01/10/2023
Hello Malaysia👋
Good Morning Penang😊
Meet Your Mentor Just Near You🙏
Great Opportunity To Meet, Learn and Grave the Amazing Vibration from Your Guru or Mentor Leader💞
यदि तपाईं र तपाईंको आफन्त इष्टमित्र जो-कोहि DXN को पारखी र DXN को उत्पादनको अलौकिक फाइदाहरु बुझ्न इछ्युक हजुरहरु मलेसियाको Penang, Ipoh, Perak र Kedah नजिकको स्थानमा हुनुहुन्छ भने यो सिक्ने र बुझ्ने महत्त्वपूर्ण अवसर बन्नेछ। प्रवेश शुल्क लाग्ने छैन।