05/09/2026
तपाईंको छाला र कपालको स्वास्थ्यलाई ध्यानमा राख्दै Asian Medi Mart मा निम्न निःशुल्क तथा विशेष सेवाहरूको व्यवस्था गरिएको छ:
छाला र कपालको निःशुल्क परीक्षण: Hi-tech Skin & Scalp Analyzer बाट छाला तथा कपालको जराको परीक्षण, सही पहिचान र विशेषज्ञ परामर्श पूर्ण रूपमा निःशुल्क गरिन्छ।
Pharmacy Services: निःशुल्क बिरामी प्रोफाइल मोनिटरिङ (BP, Glucose, Weight, Oxygen level, Heart Rate) र परामर्श सेवा।
विशेषज्ञ क्लिनिक सेवा: छाला, कपाल तथा सौन्दर्य विशेषज्ञबाट क्लिनिक सेवा।
Free Home Delivery: घरमै बसी-बसी आवश्यक औषधि तथा सामान मगाउन सक्नुहुनेछ।
📍 स्थान: नमुना टोल गेट, बसुन्धारा, काठमाडौं
📞 सम्पर्क नम्बर: ९८५११३७६८३ (9851137683)