27/08/2026
बुबा दिनभरि सक्रिय हुनुहुन्छ, चिया–खाजा मन पराउनुहुन्छ, आफ्नो काम आफैं गर्नुहुन्छ। तर बिहान उठ्दा ढाड कडा हुने वा लामो समयदेखि ढाड/जोर्नी दुख्ने समस्या छ भने, त्यसलाई सामान्य भनेर बेवास्ता गर्नु हुँदैन।
यस्ता लक्षणहरू Arthritis तथा अन्य Rheumatological समस्याका संकेत हुन सक्छन्। समयमै विशेषज्ञसँग परामर्श लिनुहोस्।
Alfa Care Diagnostic Center
Dr. Prayush Sharma
MBBS, MD (Rheumatology)
NMC No: 11557
कामको समय मिलाउन गाह्रो हुन्छ? त्यसैले Alfa Care मा Evening Arthritis Clinic पनि उपलब्ध छ।
🕐 आइतबार–शुक्रबार | साँझ ५:३०–६:३० बजे
📍 Alfa Beta Complex, New Baneshwor
📞 01-5970423 | 9801886014 | 9801886007
ढाड वा जोर्नीको दुखाइलाई बेवास्ता नगर्नुहोस्। सही समयमा सही विशेषज्ञसँग परामर्श लिनुहोस्।
#बाथरोग #जोर्नीदुखाइ #ढाडदुखाइ