Nawajeewan Nirog Kendra Gothatar

Nawajeewan Nirog Kendra Gothatar naturopathic , homeopathic clinic

06/01/2024

हरेक किसिम्को थेरापी को लगि सम्झिनुहोस हामी लाई.

23/05/2020

कम्तीमा पचास जनालाई शेयर गरि आफु पनि स्वास्थ्य वनौ र अरूलाई पनि स्वास्थ्य बन्न प्रेरित गरौ, स्वस्थ्य नेपाल निमार्णमा सहभागि बनौं

१. दैनिक ८ गिलास पानी पिउने

२. दैनिक रूपमा साग खाने

३. खानामा सलाद समावेश गर्ने

४. टुसा उम्रेका अनाज खाने

५. बिहान उठ्नेबित्तिकै एक गिलास मनतातो पानीमा कागतीको रस राखेर पिउने

६. मौसमअनुसारका फलफूल खाने

७. चिसो पेयपदार्थ नपिउने

८. चिया÷कफी धेरै नपिउने

९. रेसायुक्त तरकारी खाने

१०. नुन कम खाने बढी गुलियो नखाने

११. तारेको र डढेको नखाने

१२. तरकारीको बोक्रा नफाल्ने

१३. भुटेको भटमास, मकै, चना खाने

१४. रातीको खाना ७ बजेभन्दा ढिलो नखाने

१५. खाना खानेबित्तिकै नसुत्ने

१६. चाँडै सुत्ने र चाँडै उठ्ने

१७. ८ घण्टा मस्त सुत्ने

१८. रक्सी, चुरोट र सूर्ति सेवन नगर्ने

१९. बिहान कम्तिमा ३० मिनेट हिड्ने,

२०. व्यायाम गर्ने तनावमा काम नगर्ने

२१. सुख/दुःख सेयर गर्ने बिदाको दिन परिवारसहित घुमफिर गर्ने

२२. प्रार्थना, पुजापाठ गर्ने

२३. जंकफुड, फास्टफुड सेवन नगर्ने

२४. बेलाबेलामा मनोरञ्जन गर्ने

२५. हरेक कुरामा चित्त बुझाउने

२६. ६/६ महिनामा शरीर चेकअप गराउने

२७. ३/३ महिनामा ब्लडप्रेसर जाँच्ने

२८. शाकाहारी खानपान शैली अपनाउने

२९. दिनहुँ एकपटक मजाले हाँस्ने

३०. आफूलाई कमजोर नसम्झने

३१. सकारात्मक सोचाई राख्ने

३२. ध्यान गर्ने

३३. यो खबरलाई अनिवार्य सेयर गर्ने

Marma treatment for pain.
18/05/2020

Marma treatment for pain.

Please do Watch :)
03/04/2020

Please do Watch :)

We don't own the Copyright of the Video. All credit goes to Janata TV.

।।।।।डर  मान्नू  पर्दैन।।  तर  ,सचेत हुन जरुरि।।
02/03/2020

।।।।।डर मान्नू पर्दैन।। तर ,सचेत हुन जरुरि।।

How to prevent yourself from CORONA  FLU ? addop the following steps ..n forward too..
01/03/2020

How to prevent yourself from CORONA FLU ? addop the following steps ..n forward too..

Address

Dhungedhara Gothatar , , Woda 8
Kathmandu

Telephone

+9779849713788

Website

Alerts

Be the first to know and let us send you an email when Nawajeewan Nirog Kendra Gothatar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share