09/03/2022
यस नागार्जुन पाेलि क्लिनिकमा मिति 2078 साल असार 15 गतेबाट बिहान 8 बजेदेखि 9 बजे सम्म हरेक दिन डा. द्वारा स्वास्थ्य परिक्षण, इ सि जि , भिडियो एक्सरे, एक्सरे र रगत दिशा, पिसाब र खकार सम्बन्धि सम्पुर्न जाँच समेत हुने र हरेक शनिबार दिउँसो 2 बजेदेखि 4 बजेसम्म विशेषज्ञ डाक्टर Lalit K Das (MBBS), (Bangladesh)MD.PhD(Japan). NMC no. 7243 (Consultant Gastroenterological, Transplant and Laparoscopic Surgeon द्वारा यस पोलिक्लिनिकमा उपचार गरिने भयकोले नाम दर्ताकाे लागि सम्पर्क गर्नुहुन अनुरोध गर्दछु ।। सम्पर्क नम्बर 01-5215094; 01-5215175