Breathefree Nepal

Breathefree Nepal Breathefree is a public service initiative by Cipla & a comprehensive patient support system for patients with obstructive airway diseases.

ब्रेथफ्री – दिर्घकालिन श्वास प्रश्वास रोगका बिरामीहरुको लागि सिप्ला लिमिटेडको पहलमा सुरुवात गरिएको एउटा सार्वजनिक सेवा हो । यो श्वास प्रश्वास बिरामीहरुको हेरचाह गर्ने विस्तृत टेवा प्रणाली हो । ब्रेथफ्री – दम (Asthma), दिर्घकालिन श्वास प्रश्वास रोग (COPD), एलर्जीक राइनाटिस (Allerigic Rhinits) जस्ता रोग भएका बिरामीहरुलाई सहयोग गर्न सदैब प्रतिबद्ध रहने छ । यसमा बिरामीको उपचारको क्रममा आउने निदान, परा

मर्श र उपचार–पालना कार्यविधिको क्षेत्रमा पर्ने सम्पूर्ण विवरण समावेश गरिएको छ । ब्रेथफ्रीले सास फेर्ने समस्या भएका सबैजनाले कसरी साधारण र सक्रिय जीवनयापन गर्न सक्छन् भन्ने बारे जागरूकता सिर्जना गर्न र बढाउन बिभिन्न खालका कार्यक्रम र शिविरहरू संचालन गर्ने छ ।

20/05/2026
18/05/2026
अस्थमा भएका मानिसले Exercise गर्न हुँदैन? उत्तर: ❌ Falseसही मार्गदर्शन र नियमित उपचारसँगै, व्यायामले तपाईंलाई अझ स्वस्थ ...
09/05/2026

अस्थमा भएका मानिसले Exercise गर्न हुँदैन?

उत्तर: ❌ False

सही मार्गदर्शन र नियमित उपचारसँगै, व्यायामले तपाईंलाई अझ स्वस्थ र सक्रिय बनाउन मद्दत गर्छ। 💙

आफ्नो शरीरलाई बुझ्नुहोस्, सही तरिकाले अगाडि बढ्नुहोस्।

आजको प्रदूषित वातावरणले हाम्रो सासमा असर पार्न सक्छ। बाहिर निस्कँदा सानो सावधानीले ठूलो फरक पार्छमास्क लगाऔं, दूरी कायम ...
07/05/2026

आजको प्रदूषित वातावरणले हाम्रो सासमा असर पार्न सक्छ।

बाहिर निस्कँदा सानो सावधानीले ठूलो फरक पार्छ

मास्क लगाऔं, दूरी कायम गरौं, र आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिऔं।

सास सुरक्षित भने जीवन सहज।

सास छ त आशा छOn this World Asthma Day, let’s not ignore the signs our body gives us.Early awareness can lead to better b...
05/05/2026

सास छ त आशा छ

On this World Asthma Day, let’s not ignore the signs our body gives us.

Early awareness can lead to better breathing and a healthier tomorrow.

If breathing feels difficult, don’t delay—take the right step towards care.

Address

Kathmandu
977

Alerts

Be the first to know and let us send you an email when Breathefree Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share