Sisters Healthcare & Therapy Centre

Sisters Healthcare & Therapy Centre Health

21/05/2026

Acupuncture with electric stimulation


15/03/2026

Moxibustion भनेको परम्परागत उपचार विधि हो जसमा मुगवर्ट (एक प्रकारको जडीबुटी) जलाएर शरीरको निश्चित बिन्दुमा ताप दिइन्छ। यो उपचार प्रायः Traditional Chinese Medicine मा प्रयोग हुन्छ र धेरैजसो Acupuncture सँगै गरिन्छ।
कसरी गरिन्छ?
•मुगवर्ट (moxa) लाई सानो सिगार जस्तो बनाएर बालिन्छ।
•त्यसको ताप acupuncture points (शरीरका ऊर्जा बिन्दु) नजिक राखिन्छ।
•यसले शरीरमा रक्तसञ्चार बढाउने र ऊर्जा सन्तुलन गर्ने विश्वास गरिन्छ।
के-के समस्यामा प्रयोग हुन्छ?
मोक्सिबस्टन सामान्यतया यी अवस्थाहरूमा प्रयोग गरिन्छ:
• जोर्नी दुखाइ
• पेट दुखाइ वा पाचन समस्या
• महिनावारी सम्बन्धी समस्या
• थकान र कमजोरी
सम्भावित फाइदा
• शरीर न्यानो बनाउँछ
• रक्तसञ्चार सुधार गर्न मद्दत
• मांसपेशी दुखाइ कम गर्न सक्छ
• ऊर्जा (Qi) सन्तुलन गर्ने भनिन्छ

👉मसाजका फाइदाहरू:-👉बाथ,हाडजाेर्नि तथा नसाकाे समस्यामा फाइदा गर्दछ👉राेग प्रतिराेधात्मक क्षमता बढाउछ।👉माेटाेपन घटाउन मद्धत...
04/01/2026

👉मसाजका फाइदाहरू:-
👉बाथ,हाडजाेर्नि तथा नसाकाे समस्यामा फाइदा गर्दछ
👉राेग प्रतिराेधात्मक क्षमता बढाउछ।
👉माेटाेपन घटाउन मद्धत गर्दछ।
👉मानसिक तनाव कम गर्दछ ।
👉शारिरिक दुखाइ र थकाइ कम गर्छ।
👉शारिरिक र मानसिक रूपमा स्फूर्ति र शक्ति पैदा गर्छ आदि

✅हामी संग भएको अन्य सेवाहरु:
👉एक्युपञ्चर, अक्युप्रेसर, फिजियाेथेरापी ,साउना वाथ, ि‌स्टम वाथ
👉अकुपंचर विधिबाट गरिने उपचारहरु :
१) हड्डी खिइएर हुने दुखाई, विभिन्न किसिमको बाथ, घुँडा दुख्ने, कम्ममर दुख्ने, गर्धन दुख्ने, युरीक एसिड ।
२) नसा च्यापिएर हुने दुखाई, हातखुट्टा दुख्ने, झमझमनाउने तथा लाटो हुने, अनुहार दुख्ने, मांशपेशी दुख्ने
३) प्यारालाइसीस, मुख बागिंने, हात खुट्टा सुक्ने ।
४) पिनास, टाउको दुख्ने, माइग्रेन, अनिन्द्रा, डिप्रेशन ।

👇👇👇👇थप जानकारी को लागि👇👇👇👇👇
सिस्टर्स हेल्थ केयर एन्ड थेरापी सेन्टर प्रा. ली.
सितापाइला, छाउनी हाउजिङ सँगै,काठमाडौं,नेपाल .
फोन नम्बर: 📞9861855963
📞9865037548
📞9762268006

🔔नाम अग्रिम बुक गर्नुहाेला.
✅अनुभबि र दक्ष मसाज थेरापिस्ट बाट मसाज गराइने….

Address

Chhauni
Kathmandu
44200

Opening Hours

Monday 09:30 - 18:30
Tuesday 09:30 - 18:30
Wednesday 09:30 - 18:30
Thursday 09:30 - 18:30
Friday 09:30 - 18:30
Saturday 09:30 - 18:30
Sunday 09:30 - 18:30

Telephone

+9779762268006

Alerts

Be the first to know and let us send you an email when Sisters Healthcare & Therapy Centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sisters Healthcare & Therapy Centre:

Shortcuts

Share