Medilife Healthcare Clinic Pvt. Ltd.

Medilife Healthcare Clinic Pvt. Ltd. Reliable Medical Clinic And Pathology in Sundarbasti, Kathmandu

होलिपर्व २०८२ को हार्दिक मंगलमय शुभकामना ।
02/03/2026

होलिपर्व २०८२ को हार्दिक मंगलमय शुभकामना ।

31/01/2026

हार्दिक धन्यवाद
मेडिलाईफ हेल्थकेयर क्लिनिक प्रा. लि. को सातौ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरिएको नि:शुल्क स्वास्थ शिविरमा उपस्थित हुनुहुने सम्पूर्ण स्वास्थ्यग्राही महानुभावमा हार्दिक धन्यवाद । साथै, यस नि:शुल्क स्वास्थ्य शिविरमा प्रत्यक्ष सहयोग गर्नुहुने Shivam Pharmaceutical र सो का प्रतिनिधि, Alive Pharmaceutical र सो का प्रतिनिधि र आफ्नो आजको पुरै समय बिरामीको सेवामा समर्पित गर्नुहुने फिजिसियन डा. राकेश वर्मा, गाइनोकोलोजिस्ट डा. गहना गुरुङ, बालरोग बिषेशज्ञ डा. बिमललाल कर्ण, माईक्रोबायोलोजिस्ट पूजा कर्ण साथै, सल्लाह सुझाव दिनुहुने गाइनोकोलोजिस्ट डा. अस्मिता घिमिरे र अर्थोपेडिक डा. सबिन पोखरेल, डर्माटोलोजिस्ट डा. रिता श्रेष्ठ, रेडियोलोजिस्ट डा. निरज तिवारी र डा.अविरल ढकाल लगायत सम्पूर्ण कर्मचारीहरूलाई हृदयदेखि धन्यवाद । साथै, उपस्थित सबैमा नमन ।

29/01/2026

निःशुल्क स्वास्थ्य शिविर
मेडिलाईफ हेल्थकेयर क्लिनिक प्रा.लि.को सातौं वार्षिकोत्सवको अवसरमा हुन गईरहेको निःशुल्क स्वास्थ्य शिविरमा उपस्थित भई आफ्नो स्वास्थ्यको निःशुल्क चेकजाँच गरी मौकाको फाइदा उठाउनुहोस् । साथै, उक्त दिन ल्याब परीक्षण, र्ईसिजि, भिडियो एक्स–रे सेवामा २०% र औषधिमा १२% सम्म छुट प्रदान गरिने छ ।
निःशुल्क सेवाहरूः
१. स्त्रीरोग विशेषज्ञबाट स्त्रीरोग सम्बन्धि चेकजाँच
२. जनरल फिजिसियन (विशेषज्ञ डाक्टर)बाट स्वास्थ्य चेक जाँच
३. ल्याबमा मधुमेह (सुगर) परीक्षण सेवा ।
४. रक्तचाप जाँच सेवा ।
मितिः २०८२ साल माघ १७ गते शनिवार
समयः बिहान ८ देखि साँझ ३ बजेसम्म ।
स्थानः मेडिलाईफ हेल्थकेयर क्लिनिक परिसर
काफ्ले भवन, सुन्दरबस्ती, गोलदेव पार्क तल्लो भंगाल ।
सम्पर्क नं. ९८४१२९२५४४, ९८४१६३४९७७

29/01/2026
शुभ दीपावली २०८२ को हार्दिक मंगलमय शुभकामना ।
20/10/2025

शुभ दीपावली २०८२ को हार्दिक मंगलमय शुभकामना ।

विजयादशमी, शुभ–दीपावली, नेपाल सम्वत् तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरुमा सुख, शान्ति, सु...
29/09/2025

विजयादशमी, शुभ–दीपावली, नेपाल सम्वत् तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरुमा सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ–कामना व्यक्त गर्दछु ।

नेपाली नारीको महान पर्व हरितालिका तिजको हार्दिक मंगलमय शुभकामना ।
26/08/2025

नेपाली नारीको महान पर्व हरितालिका तिजको हार्दिक मंगलमय शुभकामना ।

नारीहरूको महान पर्व हरितालिका तिजको अवसरमा LBC Pap (पाठेघरको मुखको जांच) मात्र रू. १,५००/-
22/08/2025

नारीहरूको महान पर्व हरितालिका तिजको अवसरमा LBC Pap (पाठेघरको मुखको जांच) मात्र रू. १,५००/-

Address

Sundarbasti Park, Bhangal
Kathmandu

Opening Hours

Monday 06:00 - 09:00
Tuesday 06:00 - 09:00
Wednesday 06:00 - 21:00
Thursday 06:00 - 21:00
Friday 06:00 - 21:00
Saturday 06:00 - 21:00
Sunday 06:00 - 21:00

Telephone

+9779841292544

Website

Alerts

Be the first to know and let us send you an email when Medilife Healthcare Clinic Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Medilife Healthcare Clinic Pvt. Ltd.:

Share