Info Hub Nepal

Call Directions

Info Hub Nepal somatohobioliakotics

09/07/2026

हामी बालेनको पुलिस होइन’ भन्नु अगाडि कैलालीका डीएसपी प्रसन्नराज चौधरीले खासमा के भनेका थिए? भाइरल क्लिपको पछाडिको वास्तविक सन्दर्भ र विवादको चुरो कुरो बुझ्न यो पूरा भिडिओ हेर्नुहोस्।

09/07/2026

राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले आफ्नो ज्यान लिने प्रयास गरेको घटनालाई धेरैले महानगर प्रहरीले बाइकमा ह्वील लक लगाएको विषयसँग जोडेर हेरिरहनुभएको छ । तर, यो घटनालाई त्यतिमा मात्र सीमित गरेर हेर्नु उपयुक्त नहोला । सायद, उनी लामो समयदेखि कुनै गहिरो मानसिक तनाव वा व्यक्तिगत संघ*र्षबाट गुज्रिरहेका थिए । सम्भवतः महानगरको कारबाहीले 'ट्रिगर' गर्यो, त्यसले उनको संयमको बाँध तो*डिदियो ।

एउटा मानिस जब मानसिक रूपमा निकै कमजोर अवस्थामा हुन्छ, तब बाहिरी एउटा सानो चोटले पनि उसलाई ठूलो आ*घात पुर्‍याउँछ र यस्तो निर्णय लिन विवश बनाउँछ ।

Address

Kathmandu

Opening Hours

Monday 06:30 - 23:00
Tuesday 06:30 - 23:00
Wednesday 06:30 - 23:00
Thursday 06:30 - 23:00
Friday 06:30 - 23:00
Saturday 06:30 - 23:00
Sunday 06:30 - 23:00

Telephone

+9779846130126

Website

Alerts

Be the first to know and let us send you an email when Info Hub Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share