DXN Easy Shop Nepal

DXN Easy Shop Nepal Health/Beauty - Health Food Store

के तपाइलाइ थाह छ 🤔 DXN Ganoderma Lingzhi Coffee को प्रयोगले नै मात्र पनी स्वास्थमा अती महत्त्वपूर्ण फाइदाहरु लिन सकिन्छ ...
08/07/2025

के तपाइलाइ थाह छ 🤔
DXN Ganoderma Lingzhi Coffee को प्रयोगले नै मात्र पनी स्वास्थमा अती महत्त्वपूर्ण फाइदाहरु लिन सकिन्छ !

✅फाइदाहरु 👇️
✔️रोग प्रतिरोधात्मक क्षमता बढाउछ !
✔️थकान कम गर्छ !
✔️स्मरणशक्ति सुधार गर्छ!
✔️ ऊर्जा र सहनशक्ति बढाउछ!
✔️ कोलेस्ट्रोल कम गर्छ !
✔️तनाव कम गर्छ !
coffee खाओ स्वास्थ बनुहोस्
Price 1555
Contact number 9742279323

हजुरहरु आफ्नो सुन्दरता लाई Natural तरिकाले जोगाइ राख्नु चाहानु  हुन्छ भने  DXN कम्पनीको एलोभेरा Night..Day..Cream  अनि ट...
07/03/2024

हजुरहरु आफ्नो सुन्दरता लाई Natural तरिकाले जोगाइ राख्नु चाहानु हुन्छ भने
DXN कम्पनीको एलोभेरा Night..Day..Cream अनि टोनर Cleansing .प्रयोग
गर्नु होला अनि सधै अनुहारमा सुन्दर अनि चम्किलो रहिरहनेछ ।धन्यवाद 🙏👌❣️

More details:
984-8778854
Everyone ゚

DXN क्लिन्जिङ_जेल ( DXN Cleansing Gel )महिलाहरुको लागी निकै नै उपयोगी सौन्दर्य सामग्री हो। DXN कम्पनीले उत्पादन गरेको अर...
13/02/2024

DXN क्लिन्जिङ_जेल ( DXN Cleansing Gel )

महिलाहरुको लागी निकै नै उपयोगी सौन्दर्य सामग्री हो। DXN कम्पनीले उत्पादन गरेको अर्को अाकर्षण उत्पादन हाे क्लिन्जिङ जेल । याे साैन्दर्य सामान अन्तर्गत पर्दछ । यसमा कुनै केमिकलकाे प्रयाेग छैन । घिउकुमारि, उच्च जडिबुटीकाे रसबाट निर्माण गरिएको छ । अनुहारकाे छालालाई यसले पूर्ण रुपले सफाइ गर्नुका साथै छालाकाे सुन्दरता बचाइ राख्छ । जुनै प्रकारको छालामा यसकाे प्रयाेग गर्न सकिन्छ ।

बिहान पानीले मुख धाेएपछि हलुका तरिकाले मुखमा मसाज गर्नुपर्छ । १५ देखि २० मिनेट पश्चात् पखाल्न सकिन्छ भने साँझमा पनि यहि प्रक्रिया अपनाउने गर्नुपर्छ । यसकाे प्रयाेग पश्चात् छाेटाे समयमै अनुहारमा चमक र ताजापन देखिन्छ । १०० एम.एलकाे ट्यूबमा यसलाई डि. एक्स .एन. कम्पनीले बजारमा ल्याएको छ ।
१००% प्राकृतिक र कुनै साइड इफेक्ट नहुने !
थप जानकारिको लागि page Inbox मा sms गर्नुहोला!
information Contact number:- 984-8778854
Everyone ゚

Ganozhi ™ शैम्पूएउटा विशेष इनभोरिगेटि sha शैम्पू जसमा गणोडर्मा एक्स्ट्र्याक्ट र भिटामिन बी contains समावेश गर्दछ जसले तप...
11/02/2024

Ganozhi ™ शैम्पू
एउटा विशेष इनभोरिगेटि sha शैम्पू जसमा गणोडर्मा एक्स्ट्र्याक्ट र भिटामिन बी contains समावेश गर्दछ जसले तपाईंको कपाल ताजा पार्छ र यसलाई चमकदार नरम छोडिदिन्छ।

DXN Ganozhi p पीएच ब्यालेन्सको शैम्पू सबै प्रकारको कपालका लागि उपयुक्त छ।

🌏️हामीले ल्याएको PRODUCTS Nepal मा मात्र हैन संसार भरि नै सर्बो उत्कृष्ट छ ।
✅१००% प्राकृतिक र कुनै साइड इफेक्ट नहुने !
inform: www.dxn2u.com

ALL Nepal delivery 🚘️🚘️
🌐Shop 🏪 Online
#अर्डर गर्नको लागि
✔ PH./whatsapp 984-8778854
✔ CONTACT 👉9848778854
Please Share 👉️Powerful dxn
Everyone ゚

08/02/2024

Everyone ゚ 984-8778854

 # DXN GANO MASSAGE OIL 👉💧💧फाइदाहरू :- 👇️👇️मांसपेशीलाई आकर्षण बनाउन, साना नानीहरूमा ताजापन प्रदान गर्न यसले हल्का मसाज ग...
07/02/2024

# DXN GANO MASSAGE OIL

👉💧💧फाइदाहरू :- 👇️👇️

मांसपेशीलाई आकर्षण बनाउन, साना नानीहरूमा ताजापन प्रदान गर्न यसले हल्का मसाज गर्न सकिन्छ। हाडजोर्नी दुख्ने, नशाहरू थिचिएकोमा, र हाड खिएकोमा पनि फाइदा जनक, लाभदायक छ यो गानोजी तेल । हात खुट्टाहरू फुट्ने तालुखुईलीने समस्यामा पनि यसले चमत्कार गर्दछ। खुट्टाको कापमा चिलाउने, र काखी गन्हाृने ठाउँमा पनि यसको प्रयोग गर्न सकिन्छ । कानको समस्या भएको ठाउँमा पनि यसको प्रयोग गरी फाइदा लिन (जाली नफुटेको भए ) सकिन्छ।

💧डि.एक्स.एन. कम्पनीले 75 एम.एल.को बोतलमा बजारमा ल्याएको छ।

🍃१००% प्राकृतिक र कुनै साइड इफेक्ट नहुने !

🌐हामीले ल्याएको PRODUCTS Nepal मा मात्र हैन संसार भरि नै सर्बो उत्कृष्ट छ ।

🛒Online खरिद गर्नको लागि Message Box मा आफ्नो सम्पर्क नम्बर छोड्नुहोस् अथवा तल दिइएको नम्बरमा सम्पर्क गर्नुहोस् ! धन्यवाद

-----------------------------
𝐃𝐗𝐍 𝐩𝐫𝐨𝐝𝐮𝐜𝐭𝐬 𝐚𝐫𝐞 𝐍𝐨 𝐚𝐫𝐭𝐢𝐟𝐢𝐜𝐢𝐚𝐥 𝐜𝐡𝐞𝐦𝐢𝐜𝐚𝐥 𝐦𝐢𝐱, 𝐍𝐨 𝐚𝐫𝐭𝐢𝐟𝐢𝐜𝐢𝐚𝐥 𝐜𝐨𝐥𝐨𝐫𝐢𝐧𝐠 𝐦𝐢𝐱, 𝐟𝐫𝐞𝐞 𝐜𝐡𝐞𝐦𝐢𝐜𝐚𝐥 𝟏𝟎𝟎% 𝐎𝐫𝐠𝐚𝐧𝐢𝐜 𝐚𝐧𝐝 𝐧𝐚𝐭𝐮𝐫𝐚𝐥 𝐧𝐨 𝐬𝐢𝐝𝐞 𝐞𝐟𝐟𝐞𝐜𝐭𝐬. 𝐈𝐒𝐎 𝟏𝟒𝟎𝟎𝟏|| 𝐈𝐒𝐎 𝟗𝟎𝟎𝟏 || 𝐇𝐀𝐋𝐀𝐋 || 𝐆𝐌𝐏 || 𝐓𝐆𝐀|| 𝐂𝐞𝐫𝐭𝐢𝐟𝐢𝐞𝐝 𝐚𝐩𝐩𝐫𝐨𝐯𝐞𝐝 𝐢𝐧𝐭𝐞𝐫𝐧𝐚𝐭𝐢𝐨𝐧𝐚𝐥 𝐬𝐭𝐚𝐧𝐝𝐚𝐫𝐝𝐬 𝐩𝐫𝐨𝐝𝐮𝐜𝐭𝐬
-----------------------------

DXN प्रोडक्ट र सेवा सबै देशहरुमा उपलब्ध छ ।
यदि तपाई पनि DXN मा जोइन भएर स्वास्थ्य जीवनको साथ राम्रो आम्दानीको श्रोत बनाउनु चाहनु हुन्छ भने डाइरेक्ट मेसेज वा तल दिइएको नम्बरमा सम्पर्क गर्नुहोस् ।
-----------------------------
𝔽𝕠𝕣 𝕞𝕠𝕣𝕖 𝕚𝕟𝕗𝕠 𝕡𝕝𝕖𝕒𝕤𝕖 𝕔𝕠𝕟𝕥𝕒𝕔𝕥 𝕦𝕤
-----------------------------
ғᴀᴄᴇʙᴏᴏᴋ ᴍᴇssᴇɴɢᴇʀ ➩ https://www.facebook.com/prajwalraiofficial
-----------------------------
📞ᴡʜᴀᴛsᴀᴘᴘ/ɴᴏ ➩ +977 984-8778854
-----------------------------
🛒𝐒𝐡𝐨𝐩 𝐍𝐨𝐰 ➩ 9848778854
-----------------------------
ʙᴇᴄᴏᴍᴇ ᴅxɴ ᴅɪsᴛʀɪʙᴜᴛᴏʀ ғʀᴇᴇ & ɢᴇᴛ ᴅɪsᴄᴏᴜɴᴛ ➩https://eworld.dxn2u.com/s/accreg/en/011477472
-----------------------------
Everyone

मानब शरीरकाे पेट सफा भयाे भने 80% राेग / समस्याहरु ठिक हुन्छ । Myco Veggie ले पेट पुरै सफा गर्छ र पेटमा हुने ग्याष्टिक, ...
04/02/2024

मानब शरीरकाे पेट सफा भयाे भने 80% राेग / समस्याहरु ठिक हुन्छ । Myco Veggie ले पेट पुरै सफा गर्छ र पेटमा हुने ग्याष्टिक, कब्जियत, पाइल्स, सुगर प्रेसर लगायत अन्य धेरै रोगहरुलाई जराबाट नै सफा गर्छ । 100% नेचुरल छ ।

👉 अनावश्यक मोटोपनालाई घटाइ SLIM बनाउँछ ।
👉 ग्यासट्रिक र अल्सर को लागि उपयोगी ।
👉 पाचन प्रक्रियालाई सुचारू बनाउँछ ।
👉 हाई ब्लडप्रेसर र सुगरका को लागि अति उपयोगी ।
👉 रोगप्रतिरोधी क्षमता बढाउँछ ।
👉 शरीरमा शक्ति प्रदान गर्दछब।
👉 शरीरको Toxin लाई फाल्छ ।

थप जानकारीको लागि Google मा हेर्न सक्नुहुनेछ
👨पुरुष, 👩महिला दुबैको लागि हुने

▪️जसलाई WHO, ISO, T.G.A, G.M.P, Halal ले समेत प्रमाणित गरेको छ !

नोट:- डि एक्स एन कम्पनिको प्रोडकहरु औषधि होइन, अर्गानिक खानेकुरा हुन, तर औषधिय तत्व पर्याप्त भएको खाद्य बस्तु हो ।
"दैनिक प्रयोग गरौ,प्राणघातक रोग लाग्नबाट बचौ"

अब घरमै बसी बसी अर्डर गर्नुहोस् 📲
𝐎𝐫𝐝𝐞𝐫 गर्न आफ्नो मोबाईल नम्बर र ठेगाना 𝐌𝐄𝐒𝐒𝐀𝐆𝐄 गर्नुहोला 📩
𝐂𝐚𝐥𝐥 𝐔𝐬 𝐍𝐨𝐰 📞9848778854
Everyone 984-8778854 ゚

Benefits of DXN Soap Special Tihar Offer. साबुन हामीलाई दैनिक चाहिने चिज हो हात , मुख धुदा , शरिर नुहाउदा चाहिने चिज हो ...
03/02/2024

Benefits of DXN Soap Special Tihar Offer.
साबुन हामीलाई दैनिक चाहिने चिज हो हात , मुख धुदा , शरिर नुहाउदा चाहिने चिज हो बजारमा प्रसस्त मात्रामा साबुनहरु पाईन्छ तर बजारको साबुन र DXN को साबुनमा धेरै फरक छ बजारको साबुन मयल फालन र नुहाउदा मिठो सेन्ट अाउनको लागि प्रयोग गरिन्छ भने ! DXN को साबुन रोगहरु हल गर्न को लागि प्रयोग गरिन्छ DXN को साबुनले छालाको समस्या , घाउ, खटिरा, कालो-सेतो दाग, सेतो दुवी, एलर्जी ,डण्डिफाेर जस्ता समस्याको हल गर्छ निको पार्छ र बजारको साबुनले नुहाउदा अनुहार धुदा साबुन सुक्याे भने छाला सेतो फुर्सो हुने गर्छ चिलाउछ तर DXN को साबुनले सेतो फुर्सो हुदैन चिलाउदैन तपाईको मुहारमा चायाँ पोटो दण्डिफोरको दाग छ भने DXN को साबुनले मुख धुनु होस हल्का पानी लाएर साबुन लगाउनु होस अनि साबुनको फीज निकाल्नु होस फीज निकालेर 10 - 15 मिनेट तेतिकै छोड्नुहोस 10 - 15 मिनेट पछि सफा पानी ले मुख धुनुहोस बिस्तारै दैनिक तेस्तै गर्दै जादा अाफ्नो शरिरको skin मा भएको समस्या निको हुदै जान्छ ।
✅ 💯% प्राकृतिक र कुनै साइड इफेक्ट नहुने ।

More details:
Contact: +977 984-8778854
Everyone ゚

Order now 👉Ganozhi Toothpaste किन्नौ, स्वस्थ रहौ !!  🔥दाँतमा हुने सम्पूर्ण समस्या को समाधान जस्तै -  दाँतबाट रगत आउने सम...
02/02/2024

Order now 👉Ganozhi Toothpaste किन्नौ, स्वस्थ रहौ !!
🔥दाँतमा हुने सम्पूर्ण समस्या को समाधान जस्तै - दाँतबाट रगत आउने समस्या सधैं को लागि जान्छ । दाँतमा लागेको चुरोट, गुटका, पान इत्यादीको कस मेट्छ । दाँत चम्किलो अनि सेतो बनाउछ, सास गनाउने समस्या समाधान हुन्छ । दाँत बलियो बनाउछ कीटाणु मार्छ । १००% प्राकृतिक ।

📲9848778854
Everyone 984-8778854 ゚

Address

Jhismise Marg Chabahil
Kathmandu
4600

Alerts

Be the first to know and let us send you an email when DXN Easy Shop Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to DXN Easy Shop Nepal:

Share