Hello Baby Postnatal Care Services

Hello Baby Postnatal Care Services We are comitted to provide a complete secure and healthy service to our every client with 100% gurantee.

We provide every kind of intense care to the mother and her newborn baby. If you are in need of postnatal care then Hello Baby postnatal Care Services can be your best option. the other services we provide are maid services and we even help your babies in their growing phase.

See result has been published See the details..... Hello Baby Postnatal Care Services
11/05/2026

See result has been published
See the details.....
Hello Baby Postnatal Care Services

10/05/2026

अहिले सबै संरचना भत्काए पछिको सुकुम्बासी बस्ती थापाथली तिरको दृश्य
ललितपुर तिर बाट हेर्दा यस्तो देखियो

With Kathmandu – I just got recognised as one of their top fans! 🎉
10/05/2026

With Kathmandu – I just got recognised as one of their top fans! 🎉

07/05/2026
07/05/2026

#सुकिमबासि #बस्ति #काठमान्डौ
#लास्टै #कडा #बाजे #भेटिनु #भयो #है
#पुरै हेर्नुहोला।

उहाँ त आफै नेता पनि होइछ के,
यत्तिको चै हुनपर्छ भनेको खै

07/05/2026


Kathmandu
Evening weather
2083-01-24
Thursday

04/05/2026

PM ***n ज्युले वर्तमान समयको कामकारबाही र सबैको चासोको बारेमा स्पष्ट पार्नु भएको छ।

04/05/2026

थापाथलीको सुकुम्बासी बस्ती भत्काए पछिको दृश्य ....बासिहरु अहिले फलाम,काठपात,र अन्य काम लाग्ने वा कबाडीमा बेच्न सकिने चिजबस्तु खोज्दै छन भने कहिँ कतै भत्काउने काम जारी नै छ।

अन्तरास्ट्रिय मजदुर दिवसको हार्दिक मंगलमय सुभकामना,समाज न्याय पुर्ण होस, मजदुरले पीडा र अन्याय भोग्न नपरोस् , न्युनतमको ...
01/05/2026

अन्तरास्ट्रिय मजदुर दिवसको हार्दिक मंगलमय सुभकामना,
समाज न्याय पुर्ण होस, मजदुरले पीडा र अन्याय भोग्न नपरोस् , न्युनतमको सट्टा मजदुरको अधिकतम ज्याला भन्ने सुन्न पाइयोस, सरकार श्रमिक हैन श्रमको शोषण गर्ने माथी निर्मम बनोस् फेरि पनि सुभकामना।

नयाँ सदस्यको आगमन? 🍼अब माया, ममता र विश्वासको साथमा पोस्टनाटल केयरको सम्पूर्ण सुविधा!𝐇𝐞𝐥𝐥𝐨 𝐁𝐚𝐛𝐲 𝐏𝐨𝐬𝐭𝐧𝐚𝐭𝐚𝐥 𝐂𝐚𝐫𝐞 𝐒𝐞𝐫𝐯𝐢𝐜𝐞 ल...
15/07/2025

नयाँ सदस्यको आगमन? 🍼

अब माया, ममता र विश्वासको साथमा पोस्टनाटल केयरको सम्पूर्ण सुविधा!
𝐇𝐞𝐥𝐥𝐨 𝐁𝐚𝐛𝐲 𝐏𝐨𝐬𝐭𝐧𝐚𝐭𝐚𝐥 𝐂𝐚𝐫𝐞 𝐒𝐞𝐫𝐯𝐢𝐜𝐞 ले तपाईंका अमूल्य सन्तान, आमाबुबा र घरको हेरचाहमा ४ वर्षभन्दा देखि अनुभवी साथ सेवाहरू प्रदान गर्दै आइरहेको छ।

हाम्रा सेवाहरु:
✔️ सुत्केरी स्याहार
✔️ बुढेसकालको हेरचाह
✔️ बालबालिकाको स्याहार
✔️ भरपर्दो घरेलु कामदार सेवा

आजै सम्पर्क गर्नुहोस् र न्यानो माया दिने विश्वासिलो साथी रोज्नुहोस्।

𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭:
𝐇𝐞𝐥𝐥𝐨 𝐁𝐚𝐛𝐲 𝐏𝐨𝐬𝐭𝐧𝐚𝐭𝐚𝐥 𝐂𝐚𝐫𝐞 𝐒𝐞𝐫𝐯𝐢𝐜𝐞
📍 Kalimati, Kathmandu, Nepal
📞985-1240401
📱 WhatsApp :+977-9851240401‬ .
🌐 hbabycare.com
📩 Email: [email protected]



Address

Kalimati
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Hello Baby Postnatal Care Services posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hello Baby Postnatal Care Services:

Share