26/01/2021
भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!
नेपाल सरकारको स्वीकृतिमा CTEVT द्वारा तयार पारिएको Basic Yoga Instructor 390 Hrs का लागि भर्ना खुल्यो । योग तथा खेलकुदका माध्यमबाट जीवनस्तर उकास्ने प्रमुख उद्देश्यका साथ स्थापना भएको ‘खेलकुद प्रवद्र्धन संस्था, नेपाल ( SPON )’ मा यही मिति ०७७/१०/१० देखि उक्त कोर्सका लागि भर्ना खुल्यो । सिट सीमित भएकाले आप्mनो स्थान समयमै सुरक्षित गर्न अनुरोध छ ।
विशेषताहरू ः
१. CTEVT अन्तर्गत मान्यता प्राप्त संस्था SPON द्वारा सञ्चालित नेपालकै योगका लागि छोटो अवधिको पहिलो कोर्स
२. दक्ष तथा अनुभवी योग विशेषज्ञहरूबाट कक्षा सञ्चालन हुने
३. सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरू आधुनिक प्रविधिद्वारा सञ्चालन गरिने
४. देश–विदेशका लागि समेत मान्यता प्राप्त कोर्स
५. सम्बन्धित विषयमा सरकारी जागिरका लागि अवसरसमेत प्राप्त गर्न सकिने
थप जानकारीका लागि सम्पर्क ः
खेलकुद प्रवद्र्धन संस्था, नेपाल
ओखरबोटमार्ग
बानेश्वर १०, काठमाडौं
फोन नं. ०१४४९०८५९,९८१०६२४९६६
[email protected]
Follow is on InstagramInstragram
https://www.instagram.com/sponnepal/