13/06/2026
अस्पतालमा उपचाररत बिरामीलाई काठमाडौं, पोखरा, चितवन, बुटवल, धरान, इटहरी, झापा लगायत नेपालका विभिन्न जिल्ला तथा सहरसम्म सुरक्षित र भरपर्दो एम्बुलेन्स सेवामार्फत पुर्याउने व्यवस्था उपलब्ध छ।
त्यसैगरी, धुलिखेल अस्पतालबाट शवलाई घर, गाउँ वा अन्तिम संस्कार स्थलसम्म सम्मानपूर्वक पुर्याउन शव वाहन सेवा पनि 24 घण्टा उपलब्ध छ।
✅ अस्पतालबाट बिरामी रेफर सेवा
✅ ICU / Oxygen सहित एम्बुलेन्स व्यवस्था (उपलब्धताअनुसार)
✅ घरसम्म बिरामी पुर्याउने सेवा
✅ शव वाहन तथा कफिन बक्स ढुवानी सेवा
✅ काठमाडौं उपत्यका तथा नेपालभर सेवा
✅ अनुभवी चालक तथा सम्मानजनक व्यवहार
📞 सम्पर्क: 9843080688
🕒 24/7 सेवा उपलब्ध