28/04/2026
बुद्ध पुर्णिमाको पावन अवसरमा यहि बैशाख १८ र १९ गते Divya Yoga meditation center (तिलगंगा ) मा हुन गैरहेको नि:शुल्क सम्मोहन, योग ध्यान तथा कुन्डलिनी साधना शिविरमा सहभागी हुनका लागि निम्न लिखित विवरण लेखेर पठाउनुहोला। 9840-590-868
1)- पूरा नाम थर.....
2)- ठेगाना ...........
3)- लिङ्ग..............
4)- सम्पर्क नम्बर ..............