स्वास्थ्य सन्देश

स्वास्थ्य सन्देश Related to medicine and health

29/05/2026

सरकारी कर्मचारीको तलब भत्ता सम्बन्धी जानकारी !
√ हालको तलबमा १०% वृद्धि ✅
√ त्यो वृद्धि भएको तलब मा १०% प्रोत्साहन भत्ता ✅
#उदाहरणका_लागि !
मानौं कसैको तलब १०० रुपियाँ छ
• १०% ले वृद्धि हुँदा रु. ११० हुन आउँछ
• अब यसमा १०% प्रोत्साहन भत्ता जोड्दा ११०×१०% = रु. ११
• जम्मा तलब रु १२१ !! अर्थात् २१% वृद्धि हुन आउँछ !!

#सरकार ले चलाखी गरी तलब वृद्धि गरेको देखिन्छ !! 👇
• वृद्धि भएको १०% को मात्र सञ्चयकोष, पेन्सन कोष कट्टी हुन जान्छ बाँकी ११% को सञ्चय कोष, पेन्सन कोष कट्टी गर्नु परेन र थप पनि गर्नु परेन यसले राज्य लाई थप आर्थिक भार परेन भने प्रोत्साहन भत्ता मा कर कट्टी गर्दा उल्टो सरकारलाई कर्मचारीले कर तिर्नुपर्ने भयो !!

24/05/2026

#हान्टा-भाइरस

23/05/2026

SLE नामको रोगबारे केही थाहा पाइराखौ।।
Follow for more -->

Address

Baneshwor
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when स्वास्थ्य सन्देश posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share