Medico Health

Medico Health स्वास्थ्य लोकसेवा सम्बंधी सम्पूर्ण सूचना ,online exam and Notes को लागि contact गर्नुहोला ♥️🇳🇵
Admin: Pawan Yadav
(1)

🎉 हार्दिक बधाई तथा शुभकामना! 🎉यस Medico Health बाट online तयारी गर्नु भएको मेहताब अन्सारी जी ले प्रदेश लोकसेवा आयोग, कोश...
30/08/2026

🎉 हार्दिक बधाई तथा शुभकामना! 🎉

यस Medico Health बाट online तयारी गर्नु भएको मेहताब अन्सारी जी ले प्रदेश लोकसेवा आयोग, कोशी प्रदेशबाट स्वास्थ्य सेवा, हे.ई. समूह, सहायकस्तर चौथो तह, अ.हे.व. पदमा स्थायी नियुक्तिका लागि सिफारिस हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना! 💐

तपाईंको मेहनत, लगनशीलता र निरन्तर प्रयासले आज सफलताको सुन्दर गन्तव्य हासिल गरेको छ। आगामी कार्यकाल अझ उत्कृष्ट, सेवामुखी र सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दछु। ❤️

नयाँ जिम्मेवारीका लागि धेरै–धेरै बधाई!
🌸 उज्ज्वल भविष्यको हार्दिक शुभकामना! 🌸

— MEDICO HEALTH परिवार

🎉 हार्दिक बधाई तथा शुभकामना! 🎉यस Medico Health बाट online तयारी गर्नु भएको रामईश्वर यादवजी ले प्रदेश लोकसेवा आयोग, कोशी ...
30/08/2026

🎉 हार्दिक बधाई तथा शुभकामना! 🎉

यस Medico Health बाट online तयारी गर्नु भएको रामईश्वर यादवजी ले प्रदेश लोकसेवा आयोग, कोशी प्रदेशबाट स्वास्थ्य सेवा, हे.ई. समूह, सहायकस्तर चौथो तह, अ.हे.व. पदमा स्थायी नियुक्तिका लागि सिफारिस हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना! 💐

तपाईंको मेहनत, लगनशीलता र निरन्तर प्रयासले आज सफलताको सुन्दर गन्तव्य हासिल गरेको छ। आगामी कार्यकाल अझ उत्कृष्ट, सेवामुखी र सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दछु। ❤️

नयाँ जिम्मेवारीका लागि धेरै–धेरै बधाई!
🌸 उज्ज्वल भविष्यको हार्दिक शुभकामना! 🌸

— MEDICO HEALTH परिवार

🎉 हार्दिक बधाई तथा शुभकामना! 🎉यस Medico Health बाट online तयारी गर्नु भएकी पुष्पा राई जी ले प्रदेश लोकसेवा आयोग, कोशी प्...
30/08/2026

🎉 हार्दिक बधाई तथा शुभकामना! 🎉

यस Medico Health बाट online तयारी गर्नु भएकी पुष्पा राई जी ले प्रदेश लोकसेवा आयोग, कोशी प्रदेशबाट स्वास्थ्य सेवा, हे.ई. समूह, सहायकस्तर चौथो तह, अ.हे.व. पदमा स्थायी नियुक्तिका लागि सिफारिस हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना! 💐

तपाईंको मेहनत, लगनशीलता र निरन्तर प्रयासले आज सफलताको सुन्दर गन्तव्य हासिल गरेको छ। आगामी कार्यकाल अझ उत्कृष्ट, सेवामुखी र सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दछु। ❤️

नयाँ जिम्मेवारीका लागि धेरै–धेरै बधाई!
🌸 उज्ज्वल भविष्यको हार्दिक शुभकामना! 🌸

— MEDICO HEALTH परिवार

🎉 हार्दिक बधाई तथा शुभकामना! 🎉यस Medico Health बाट online तयारी गर्नु भएकी दृष्टि घिमिरे जी ले प्रदेश लोकसेवा आयोग, कोशी...
30/08/2026

🎉 हार्दिक बधाई तथा शुभकामना! 🎉

यस Medico Health बाट online तयारी गर्नु भएकी दृष्टि घिमिरे जी ले प्रदेश लोकसेवा आयोग, कोशी प्रदेशबाट स्वास्थ्य सेवा, हे.ई. समूह, सहायकस्तर चौथो तह, अ.हे.व. पदमा खुला को 56 नम्बर मा स्थायी नियुक्तिका लागि सिफारिस हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना! 💐

तपाईंको मेहनत, लगनशीलता र निरन्तर प्रयासले आज सफलताको सुन्दर गन्तव्य हासिल गरेको छ। आगामी कार्यकाल अझ उत्कृष्ट, सेवामुखी र सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दछु। ❤️

नयाँ जिम्मेवारीका लागि धेरै–धेरै बधाई!
🌸 उज्ज्वल भविष्यको हार्दिक शुभकामना! 🌸

— MEDICO HEALTH परिवार

🎉 हार्दिक बधाई तथा शुभकामना! 🎉यस Medico Health बाट online तयारी गर्नु भएको श्री उमाकान्त यादव Umakant Yadav प्रदेश लोकसे...
30/08/2026

🎉 हार्दिक बधाई तथा शुभकामना! 🎉

यस Medico Health बाट online तयारी गर्नु भएको श्री उमाकान्त यादव Umakant Yadav प्रदेश लोकसेवा आयोग, कोशी प्रदेशबाट स्वास्थ्य सेवा, हे.ई. समूह, सहायकस्तर चौथो तह, अ.हे.व. पदमा खुला को 19 नम्बर मा स्थायी नियुक्तिका लागि सिफारिस हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना! 💐

तपाईंको मेहनत, लगनशीलता र निरन्तर प्रयासले आज सफलताको सुन्दर गन्तव्य हासिल गरेको छ। आगामी कार्यकाल अझ उत्कृष्ट, सेवामुखी र सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दछु। ❤️

नयाँ जिम्मेवारीका लागि धेरै–धेरै बधाई!
🌸 उज्ज्वल भविष्यको हार्दिक शुभकामना! 🌸

— MEDICO HEALTH परिवार

🎉 हार्दिक बधाई तथा शुभकामना! 🎉यस Medico Health बाट online तयारी गर्नु भएको श्री हेमराज जोशी प्रदेश लोकसेवा आयोग, कोशी प्...
30/08/2026

🎉 हार्दिक बधाई तथा शुभकामना! 🎉

यस Medico Health बाट online तयारी गर्नु भएको श्री हेमराज जोशी प्रदेश लोकसेवा आयोग, कोशी प्रदेशबाट स्वास्थ्य सेवा, हे.ई. समूह, सहायकस्तर चौथो तह, अ.हे.व. पदमा खुला को ४ नम्बर मा स्थायी नियुक्तिका लागि सिफारिस हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना! 💐

तपाईंको मेहनत, लगनशीलता र निरन्तर प्रयासले आज सफलताको सुन्दर गन्तव्य हासिल गरेको छ। आगामी कार्यकाल अझ उत्कृष्ट, सेवामुखी र सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दछु। ❤️

नयाँ जिम्मेवारीका लागि धेरै–धेरै बधाई!
🌸 उज्ज्वल भविष्यको हार्दिक शुभकामना! 🌸

— MEDICO HEALTH परिवार

कोशी प्रदेश अहेब पद को सिफारिससबै लाई धेरै धेरै शुभकामना 🥰❤️
30/08/2026

कोशी प्रदेश अहेब पद को सिफारिस
सबै लाई धेरै धेरै शुभकामना 🥰❤️

पहिचान नभएका शवबारे फैलिएको भ्रमबारे जानौं। 📢⚠️ शव गाड्नु भनेको शव नष्ट गर्नु होइन।रसुवा बाढीपहिरोमा भेटिएका तर पहिचान ह...
29/08/2026

पहिचान नभएका शवबारे फैलिएको भ्रमबारे जानौं। 📢

⚠️ शव गाड्नु भनेको शव नष्ट गर्नु होइन।
रसुवा बाढीपहिरोमा भेटिएका तर पहिचान हुन नसकेका शवहरूको सुरक्षित व्यवस्थापन प्रचलित कानुन तथा निर्देशिका बमोजिम गरिन्छ:
✅ पहिचानका लागि आवश्यक परीक्षण गरिन्छ
✅ DNA नमुना सुरक्षित राखिन्छ
✅ भविष्यमा पहिचान हुन सक्ने संकेत/चिन्ह राखिन्छ
✅ पहिचान भएपछि परिवारलाई हस्तान्तरण गरिन्छ
हाम्रो उद्देश्य शव नष्ट गर्नु होइन, पहिचान सुरक्षित राख्नु हो — ताकि परिवारले आफ्ना प्रियजनको अन्तिम संस्कार आफ्नै धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार गर्न पाऊन्।
🚫 कृपया अपुष्ट सूचना तथा भ्रमपूर्ण सामग्री शेयर नगरौं।
#रसुवाबाढीपहिरो #भ्रमहटाऔं

29/08/2026

चीनले आपतकालीन राहत सामग्री बोकेका दुई कार्गो विमान र सुरुङसम्बन्धी विज्ञहरूको दुई टोलीका साथै नेपाल सरकारलाई २० लाख अमेरिकी डलर नगद सहयोग पठाउँदैछ। 🙏

Source. Sishir Khanal

प्रधानमन्त्री र मन्त्रीले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री कोषमा जम्मा गर्ने भएका छन् । ❤️
28/08/2026

प्रधानमन्त्री र मन्त्रीले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री कोषमा जम्मा गर्ने भएका छन् । ❤️

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Medico Health posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Medico Health:

Shortcuts

Share