Swoyambhu Ayurvedic Drug Centre

Swoyambhu Ayurvedic Drug Centre Namaste,

The rhythm of the body, the melody of the mind & the harmony of the soul create the sympho Dharma – Following the path of righteousness

2.

Purpose of Life

आयु: कामायमानेन धर्मार्थ सुखसाधनम।

आयुर्वेदोपदेशेषु विधेय: परमादर: ॥

To achieve the purpose of life, that is

1. Artha – Earning money using legal means.

3. Kama – Fulfilling our desire

4. Moksha – Achieving Salvation,

To achieve this purpose, one should concentrate on having a long life. Vidheya or Obedience is the most important quality one must possess if one desires to learn the science of Ayurveda, which explains how to achieve this purpose.

26/08/2026
26/08/2026

Red Alert..
Stay safe.. 🙏🏻🙏🏻

शिवरात्रिको पावन अवसरमा स्वास्थ शिविर २०८२ कार्यक्रम सम्पन्न।।🙏🏻🙏🏻🙏🏻भोले बाबा पशुपतिनाथको कृपा र आशीर्वादलेशिवरात्रिको श...
16/02/2026

शिवरात्रिको पावन अवसरमा स्वास्थ शिविर २०८२ कार्यक्रम सम्पन्न।।🙏🏻🙏🏻🙏🏻
भोले बाबा पशुपतिनाथको कृपा र आशीर्वादले
शिवरात्रिको शुभ दिनमा स्वयम्भू आयुर्वेदिक ड्रग सेन्टरको आयोजनामा
नेपाल कलवार कल्याण समिति तथा महासंघको सहकार्यमा
निःशुल्क आयुर्वेदिक स्वास्थ्य परीक्षण तथा निःशुल्क आयुर्वेदिक औषधि वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउन पाउँदा हामी अत्यन्त खुशी छौं।
यस सेवामूलक कार्यक्रममा हाम्रो मुख्य उद्देश्य
साधु–सन्त, भक्तजन, नागा बाबा, वृद्धवृद्धा तथा सम्पूर्ण सर्वसाधारणलाई आयुर्वेदिक स्वास्थ्य सेवा र औषधि उपलब्ध गराउनु थियो।
हामी सेवा, करुणा र मानवताप्रति समर्पित छौं।
यस पुण्य कार्यमा सहभागी हुन पाउनु हाम्रो लागि ठूलो सौभाग्य हो।
हामी भोले बाबा पशुपतिनाथप्रति कृतज्ञ छौं, जसको कृपाले यस्तो अवसर प्राप्त भयो।

यस कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने सम्पूर्णमा हार्दिक धन्यवाद।
✔ पशुपति क्षेत्र विकास कोष
✔ सम्पूर्ण डाक्टर तथा जुनियर डाक्टरहरू
✔ आयुर्वेदिक औषधि कम्पनीहरू (नमूना औषधि सहयोगका लागि)
✔ सह - सहयोगी टिम
जय भोलेनाथ! जय पशुपतिनाथ! 🙏🏻🙏🏻🙏🏻🎉🎉🎉

मेडिकल ब्यबसायिहरुको जायज माग पूरा गर 🇳🇵
25/11/2025

मेडिकल ब्यबसायिहरुको जायज माग पूरा गर 🇳🇵

30/04/2024
09/03/2024

ॐ नमः शिवाय

महा शिवारात्री पर्वको पावन अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउनुभएका भक्तजनहरुलाई बृहत निःशुल्क स्वास्थ्य परामर्श तथा निःशुल्क आयुर्वेदिक औषधी वितरण कार्यक्रम भव्यताको साथ सम्पन्न गरियो।

येस संस्थाको स्थापनाको समयबाटै पशुपतिनाथ परिसरमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिदै आएको यहाँहरुलाई सहर्ष जानकारी गराउद्छौ।
सह आयोजक नेपाल कलवार कल्याण समितिलाई मुरी मुरी धन्यवाद।
येस आयोजना सदा झैँ सफल गराउन सहयोग गर्नुहुने नेपाली तथा भारतीय आयुर्वेदिक औषधि उत्पादक कम्पनीहरुपनि पुन्यको भगिदार हुनु हुन्छ।

SWOYABHU AYURVEDIC DRUG CENTRE स्वयम्भू आयुर्वेदिक ड्रग सेन्टर
नरदेवी, काठमाडौं, (नरदेवी मन्दिर पछाडि) ९८४१४६९११८, ९८१२५००००१

Jal jeti pot.available hereजल नेति ।।।
23/02/2024

Jal jeti pot.
available here
जल नेति ।।।

Address

Naradevi, Kathmandu/18
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 19:00
Tuesday 10:00 - 19:00
Wednesday 10:00 - 19:00
Thursday 10:00 - 19:00
Friday 10:00 - 19:00
Saturday 12:00 - 18:00
Sunday 10:00 - 19:00

Telephone

+9779841469118

Website

Alerts

Be the first to know and let us send you an email when Swoyambhu Ayurvedic Drug Centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Swoyambhu Ayurvedic Drug Centre:

Shortcuts

Share