31/07/2026
🥣🌾 श्रावण १५ – खिर खाने दिनको हार्दिक मंगलमय शुभकामना! 🌾🥣
नेपाली संस्कृति र परम्परासँग जोडिएको यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति, सुस्वास्थ्य तथा समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
खिर खाऔं, स्वस्थ रहौं, खुशी बाँडौं। 💙💚
– Kalpana Health Care Center
"स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता, तपाईंको स्वास्थ्य हाम्रो प्राथमिकता।"
📍 तारकेश्वर–०६, काठमाडौं
📞 015168121 | 9851310669
#खिरखानेदिन #श्रावण१५