Hamro Patro Health

Hamro Patro Health Hamro Patro Health connects you to Nepal’s top doctors so that you can consult with them anytime from anywhere.

😓 मुटुको स्वास्थ्यमा समस्या छ?यी ७ संकेतहरूलाई नजरअन्दाज नगर्नुहोस् । 🩺 आजै Hamro Health मा विशेषज्ञसँग परामर्श लिनुहोस्...
25/08/2026

😓 मुटुको स्वास्थ्यमा समस्या छ?

यी ७ संकेतहरूलाई नजरअन्दाज नगर्नुहोस् । 🩺 आजै Hamro Health मा विशेषज्ञसँग परामर्श लिनुहोस्👩‍⚕️।

👉आजै कल गर्नुहोस् https://health.hamropatro.com/



24/08/2026

तपाईंको स्वास्थ्य नै हाम्रो पहिलो प्राथमिकता हो! 🩺✨

हाम्रो पात्रो हेल्थ मार्फत अनुभवी डाक्टरहरूसँग परामर्श लिएर लाभान्वित हुनुभएका प्रयोगकर्ताहरूको यो अमूल्य प्रतिक्रियाले हामीलाई थप उत्साहित बनाएको छ।

https://health.hamropatro.com/doctors/dr_neeta_timilsina_13039

तपाईंले बिहानको पहिलो एक घण्टा जसरी बिताउनुहुन्छ, त्यसले नै तपाईंको बाँकी दिन कस्तो हुन्छ भन्ने निर्धारण गर्छ। तपाईंको आ...
19/08/2026

तपाईंले बिहानको पहिलो एक घण्टा जसरी बिताउनुहुन्छ, त्यसले नै तपाईंको बाँकी दिन कस्तो हुन्छ भन्ने निर्धारण गर्छ। तपाईंको आजको सानो प्रयासले भोलिको स्वास्थ्य राम्रो बनाउनेछ। 🧘‍♂️✨

स्वास्थ्य सम्बन्धी कुनै पनि जिज्ञासा वा परामर्शका लागि घरमै बसी हाम्रो Telehealth सेवामार्फत विशेषज्ञ डाक्टरहरूसँग जोडिनुहोस्।

🔗 कल बुक गर्न यहाँ क्लिक गर्नुहोस्: https://health.hamropatro.com/

महिनावारीको दुखाइले दैनिकी प्रभावित गरिरहेको छ, अत्यधिक रक्तस्राव वा असामान्य लक्षण देखिएको छ, वा औषधिले पनि आराम दिएको ...
18/08/2026

महिनावारीको दुखाइले दैनिकी प्रभावित गरिरहेको छ, अत्यधिक रक्तस्राव वा असामान्य लक्षण देखिएको छ, वा औषधिले पनि आराम दिएको छैन भने स्त्रीरोग विशेषज्ञसँग परामर्श लिनु अत्यावश्यक हुन्छ।

महिनावारी प्राकृतिक प्रक्रिया हो, तर अत्यधिक पीडालाई बेवास्ता गर्नु हुँदैन। सन्तुलित आहार, स्वस्थ जीवनशैली, व्यायाम र पर्याप्त आरामसँगै समयमै चिकित्सकको सहयोग लिँदा महिनावारीको पीडाबाट सहज राहत सम्भव हुन्छ।

👉आजै कल गर्नुहोस्➡️https://health.hamropatro.com/speciality/-MsmEr9bLT1_b0T-riLT

"रक्तचाप उच्च? सावधान! 🚫तपाईंको थालमै लुकेका यी खानेकुराले BP तत्काल बढाउन सक्छन्।स्वस्थ मुटु, लामो जीवन र खुशीका लागि —...
14/08/2026

"रक्तचाप उच्च? सावधान! 🚫

तपाईंको थालमै लुकेका यी खानेकुराले BP तत्काल बढाउन सक्छन्।
स्वस्थ मुटु, लामो जीवन र खुशीका लागि — यी खानाबाट टाढा रहौं, प्राकृतिक विकल्प रोजौं। ❤️🌿"

"High BP? Beware! 🚫
Hidden in your plate are foods that can spike your blood pressure instantly.
For a healthy heart, a longer life, and happier days — avoid these foods and choose natural, fresh options. ❤️🌿"

स्वास्थ्यमा गरिएको लापरवाही एउटा गम्भिर गल्ति हुन सक्छ । भनिन्छ जहाँ समस्या त्यहाँ उपाय पनि हुन्छ । Hamro Patro Health मार्फत विशेषज्ञ डाक्टरसँग अस्पतालको लामो लाइनबिना नै परामर्श गर्न सकिन्छ । स्वास्थ्यका समस्याहरू घरमै बसेर समाधान गर्ने सजिलो उपाय Hamro Patro Health को सदुपयोग गर्नु होस् । इनटरनेटको माध्यमबाट सहज र सुलभ स्वास्थ्य दिनु नै Hamro Patro Health को उद्देश्य रहेको छ ।

Hamro Patro Health नै किन रोज्ने ?
✅ हामीसँग ५०० जना भन्दा बढि विशेषज्ञ डाक्टर हुनु हुन्छ ।
✅ सम्पूर्ण कुराकानिको गोपनीयता कायम गरिने ।
✅ प्रत्यक्ष अडियो वा भिडियो कल मार्फत परामर्श लिन सकिने ।
✅ २५ भन्दा बढि विशेषज्ञ सेवा उपलब्ध।

आजै कल गर्नुहोस् 👉 https://health.hamropatro.com/

के तपाईंले टाउको दुख्ने, रिस उठ्ने, वा निन्द्रामा गडबडी जस्ता मानसिक तनावका लक्षणहरू महसुस गरिरहनुभएको छ?मानसिक स्वास्थ्...
13/08/2026

के तपाईंले टाउको दुख्ने, रिस उठ्ने, वा निन्द्रामा गडबडी जस्ता मानसिक तनावका लक्षणहरू महसुस गरिरहनुभएको छ?

मानसिक स्वास्थ्यलाई बेवास्ता नगरौँ! हाम्रो हेल्थ मार्फत घरमै बसेर अनुभवी चिकित्सकहरूसँग परामर्श लिनुहोस् र तनाव व्यवस्थापनको सही बाटो पहिल्याउनुस्।

आफ्नो हेरचाह आजै सुरु गर्नुहोस्। 💬

#मानसिकस्वास्थ्य #तनावव्यवस्थापन

अब ढिला नगर्नुहोस्, घरमै बसेर विशेषज्ञ डाक्टरसँग परामर्श लिनुहोस्! 🩺🏥
29/07/2026

अब ढिला नगर्नुहोस्, घरमै बसेर विशेषज्ञ डाक्टरसँग परामर्श लिनुहोस्! 🩺🏥

आफ्नो स्वास्थ्यको हेरचाह गर्नुहोस् र हाम्रो पात्रो हेल्थ मार्फत पाउनुहोस् अनलाइन डाक्टर परामर्शमा २०% छुट! घरमै बसी अनुभ...
28/07/2026

आफ्नो स्वास्थ्यको हेरचाह गर्नुहोस् र हाम्रो पात्रो हेल्थ मार्फत पाउनुहोस् अनलाइन डाक्टर परामर्शमा २०% छुट!
घरमै बसी अनुभवी डाक्टरहरूसँग परामर्श लिनुहोस्।

Address

Sifal 08, Jayabageswori
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Hamro Patro Health posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro Patro Health:

Shortcuts

Share