Mk Medical knowledge

Mk Medical knowledge This page is created for the sharing of the information related to medical & Health knowledge.

आफू खुशी चन्दा उठाउनेहरुबाट सजक हौउ ! प्रधानमन्त्री दैबिक उपचार कोषमा मात्र सक्दो सहयोग गरौं ।।
26/08/2026

आफू खुशी चन्दा उठाउनेहरुबाट सजक हौउ ! प्रधानमन्त्री दैबिक उपचार कोषमा मात्र सक्दो सहयोग गरौं ।।

सबै परिक्षा स्थगित गरिएको बारे
26/08/2026

सबै परिक्षा स्थगित गरिएको बारे

रसुवा भोटेकोशी बाढीसम्बन्धी आपत्कालीन अवस्था, खोज तथा उद्धार अपडेट (२०८३.०५.१० साँझ ७:३० बजेसम्म)
26/08/2026

रसुवा भोटेकोशी बाढीसम्बन्धी आपत्कालीन अवस्था, खोज तथा उद्धार अपडेट (२०८३.०५.१० साँझ ७:३० बजेसम्म)

रसुवा बाढी विपद्: बाढी लगत्तै सरकारले के-के गर्यो?​आज बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी लगत्तै नेपाल सरकारले द...
26/08/2026

रसुवा बाढी विपद्: बाढी लगत्तै सरकारले के-के गर्यो?
​आज बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी लगत्तै नेपाल सरकारले देखाएको तत्परता र प्रमुख कदमहरू:

26/08/2026

Flood Update as of 7 PM:

१) बाढी प्रभावित क्षेत्रमा हालसम्म ९५ जनाको शव फेला परेको; सनाखत हुन बाँकी।

२) बाढी प्रभावित क्षेत्रमा कार्यरत ४४ जना नेपाली सेना, विभिन्न प्रहरी चौकीमा कार्यरत २८ प्रहरी र सशस्त्र प्रहरी बल नेपालका १३ जना सुरक्षाकर्मी सम्पर्कविहीन ।

३) प्रभावित क्षेत्रमा ३९१ जना विदेशी र ९३ जना स्वदेशी पर्यटकहरू सम्पर्कविहीन ।

४) प्रभावित क्षेत्रका विभिन्न विद्युत आयोजनामा कार्यरत ६० जना कर्मचारी सम्पर्कबिहीन ।

५) रसुवागढी भन्सार, अध्यागमन कार्यालयलगायतका केही कर्मचारीसम्पर्कविहीन

६) वाढीका कारण १९ वटा मोटरेवल पुल र ४० किलोमिटर पक्की सडक क्षतिग्रस्त ।

७) मानवीय तथा भौतिक क्षतिको विवरण संकलन जारी।

26/08/2026

भोटेकोशीमा आएको बाढीमा परेर मृ'त्यु हुनेको सङ्ख्या ९५ पुगेको छ। 😢💔
Source. Nepal Police's Spokesperson

सहयोगका लागि अपिल
26/08/2026

सहयोगका लागि अपिल

26/08/2026

बाढी प्रभावित क्षेत्रको विभिन्न जलविद्युत कम्पनीमा कार्यरत कर्मचारीहरुको पछिल्लो अवस्था:

१. त्रिशुली जलविद्युत कम्पनीको निर्माणाधिन रहेको त्रिशुली ३ बी को साइटमा कार्यरत कर्मचारीहरु २१ जना सम्पर्कविहिन ।

२. चिलिमे जलविद्युत कम्पनीको चिलिमे जलविद्युत केन्द्रको पावर प्लान्ट क्षेत्र र आवास क्षेत्र वरपर ७ जना सम्पर्क बाहिर ।

३. चिलिमे जलविद्युत कम्पनी अन्तर्गतको चेस्को कम्पनीमा कार्यरत रहेर त्रिशुली जलविद्युत कम्पनीको निर्माणाधिन रहेको त्रिशुली ३ बी को साइटमा कार्यरत ११ जना सम्पर्कमा बाहिर ।

४. चिलिमे जलविद्युत कम्पनी अन्तर्गतको रसुवागढी जलविद्युत केन्द्रमा ५१ जना सम्पर्कमा रहनुभएको र अन्य सम्पर्कविहीन रहनुभएको ।

५. त्रिशुली ३ ए जलविद्युत केन्द्रको पावर हाउसमा मर्मतकार्यमा संलग्न रहेका ४५ जना कर्मचारी तथा कामदार सम्पर्कविहीन ।

६. प्राधिकरणको त्रिशुली जलविद्युत केन्द्र र देविघाट जलविद्युत केन्द्रमा कार्यरत १/१ जना कर्मचारी सम्पर्क बाहिर ।

७. रसुवा वितरण केन्द्रमा रहेर चिलिमे पावर हाउसको स्वीच्यार्डमा काम गर्ने एकजना तथा गोटागन्ती मिटर रिडर र एकजना एकजना सम्पर्क बाहिर रहनुभएको ।

८. त्रिशुली २२० के.भी. ३ बि हबमा कन्ट्रयाक्टरको तर्फबाट कार्यरत रहेका १६ जना सम्पर्कविहिन ।

९.. रसुवागढी जलविद्युत केन्द्रमा विभिन्न कन्ट्रयाक्टरको तर्फबाट मर्मत संभारमा तथा निर्माण कार्यमा कार्यरत रहेका २९ जना सम्पर्कविहिन ।

रसुवाको भोटेकोसी बाढीको विवरण
26/08/2026

रसुवाको भोटेकोसी बाढीको विवरण

26/08/2026

Heartbreaking Sad News: आज आएको बाढीमा परेर ज्यान गुमाएका ५५ जनाको श'व भेटिएको छ। 😢💔

Source. Bagmati Pradesh Police

Address

Kathmandu

Telephone

+9779817822883

Website

Alerts

Be the first to know and let us send you an email when Mk Medical knowledge posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mk Medical knowledge:

Shortcuts

Share