Prime Health Hub

Prime Health Hub Prime Health Hub is a medical health center located at Khashibazar, Kalanki, Kathmandu

19/01/2026
के तपाईंहरूलाई घामको फाइदाहरु बारे थाहा छ ?
19/01/2026

के तपाईंहरूलाई घामको फाइदाहरु बारे थाहा छ ?

के तपाईंहरूलाई घामको फाइदाहरु बारे थाहा छ ?
१.भिटामिन डी/ Vitamin D को उत्पादन
✓ घामको किरणले छालामा भिटामिन डी उत्पादन गर्न मद्दत गर्छ, जसले:
* हड्डी र दाँत बलिया बनाउँछ,
* क्याल्सियमको absorption बढाउँछ,
* रोग प्रतिरोधात्मक क्षमता मजबुत बनाउँछ
* हड्डीसम्बन्धी समस्या (जस्तै: ओस्टियोपोरोसिस /osteoporosis) रोक्न सहयोग गर्छ
२. रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
✓ पर्याप्त घामले शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउँछ, जसले जाडो मौसममा देखिने रुघाखोकी, फ्लु जस्ता संक्रमणसँग लड्न मद्दत गर्छ।
३. मानसिक स्वास्थ्य र मनोभाव
✓ घामले सेरोटोनिन/serotonin नामक हर्मोनको उत्पादन बढाउँछ, जसले:
✓ मन खुसी राख्छ
✓ तनाव घटाउँछ
✓ जाडो मौसममा देखिने उदासी, थकान र Seasonal Affective Disorder (SAD) को जोखिम कम गर्छ
४. निद्रा चक्र सन्तुलनमा राख्छ
✓ सूर्यको प्रकाशले शरीरको जैविक घडी (Circadian rhythm) लाई सन्तुलनमा राख्छ, जसले राम्रो निद्रा र दिनभर ऊर्जाशील रहन सहयोग

19/01/2026

यो सोवा हेल्थ केयर, जावलाखेलमा रहेको नाक कान घाँटी विभागको ओपिडी। नाक कान घाँटीको ओपिडी अरु विभागको ओपिडी भन्दा अलि पृथक हुन्छ किनकि यसमा विभिन्न औजार हुन्छन् जस्तै ओटोस्कप, हेडलाईट, टँग डिप्रेसोर, नजल स्पेकुलाम इत्यादि। यहाँ प्रायः साँझ ४ देखि ५ हुन्छु। Sowa Healthcare

19/01/2026

महिनावारीको समयमा हेरचाह

तनावले तपाईंलाई धेरै नकारात्मक तरिकाले असर गर्न सक्छ। शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि बराबरी महत्व दिनुहो...
19/01/2026

तनावले तपाईंलाई धेरै नकारात्मक तरिकाले असर गर्न सक्छ। शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि बराबरी महत्व दिनुहोस्🧠💙

तनावले तपाईंलाई धेरै नकारात्मक तरिकाले असर गर्न सक्छ। शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि बराबरी महत्व दिनुहोस्🧠💙

तनाव व्यवस्थापनमा कठिनाई भइरहेमा मनोपरामर्शकर्ताको सहयोग लिन वा निःशुल्क हेल्पलाईन 📲 ११६६ मा फोन गरी परामर्श सेवा लिन प्रोत्सहित गरौ ।

03/12/2025

अब जाडो महिना वा शीत ऋतुमा विशेषगरी बच्चा र जेष्ठ नागरिकलाई रुघाखोकीले सताउन सक्छ। यदि तपाईंले खोप लगाउन चाहनुहुन्छ भने: Prime Health Hub मा सम्पर्क गर्नु होला ।

03/12/2025

"पानी सँगै खाने हुँदैन रैछ: पानीले यसलाई घुलाउँदैन अनि हाम्रो शरीरले यसलाई शोषण गर्दैन।"

Address

Khashibazar, Kalankl
Kathmandu

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Sunday 07:00 - 20:00

Website

Alerts

Be the first to know and let us send you an email when Prime Health Hub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share