Nepalese Association of Masters' In Yogic Science-NAMYS

Nepalese Association of Masters' In Yogic Science-NAMYS आधिकारिक रुपमा याेग विषयमा स्नातकाेत

01/09/2025

२०८२ साल भाद्र २२ गते आइतबार खग्रास चन्द्र ग्रहण लाग्ने भएको छ । राति १० बजेर ११ मिनेट मा सुरु भएर राति १ बजेर ४१ मिनेट मा सकिने छ। बृद्ध, अशक्त आतुर बाहेक अन्य लाई दिउँसो १:११ बजे पछाडि भोजन निषेध गरिएको छ । यो ग्रहण मेष, बृष, कन्या र धनु राशी वालाहरूको लागि लाभ दायक रहने छ भने अन्य राशी वालाहरुलाई केहि प्रतिकुल रहने छ । ग्रहण को समय विशेष गरी मंत्र सिद्धि र भगवान को स्तोत्र पाठ को लागी अति उत्तम मानिन्छ ।।

07/03/2025
21/09/2023

#पितृदोष #श्राद्धपक्ष #श्राद्ध Disclaimer : Health Videos are for information only and shall not be treated as a replacement to consultation & me...

22/01/2023
04/01/2023
03/06/2022

आदरणीय मित्रहरू
नमस्कार ।
२५ गते स्वास्थ्य मन्त्री, आयुर्वेद विभागका महानिर्देशक, नेपाल स्वास्थ्य व्यवसायी परिषदका अध्यक्ष आदि समेतको सहभागितामा वैकल्पिक चिकित्साको बारेमा अन्तरक्रिया आयोजना हुन लागेको सूचना प्राप्त भएको र मलाई पनि प्रस्तुति गर्न भन्नुभएकोले हामीले योग तथा पेशागत उठान गर्न पर्ने विषयहरू, सुझावहरू बुँदागत रूपमा यसैमा कमेन्ट लेखेर पठाउन आग्रह छ।
डा क्षितिज बराकोटी

27/03/2022

जीवनमा रोग लाग्नै नदिन यसरी सुत्नुहोस् || रात्रिचर्या || How To Sleep || Yogacharya Kamal ...

   जीन्दगीमा रोग लाग्नै नदिन गर्नुहोस् पञ्चतत्वको ध्यान || 5 ELEMENTS Guided MEDITATION
27/02/2022


जीन्दगीमा रोग लाग्नै नदिन गर्नुहोस् पञ्चतत्वको ध्यान || 5 ELEMENTS Guided MEDITATION

Yoga, Ayurveda, Spirituality ,Culture and Religious facts and its exploration with thought and researchयो च्यानल विशुद्ध आध्यात्मिक,...

     **raशिवध्यान || शिवरात्रीमा गर्नेपर्ने ध्यानविधि || विज्ञान भैरव तन्त्र || SHIV MEDITATION
24/02/2022

**ra
शिवध्यान || शिवरात्रीमा गर्नेपर्ने ध्यानविधि || विज्ञान भैरव तन्त्र || SHIV MEDITATION

शिवध्यान || शिवरात्रीमा गर्नेपर्ने ध्यानविधि || विज्ञान भैरव तन्त्र || SHIV MEDITATION **ra Yoga, Ayurveda, Spirituality...

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepalese Association of Masters' In Yogic Science-NAMYS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share