CMDC Kathmandu

CMDC Kathmandu CMDC is a medical institution in Chabahil, Kathmandu, Nepal established by Dr. Narayan B. Basnet. 7th house (left side) from Chabahil Chowk towards Ganeshsthan.

CMDC Calendar 2083 B.S.   Presenting this calendar to monitor children’s weight, length/height and development.    Share...
22/04/2026

CMDC Calendar 2083 B.S.
Presenting this calendar to monitor children’s weight, length/height and development.
Share this for the health & welfare of children and families.

I got 1 reaction on my recent top post! Thank you all for your continued support. I could not have done it without you. ...
27/09/2025

I got 1 reaction on my recent top post! Thank you all for your continued support. I could not have done it without you. 🙏🤗🎉

New ARRIVAL: Swastha Balak (स्वस्थ बालक):

“स्वस्थ बालक” पुस्तक कसको लागि ???
“जन्मेदेखि ५ बर्ष सम्म का बालक को लागि स्वास्थ्य सम्बन्धि हाते पुस्तक” प्रथमत: बिस्वमा छरिएर रहेका करिब ३,५ करोढ़ नेपाली भाषीहरुको को लागि लक्षित पुस्तक हो। यो पुस्तक बिषेशत -
- बालबालिका हेरचाहक, आमाबुबा, परिवार को लागि,
- प्लेग्रूप, नर्सरी, किण्डरगार्टेन, मनटेस्वरि, प्रिस्कुल को लागि
- बाल सुधार संस्थाहरु का लागि
- बाल सम्बन्धि नीति / कार्यक्रम निर्माता को लागि
- बाल स्वास्थकर्मी (स्वास्थ्यकर्मी, परिचारिका, चिकित्सक आदि) को लागि
- बाल शिक्षाकर्मी (बिषेशत प्राथमिक बिद्यालय सम्मका शिक्षकशिक्षिका)
- बाल सम्बन्धि अनुसन्धानक को लागि
- समस्त मानब को सकारात्मक सभ्यता निर्माण का लागि,
आदि।

New ARRIVAL: Swastha Balak (स्वस्थ बालक): “स्वस्थ बालक” पुस्तक कसको लागि ???   “जन्मेदेखि ५ बर्ष सम्म का बालक को लागि स्...
22/07/2025

New ARRIVAL: Swastha Balak (स्वस्थ बालक):

“स्वस्थ बालक” पुस्तक कसको लागि ???
“जन्मेदेखि ५ बर्ष सम्म का बालक को लागि स्वास्थ्य सम्बन्धि हाते पुस्तक” प्रथमत: बिस्वमा छरिएर रहेका करिब ३,५ करोढ़ नेपाली भाषीहरुको को लागि लक्षित पुस्तक हो। यो पुस्तक बिषेशत -
- बालबालिका हेरचाहक, आमाबुबा, परिवार को लागि,
- प्लेग्रूप, नर्सरी, किण्डरगार्टेन, मनटेस्वरि, प्रिस्कुल को लागि
- बाल सुधार संस्थाहरु का लागि
- बाल सम्बन्धि नीति / कार्यक्रम निर्माता को लागि
- बाल स्वास्थकर्मी (स्वास्थ्यकर्मी, परिचारिका, चिकित्सक आदि) को लागि
- बाल शिक्षाकर्मी (बिषेशत प्राथमिक बिद्यालय सम्मका शिक्षकशिक्षिका)
- बाल सम्बन्धि अनुसन्धानक को लागि
- समस्त मानब को सकारात्मक सभ्यता निर्माण का लागि,
आदि।

नेपालमा बाल बिशेषज्ञ र बाल मुटुरोग बिशेषज्ञ:   हाल नेपालमा करिब ७०० “बाल स्वास्थ्य तथा बालरोग बिशेषज्ञ” (Child Specialis...
22/09/2024

नेपालमा बाल बिशेषज्ञ र बाल मुटुरोग बिशेषज्ञ:
हाल नेपालमा करिब ७०० “बाल स्वास्थ्य तथा बालरोग बिशेषज्ञ” (Child Specialist = Pediatrician) छन् भने यसमध्ये करिब २७ जनाले बिशेषत “बाल मुटु स्वास्थ्य तथा बाल मुटुरोग” सम्बन्धि क्षेत्र मा सेवा पुर्याउदै आएका छन्।
“नेपाल बाल बिशेषज्ञ समाज” (Nepal Pediatric Society = NEPAS) को कार्डियोलजी च्याप्टर द्वारा बाल मुटुरोग बिषयमा आयोजित “सीएमइ” (Continuing Medical Education) कार्यक्रमको एक झलक।

सम्पादन: डा नारायण बहादुर बस्नेत, बाल तथा बाल मुटुरोग बिशेषज्ञ, २०८१/६/५ काठमाडौँ।

06/09/2024
15/07/2021

CMDC, Home of Healing and Hope!
A recent publication related to the core of management of the ailments (diseases):

About CMDC Clinic, Chabahil + Milestones of Human Child Developmet + Vaccination Schedule + Identification of Heart Dise...
24/05/2020

About CMDC Clinic, Chabahil + Milestones of Human Child Developmet + Vaccination Schedule + Identification of Heart Disease in Children [in Nepali Language]

17/05/2020

कोभिड-१९ (कोरोना संक्रमण) बाट बच्न सबैले जान्नु, बुझ्नु र गर्नै पर्ने कामहरु:

(१) उचित तरिकाले नाक र मुख छोप्ने गरि मास्क को प्रयोग गर्ने
(२) एक व्यक्ति र अर्को व्यक्ति बीच को दुरी कम्तिमा छ फीट राखेर काम गर्ने
(३) साबन पानीले मिचीमिची हात धुने
(४) कोभिड-१९ को लक्षण (जस्तै ज्वरो, खोकी, छाती अप्ठेरो हुने वा दुख्ने, थकावट, खान मन नलाग्ने, मांसपेशी दुख्ने, पखाला चल्ने) देखिएमा तुरुन्त स्वस्थाकर्मी संग सम्पर्ग गर्ने
(५) बिरामीको सम्पर्कमा आउने सबैले उचित साधन प्रयोग गरी उच्च ध्यान दिएर सेवा गर्ने

[डा नारायण बहादुर बस्नेत, २०७७/२/४]

Address

Chandra Binayak Marg Chabahil
Kathmandu

Opening Hours

Monday 15:30 - 18:30
Tuesday 15:30 - 18:30
Wednesday 15:30 - 18:30
Thursday 15:30 - 18:30
Friday 15:30 - 18:30
Sunday 15:30 - 18:30

Telephone

+9779851084273

Alerts

Be the first to know and let us send you an email when CMDC Kathmandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to CMDC Kathmandu:

Share