Manokranti Centre Samakhusi Kathmandu

Manokranti Centre Samakhusi Kathmandu Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Manokranti Centre Samakhusi Kathmandu, Health & Wellness Website, Samakhushi Ranibari Manokranti Marga, Kathmandu.

25/08/2026

दुर्लभ अवसर ! काठमाडौँमा श्रद्धेय गुरुदेव डाक्टर योगी विकासनन्दज्यूको जीवन रूपान्तरण गर्ने तीन दिने आवासीय आत्मजागरण शिविर
यही भाद्र २५,२६ र २७ गते
स्थान : होटल बेस्ट वेस्टर्न प्लस पिङ्गलास्थान गौशाला ।
विस्तृत जानकारीका लागि निम्न नम्बरहरूमा सम्पर्क गर्नुहोला
014962617,9869690069 9851401643 ,9849134258.
यो शिविर किन ?
# ४० वर्षभन्दा बढी साधना गर्नुभएका श्रद्धेय गुरुदेव डाक्टर योगी विकासनन्दको सानिध्य पाउन
# आफूले भोगिरहेको दुःखको कारण र निवारण जान्न
# आध्यात्मिक तरिकाबाट मनोसामाजिक समस्याको निवारण गर्न
# आफ्नो मनलाई बुझी मनमाथि नियन्त्रण गर्ने कला जान्न
# भविष्यमा आउने जस्तोसुकै दुःखलाई पनि बुझ्न र त्यसबाट मुक्त रहने कला जान्न
# पश्चिमेली मनोविज्ञान र पूर्वीय दर्शनको रहस्य बुझी सबै खाले मनोगत समस्यामा लाभ लिन
# संवाद ,साधना र सत्संगको माध्यमबाट सजिलै आफूलाई चिन्न ,जान्न
# आफ्नो साधनालाई सन्तुलित र परिणाममुखी बनाउन
# बाँकी जीवन आध्यात्मिक र अर्थपूर्ण बनाउन बनाउन
# प्रेम, करुणा एवं क्षमाभावको मूल फुटाउन
# शान्ति एवं आनन्द प्राप्त गर्न
# आत्मजागरण गर्न
# आत्मविश्वास बढाउन
# अनिद्रा, डर-त्रास, डिप्रेसन, फ्रष्टेसनजस्ता मानसिक समस्याबाट राहत पाउन
# आफूभित्रका दुर्व्यसन एवं खराब बानीको परिवर्तन गर्न
# हर समस्यालाई सल्टाउन
# नकारात्मक सोंच-विचारबाट तत्काल मुक्ति पाउन
# प्रेम, करुणा एवं क्षमाभावको मूल फुटाउन
# तुरुन्तै निर्णय लिनसक्ने क्षमताको विकास गर्न तन र मनमा अथाह ऊर्जाको अनुभूति गर्न

25/08/2026

सुपर​लर्निङ तालिम- मनोक्रान्ति केन्द्र सामाखुसी रानीबारीमा
यही भदौ १२,१३,र १४ गते, १२ बजे देखि ५ बजे सम्म सम्पर्क
014962617,9869690069,9851174123- Whatsapp, viber
# के तपाई बिर्सने बानीदेखि वाक्क दिक्क हुनुहुन्छ?
# के तपाई आफ्नो र छोरा छोरीको MEMORY POWER UNLIMITED बनाउन चाहानुहुन्छ ? # के तपाई आफु र छोरा छोरीलाई सिर्जनशिल बन्न र बनाउने सोचमा हुनुहुन्छ ?
# के तपाई पढाईमा,पढ्ने शैलीमा आमूल परिवर्तन गरि उच्च श्रेणीमा पास हुन चाहनुहुन्छ ?
# के तपाई लोक सेवा आयोग लगाएत विभिन्न परिक्षा र भाषामा राम्रो गर्न खोज्दै हुनुहुन्छ ?
# के तपाई परीक्षा, अन्तवार्ता आदिमा निर्धक्क सङ्ग प्रस्तुत हुन चाहनु हुन्छ ?
यिनै खोज तपाईको हो भने सुपर लर्निङ कार्यक्रम तपाईंकै लागि हो ।
सिकाइने बिषयहरु:
POINTS, PARAGRAPH, इतिहासका तिथिमिति, घटना, मानिसको नाम, लोकसेवाका विभिन्न विषयवस्तुहरू - संविधान ,विभिन्न दिवस, हिमालका उचाइहरू, हजारौँ तिथिमिथिहरू, झरनाहरू विश्वविद्यालयका स्थापना मिति, बिज्ञानका फर्मुलाहरु,पढ्ने बैज्ञानिक तरीका,आत्मबिश्वास बढाउने तरिका,शिर्जनशिल बन्ने तरिका,भाषण सम्झने तरिका,मेमोरी खाना,मेमोरी मेडिटेसन,मेमोरी योग,आदि इत्यादी ।
मिति: 2083 भाद्र 12 गते देखि14 सम्म
#प्रशिक्षक:
#योगि नवराज छम(साइकोलोजिस्ट,Motivational speaker,Memory Master,प्रमुख प्रशिक्षक मनोक्रान्ती केन्द्र, 20 बर्ष अनुभव, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रशिक्षण, मेमोरी अनुसन्धानकर्ता )
सिङ्गो संविधानको 308 धारा कण्ठस्थ, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा विशेष प्रशिक्षण

25/08/2026
विशेष निमन्त्रणा तथा जानकारीअत्यन्तै खुसीको खबर!परम पूजनीय गुरुदेव डा. योगी विकासानन्दज्यूको दिव्य उपस्थितिमा यही भदौ २५...
21/08/2026

विशेष निमन्त्रणा तथा जानकारी
अत्यन्तै खुसीको खबर!
परम पूजनीय गुरुदेव डा. योगी विकासानन्दज्यूको दिव्य उपस्थितिमा यही भदौ २५, २६ र २७ गते तीन दिने “आत्मजागरण शिविर” काठमाडौंमा आयोजना हुँदैछ।
उक्त कार्यक्रम काठमाडौं, गौशालास्थित बेस्ट वेस्टर्न होटलमा भव्य रूपमा सञ्चालन हुनेछ। कार्यक्रममा सहभागी भई होटलमै बस्न चाहनुहुने साधक तथा विश्व परिवारका सदस्यहरूका लागि होटलमै आवासको समेत व्यवस्था गरिएको छ।
यसै कार्यक्रमलाई भव्य, दिव्य र ऐतिहासिक रूपमा सफल बनाउन आगामी शनिबार, भदौ ६ गते दिउँसो १ बजे मनोक्रान्ति सेन्टर, रानीबारीमा विशेष भेला तथा ज्ञान–ध्यान साधना कार्यक्रम आयोजना गरिएको छ।
यस महत्वपूर्ण भेलामा सम्पूर्ण विश्व परिवारका सदस्यहरू, साधक–साधिका तथा मनोक्रान्तिप्रेमी महानुभावहरूलाई हार्दिक उपस्थितिका लागि निमन्त्रणा गर्दछौँ।
आत्मजागरण शिविरलाई सफल, प्रभावकारी र अविस्मरणीय बनाउन यहाँहरूको सक्रिय सहभागिता, साथ, सहयोग र समर्पणको हार्दिक अपेक्षा गर्दछौँ।
जय मनोक्रान्ति!
जय विश्व परिवार! 🙏
मनोक्रान्ति विश्व परिवार, काठमाडौं उपत्यका शाखा
सम्पर्क नं- 01-4962617,986-9690069, 9867330175

रेकी दोश्रो शिक्षा तथा दीक्षाको सुन्दर पलहरू🙏
18/08/2026

रेकी दोश्रो शिक्षा तथा दीक्षाको सुन्दर पलहरू🙏

🎤 Powerful Public Speaking(दिउँसो सत्र)– ११ दिने रूपान्तरणकारी यात्रा सम्पन्न! 🎤११ दिनको Powerful Public Speaking Sessio...
10/08/2026

🎤 Powerful Public Speaking(दिउँसो सत्र)– ११ दिने रूपान्तरणकारी यात्रा सम्पन्न! 🎤

११ दिनको Powerful Public Speaking Session अत्यन्तै उत्कृष्ट, प्रभावकारी र सफलताका साथ सम्पन्न भयो। ✨

यी ११ दिनमा सहभागीहरूले डर हटाउने, आत्मविश्वास बढाउने, भाषण सम्झिने, सुरुमै प्रभाव पार्ने, दमदार भाषण गर्ने लगायतका Public Speaking का प्रभावकारी सीपहरू सिक्नुभयो। साथै योग, ध्यान, प्राणायामको प्रभावले आवाज, श्वास र प्रस्तुतिलाई अझ प्रभावकारी बनाउने कला पनि अभ्यास गर्नुभयो।

पहिलो दिनको डर र संकोचदेखि ११औँ दिनसम्म आइपुग्दा सहभागीहरूको आत्मविश्वास, आवाज, प्रस्तुति र भाषणशैलीमा आमूल परिवर्तन स्पष्ट रूपमा देखियो।

अब उहाँहरूको अठोट एउटै छ-डर होइन, आत्मविश्वासका साथ बोल्ने! आवाज होइन, प्रभाव छोड्ने! बुलन्द बोल्ने र नेतृत्व गर्ने!

उत्साह, खुसी र आत्मविश्वासले भरिएका ११ दिने यात्राका केही मिठा झलकहरू तथा तस्बिरहरू। 📸✨

सम्पूर्णमा निमन्त्रणा छ🙏
08/08/2026

सम्पूर्णमा निमन्त्रणा छ🙏

Glimpses of Powerful Public Speaking Day shift
31/07/2026

Glimpses of Powerful Public Speaking Day shift

Powerful Public Speaking Class Morning Session
31/07/2026

Powerful Public Speaking Class Morning Session

"गुरुपूर्णिमा महोत्सव २०८३" कार्यक्रमको केही विशेष दिव्य पलहरू मनोक्रान्ति केन्द्र, सामाखुसी, रानीबारी आश्रम।जय मनोक्रान...
30/07/2026

"गुरुपूर्णिमा महोत्सव २०८३" कार्यक्रमको केही विशेष दिव्य पलहरू मनोक्रान्ति केन्द्र, सामाखुसी, रानीबारी आश्रम।जय मनोक्रान्ति ✌️जय विश्व परिवार✌️

Address

Samakhushi Ranibari Manokranti Marga
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Manokranti Centre Samakhusi Kathmandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share