15/07/2026
कम्मरदेखि खुट्टासम्म झमझमाउने वा तन्किने दुखाइलाई सामान्य नसम्झनुहोस्।
यो Sciatica को संकेत हुन सक्छ।
समयमै सही मूल्याङ्कन र Physiotherapy उपचारले शल्यक्रिया बिना नै धेरै बिरामीमा दुखाइ कम गर्न, हिँडडुल सहज बनाउन र दैनिक जीवनमा फर्किन मद्दत गर्छ।
📍 Complete Healthcare & Rehabilitation Center Pvt. Ltd.
Kathmandu-16, Bypass