06/05/2026
कडा प्रश्न गर्नेले पनि काम त कडा नै गरेका रहेछन् । जनताकाे अाखाँमा छाराे हाल्ने यि अनुहारलाइ राम्राे सँग नियाल्नुस त ।
सीआईबीले अनुसन्धान गरिरहेको सूचना चुहिएपछि तत्कालीन सञ्चारमन्त्री जगदीश खरेल भने सुटुक्क स्वीट्जरल्याण्ड पुगेका छन् ।
RajdhaniDaily.com | काठमाडौं । सरकारी स्वामित्वमा आइसकेको स्मार्ट टेलिकमको अर्बौंको सम्पत्ति बिक्री गरी आपराधिक विश्वासघा....