Marga

Call Directions Contact the business

Marga Media/News

06/09/2026

दर्शकवृन्द, भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी कर्तव्यपालनाकै क्रममा ज्यान गुमाउनुभएका आफ्ना राष्ट्रसेवक सुरक्षाकर्मीका परिवारलाई सशस्त्र प्रहरी बल (APF) नेपालले जनही २५ लाख रुपैयाँ आर्थिक राहत उपलब्ध गराउने उच्च निर्णय गरेको छ। 👮🚨🇳🇵

06/09/2026

भदौ १० गतेको विनाशकारी बाढीले तादी खोला र त्रिशूली नदी क्षेत्रका संरचनामा क्षति पुर्‍याई यातायात अवरुद्ध गरेपछि नेपाली सेनाले नुवाकोटको देवीघाटमा ६० मिटर लामो र ५.५ मिटर चौडा एक्रो ब्रिज (Acrow Bridge) निर्माण कार्यलाई तीव्र पारेको छ।

06/09/2026

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का इन्जिनियर तथा सुरुङविज्ञ सांसद श्रीराम न्यौपाने रसुवाको चिलिमे जलविद्युत् आयोजनामा फसेका ६ जनाको उद्धारका लागि पुनः घटनास्थलतर्फ फर्किएका छन्।

04/09/2026

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभा (UNGA) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्क जाने तय भएको छ।

04/09/2026

भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको जीवितै भेटिने आशा सकिएपछि पीडित परिवारजनले काठमाडौँको पशुपति आर्यघाटमा कुशको शव बनाएर धार्मिक विधिअनुसार अन्तिम संस्कार गरेका छन्।

04/09/2026

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) का अनुसार भदौ १० (अगस्ट २६) मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि अझै करिब ५,०८३ जना नागरिक बेपत्ता रहेका छन्।

04/09/2026

भोटेकोशी बाढीले रसुवागढी नाकामा चीनबाट दसैँ र तिहारका लागि आयात गरिएका तयारी पोसाक, जुत्ताचप्पल, इलेक्ट्रोनिक्स र फलफूल बोकेका करिब २०० कार्गो कन्टेनरहरू बगाएको छ।

04/09/2026

विनाशकारी बाढीका बिच अनौठो ढङ्गले जोगिएर सामाजिक सञ्जालमा भाइरल बनेको नुवाकोटको घर कुनै इन्जिनियरले नभई एक ठेकेदारले बनाएको घरधनीले बताएका छन्।

04/09/2026

पृथ्वी राजमार्गमा आएको क्षतिपछि आपूर्ति लागत बढ्दा काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर रु. २,१६५.३८ पुगेको छ।

04/09/2026

बाढी आएको १० औँ दिनमा माथिल्लो त्रिशूली ३ 'ए' जलविद्युत् आयोजनाको सुरुङबाट दुई जना पुरुषको जीवितै उद्धार गरिएको छ।
👮🚨🇳🇵

Address

Budhanilkantha
Kathmandu

Telephone

+9779761767808

Website

Alerts

Be the first to know and let us send you an email when Marga posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Marga:

Shortcuts

Share