Health Information Network

Health Information Network Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Health Information Network, Medical and health, New Baneshwar, Kathmandu.
(1)

HIN's Objective is to Provide Reliable Health Information, Promote Health Awareness, Support Disease Prevention, Improve Access to Quality Health Services & Deliver Timely Health PSC Updates.

गोसाईकुण्ड गाउँपालिका रसुवाको अपिल !सम्पर्क बिहिन कर्मचारी तथा जनप्रतिनिधिको नामावली ।
28/08/2026

गोसाईकुण्ड गाउँपालिका रसुवाको अपिल !
सम्पर्क बिहिन कर्मचारी तथा जनप्रतिनिधिको नामावली ।

स्वास्थ्य आपत्कालिन तथा विपद् व्यवस्थापन इकाई)को घाइते तथा बिरामीलाई तोकिएका अस्पतालमा रेफर गर्ने सम्बन्धमा !
28/08/2026

स्वास्थ्य आपत्कालिन तथा विपद् व्यवस्थापन इकाई)को घाइते तथा बिरामीलाई तोकिएका अस्पतालमा रेफर गर्ने सम्बन्धमा !

28/08/2026

भोलीको परीक्षाका सम्बन्धमा परीक्षार्थीहरूको अत्यधिक गुनासो प्राप्त भैरहेको सन्दर्भमा अहिले आयोग बैठक बसी छलफल भैरहेको छ।

बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरूबाढीपछि पानीजन्य रोगहरू (झाडापखाला, हैजा) तथा किटजन्य रोगहरू (औलो, डेंगु...
28/08/2026

बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
बाढीपछि पानीजन्य रोगहरू (झाडापखाला, हैजा) तथा किटजन्य रोगहरू (औलो, डेंगु) को जोखिम ह्वात्तै बढेर जान्छ ।
यस्तो बेला उच्च सतर्कता अपनाउन अत्यावश्यक हुन्छ ।

रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट घाइते भएका, उद्धार गरिएका तथा हराइरहेका नागरिकहरूको पहिचान, विवरण संकलन र परिवार...
28/08/2026

रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट घाइते भएका, उद्धार गरिएका तथा हराइरहेका नागरिकहरूको पहिचान, विवरण संकलन र परिवारसँग पुनर्मिलनका लागि बागमती प्रदेश सरकार, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयले आपत्कालीन पुनर्मिलन प्रणाली सुरु गरेको छ।

बागमती प्रदेश आपत्कालीन पुनर्मिलन प्रणाली (Bagamati Province Emergency Reunification System) मार्फत बाढीबाट प्रभावित नागरिकहरूको विवरण हेर्न तथा हराइरहेका व्यक्तिको जानकारी रिपोर्ट गर्न सकिन्छ।

आफू वा आफ्ना आफन्तसम्बन्धी आवश्यक जानकारी प्राप्त गर्न तल दिइएको QR Code Scan गर्नुहोस् वा
digitalhealth.bagamati.gov.np/help-portal मा गई विवरण हेर्न तथा रिपोर्ट गर्नुहोस्।

यो सूचना सम्बन्धित परिवार तथा समुदायसम्म अधिकतम रूपमा पुर्‍याउन सहयोग गरौँ।
कसैको खोजीमा रहेका परिवारका लागि तपाईंले शेयर गरेको एउटा सूचना पनि महत्वपूर्ण हुन सक्छ।

Find People. Report Missing. Reunite Families.

Bagamati Province Emergency Reunification System — Ministry of Health and Social Development

Vacancy Announcement!
28/08/2026

Vacancy Announcement!

२०८३ भदौ १० को भोटेकोशी-त्रिशुली बाढीको मौसम सम्बन्धि प्रारम्भिक प्रतिवेदन।
27/08/2026

२०८३ भदौ १० को भोटेकोशी-त्रिशुली बाढीको मौसम सम्बन्धि प्रारम्भिक प्रतिवेदन।

27/08/2026

आपत्कालीन अवस्थामा रगत चाहियो?
सही जानकारी एकै ठाउँमा।

आपत्कालीन परिस्थितिमा आवश्यक रगत समयमै उपलब्ध गराउन Blood Bank Portal उपयोगी डिजिटल माध्यम हो। यसलाई सहज बनाउन सरकारले Blood Bank Portal सञ्चालनमा ल्याएको छ।

यस पोर्टलमार्फत नजिकको रक्त बैंक, उपलब्ध सेवा तथा रगतसम्बन्धी आवश्यक जानकारी सहजै हेर्न सकिन्छ।

🔗

Ministry of Health and Food Safety - Hospital Bed Availability Dashboard

SitRep 02: Health Sector Response to Flash Flood in Rasuwa.
27/08/2026

SitRep 02: Health Sector Response to Flash Flood in Rasuwa.

विपद्को घडीमा मानवीय सहयोग ! राष्ट्रिय विपद्का कारण प्रभावित नागरिकहरूको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले न...
27/08/2026

विपद्को घडीमा मानवीय सहयोग !

राष्ट्रिय विपद्का कारण प्रभावित नागरिकहरूको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले नौमुले प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारीहरूबाट रु. १३,५१० सहयोग गरिएको छ।

दुःख र संकटको समयमा सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गरौँ।

सानो सहयोगले पनि कसैको जीवनमा ठूलो आशा जगाउन सक्छ। ❤️🇳🇵

यस मानवीय कार्यमा साथ दिनुहुने सम्पूर्ण सहयोगी मनहरूप्रति हार्दिक धन्यवाद। 🙏

#स्रोत:- सन्देश चन्द नौमुले प्राथमिक स्वास्थ्य केन्द्र

Address

New Baneshwar
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Health Information Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share