pharma updates

pharma updates medical and health information

IMMUNOSUPPRESSANT वर्गका औषधि उत्पादन हुनुपर्ने व्यवस्था सम्बन्धि सूचना - २०८३/०२/२१
04/06/2026

IMMUNOSUPPRESSANT वर्गका औषधि उत्पादन हुनुपर्ने व्यवस्था सम्बन्धि सूचना - २०८३/०२/२१




Interested Candidates are requested to submit their updated CV along with all academic documents to the following email ...
25/05/2026

Interested Candidates are requested to submit their updated CV along with all academic documents to the following email address [email protected] , [email protected]





नेपाल मेडिकल काउन्सिलमा दर्ता नभई आफ्नो नामको अगाडि Dr. लेख्ने व्यक्तिहरूलाई १५ दिनभित्र सबै ठाउँबाट Dr लेखेको हटाउन भने...
22/05/2026

नेपाल मेडिकल काउन्सिलमा दर्ता नभई आफ्नो नामको अगाडि Dr. लेख्ने व्यक्तिहरूलाई १५ दिनभित्र सबै ठाउँबाट Dr लेखेको हटाउन भनेको छ भने यदि नामको अगाडि Dr. लेखेर भ्रम सिर्जना गरेको वा औषधि सिफारिस गरेको पाएमा नेपाल मेडिकल काउन्सिलले कानुन अनुसार का'रबाही गर्न सिफारिस गर्ने जनाएको छ।



नेपाल फार्मेसी परिषद्को निमित्त रजिष्ट्रार बनिन् उषा तण्डुकारबधाई !!...नेपाल फार्मेसी परिषद्को निमित्त रजिष्ट्रारको जिम्...
18/05/2026

नेपाल फार्मेसी परिषद्को निमित्त रजिष्ट्रार बनिन् उषा तण्डुकार
बधाई !!
...

नेपाल फार्मेसी परिषद्को निमित्त रजिष्ट्रारको जिम्मेवारी उषा तण्डुकारले पाएकी छन् ।

स्वास्थ्य मन्त्री निशा मेहताले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै अर्को व्यवस्था नभएसम्मका लागि तण्डुकारलाई परिषद्को रजिष्ट्रारको जिम्मेवारी तोकेकी हुन् ।

बरिष्ठ औषधी व्यवस्थापक (१० औँ तहकी) तण्डुकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखामा कार्यरत थिईन ।



फार्मेसी दर्ता (खुद्रा तथा थोक) प्रक्रियाहरूलाई औषधि बिक्री-वितरण संहिता, २०८० को प्रावधान बमोजिम व्यवस्थित गर्नुपर्ने भ...
15/05/2026

फार्मेसी दर्ता (खुद्रा तथा थोक) प्रक्रियाहरूलाई औषधि बिक्री-वितरण संहिता, २०८० को प्रावधान बमोजिम व्यवस्थित गर्नुपर्ने भएकाले आवश्यक कागजातहरू तयार गर्नुहुन अनुरोध छ l




नागरिक सहायता तथा सहजीकरण केन्द्र तथा एकल विन्दु सेवा प्रणाली संचालन सम्बन्धी जरुरी सूचना - DDA
11/05/2026

नागरिक सहायता तथा सहजीकरण केन्द्र तथा एकल विन्दु सेवा प्रणाली संचालन सम्बन्धी जरुरी सूचना - DDA

02/05/2026




Exam center Notice
26/04/2026

Exam center Notice

पशुपन्छीको उपचारमा प्रयोग हुने Nimesulide, Aceclofenac, र Ketoprofen औषधिहरुको प्रतिबन्ध लगाइएको सम्बन्धमा अत्यन्त जरुरी...
23/04/2026

पशुपन्छीको उपचारमा प्रयोग हुने Nimesulide, Aceclofenac, र Ketoprofen औषधिहरुको प्रतिबन्ध लगाइएको सम्बन्धमा अत्यन्त जरुरी सूचना - २०८३/०१/१०

नव वर्ष २०८३, आशा र सम्भावनाको नयाँ वर्षयस नयाँ यात्रामा सबैसँग, सधैं, सँगै अघि बढ्ने प्रतिबद्धतासहित बिशेष आवसरमा शान्त...
14/04/2026

नव वर्ष २०८३, आशा र सम्भावनाको नयाँ वर्ष

यस नयाँ यात्रामा सबैसँग, सधैं, सँगै अघि बढ्ने प्रतिबद्धतासहित बिशेष आवसरमा शान्ति एवं समृद्धिको हार्दिक मंगलमाय शुभकामना।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when pharma updates posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share