21/05/2026
नेपालभरिका महिलाहरूको अटुट विश्वास – सफारी एक्सप्रेस! 🇳🇵
हिमालदेखि तराईसम्म, पसलदेखि घरसम्म, नेपाली महिलाहरूको पहिलो रोजाइ। कडा मिहिनेत गर्ने हातहरूलाई अब सफारी एक्सप्रेसको साथ! 🧼✨
यसले लुगाको फोहोर मात्र हटाउँदैन, तपाईंको व्यस्त जीवनमा नयाँ चमक र खुसी पनि थप्छ।
"गफ छैन, टफ छ!" 💪
आजै आफ्नो नजिकैको पसलबाट Safari Xpress लिनुहोस् र आफ्नो लुगालाई सधैँ नयाँ जस्तै चम्काउनुहोस्।
✨ Safari Xpress: Adding Shine to Your Life!