Aarogya Health Home, Nepal Rheumatic Diseases and Treatment Center

Aarogya Health Home, Nepal Rheumatic Diseases and Treatment Center आधुनिक चिकित्सा पद्धतिद्वारा बाथरोगको उपचार एवं परामर्शको लागि मुलुककै अग्रणी केन्द्र !!🙏🙏

नयाँ वर्ष २०८३ को पावन अवसरमा हाम्रो क्लिनिक परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।यो नयाँ वर्षले यहा...
13/04/2026

नयाँ वर्ष २०८३ को पावन अवसरमा हाम्रो क्लिनिक परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।
यो नयाँ वर्षले यहाँहरूको जीवनमा उत्तम स्वास्थ्य, सुख, शान्ति, समृद्धि र निरन्तर सफलताको उज्यालो लिएर आओस ।
सबैमा खुशी, आशा र सकारात्मक ऊर्जा भरियोस भन्ने कामना गर्दछौँ ।

तपाईंको स्वास्थ्य, हाम्रो जिम्मेवारी, १६ वर्षको विश्वास र सफल उपचार नेपालकै पहिलो तथा अग्रणी बाथ रोग उपचार केन्द्रआरोग्य...
10/04/2026

तपाईंको स्वास्थ्य, हाम्रो जिम्मेवारी, १६ वर्षको विश्वास र सफल उपचार
नेपालकै पहिलो तथा अग्रणी बाथ रोग उपचार केन्द्र
आरोग्य स्वास्थ्य सदन
प्रभावकारी उपचार, अनुभवी विशेषज्ञ टोली
सुरक्षित, विश्वासिलो सेवा
जोर्नी दुख्ने वा बाथको समस्या ?
अब ढिला नगर्नुहोस् - समाधान यहीँ छ !
आजै सम्पर्क गर्नुहोस्
01-5421208/5427977
+9779765023900

छाला तथा यौन रोगलाई बेवास्ता नगर्नुहोस् - समयमै उपचार नै स्वस्थ जीवनको आधार हो ।अनुभवी चिकित्सकबाट सुरक्षित, गोप्य र प्र...
30/03/2026

छाला तथा यौन रोगलाई बेवास्ता नगर्नुहोस् - समयमै उपचार नै स्वस्थ जीवनको आधार हो ।
अनुभवी चिकित्सकबाट सुरक्षित, गोप्य र प्रभावकारी उपचार सेवा उपलब्ध ।
खुजली, दाग, एलर्जी,मुसा आयको , दुबि वा यौन समस्याले सताइरहेको छ ? अब लाज होइन, समाधान खोज्ने समय हो ।
आजै परामर्श लिनुहोस् र आत्मविश्वासका साथ स्वस्थ जीवनतर्फ अघि बढ्नुहोस् ।

तपाईंको स्वास्थ्य, हाम्रो जिम्मेवारी, १६ वर्षको विश्वास र सफल उपचार नेपालकै पहिलो तथा अग्रणी बाथ रोग उपचार केन्द्रआरोग्य...
26/03/2026

तपाईंको स्वास्थ्य, हाम्रो जिम्मेवारी, १६ वर्षको विश्वास र सफल उपचार

नेपालकै पहिलो तथा अग्रणी बाथ रोग उपचार केन्द्र
आरोग्य स्वास्थ्य सदन

प्रभावकारी उपचार, अनुभवी विशेषज्ञ टोली
सुरक्षित, विश्वासिलो सेवा

जोर्नी दुख्ने वा बाथको समस्या ?
अब ढिला नगर्नुहोस् - समाधान यहीँ छ !

आजै सम्पर्क गर्नुहोस्
01-5421208/5427977
+9779765023900

Happy Holi 2082/11/18
02/03/2026

Happy Holi 2082/11/18

रङ्गहरूको पर्व होलीको पावन अवसरमाहाम्रा सम्पूर्ण आदरणीय सेवाग्राही, शुभचिन्तक तथा सम्पूर्णमासुस्वास्थ्य, सुख, शान्ति र स...
02/03/2026

रङ्गहरूको पर्व होलीको पावन अवसरमा
हाम्रा सम्पूर्ण आदरणीय सेवाग्राही, शुभचिन्तक तथा सम्पूर्णमा
सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्दछौं।
होलीको हार्दिक शुभकामना !!!

19/02/2026
EULAR recommendations for the management ofsystemic lupus erythematosus with kidneyinvolvement, 2025 update
19/02/2026

EULAR recommendations for the management of
systemic lupus erythematosus with kidney
involvement, 2025 update

दुःख हटोस् , सुख बढोस्,अन्धकार हटेरजीवन उज्यालो बनोस्।शुभ शिवरात्री 🔱
14/02/2026

दुःख हटोस् , सुख बढोस्,
अन्धकार हटेर
जीवन उज्यालो बनोस्।
शुभ शिवरात्री 🔱

10/02/2026

युरिक एसिड के हो ?
यसका लक्षण हरु के के हुन् ?
यसको समाधान / उपचार के छ ?

पेट पोल्ने र दुख्ने समस्या बढ्दैछ ? ध्यान दिनुहोस् , ग्यास्ट्राईटिसको संकेत पनि हुन सक्छ।ग्यास्ट्राईटिस जसलाई  सामान्यतय...
02/02/2026

पेट पोल्ने र दुख्ने समस्या बढ्दैछ ? ध्यान दिनुहोस् , ग्यास्ट्राईटिसको संकेत पनि हुन सक्छ।

ग्यास्ट्राईटिस जसलाई सामान्यतया ग्यास्ट्रिक, अल्सर वा पेटको एसिड सम्बन्धी समस्या पनि भनिन्छ, यसका लक्षणहरू व्यक्ति र सिकिस्तताअनुसार फरक पर्न सक्छन्। तर सामान्य रूपमा देखिने मुख्य लक्षणहरू यस प्रकार छन्:

👉️ अश्वभाविक पेट दुख्नु, पेट/छाती पोल्नु।
👉️ पेटको माथिल्लो भागमा दुख्नु ।
👉️ अपच हुनु, पेटमा असहज हुनु, पेट फुल्नु ।
👉️ घाँटी पोल्नु, मुखमा अमिलो पानी आउनु ।
👉️ वाकवाकी लाग्नु, कहिलेकाहीँ वान्ता हुनु ।
👉️ भोक नलाग्नु , पेट दुखेको कारणले खाना खाने इच्छा कम हुनु ।
👉️ पेटमा ग्यास जम्नु वा पेट फुलेको अनुभव हुनु ।
👉️ गम्भीर अवस्थामा उल्टीमा रगत आउनु वा दिसा कालो हुनु, इत्यादि ।

सुझाव:
माथि उल्लेखित चिन्ह लक्षणहरु देखा परेमा सकभर छिटो, एवं लगातार दुखाइ भएमा, वान्तामा रगत देखा परेमा, दिसा कालो भएमा वा पटक पटक वान्ता भएमा तत्कालै डाक्टरको सल्लाह लिनु पर्छ ।
जीवनशैली सुधार गर्नु, धेरै समय भोको नबस्नु, प्रसस्त पानी पिउनु, मसालेदार खानेकुरा कम गर्नु, अत्यधिक चिया/कफी सेवन कम गर्नु, धूम्रपान/मद्यपान नगर्नु र मानसिक तनाव कम गर्नु फाइदाजनक हुन्छ ।

Address

Jawalakhel
Kathmandu
0977

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Sunday 07:00 - 20:00

Telephone

+97715421208

Alerts

Be the first to know and let us send you an email when Aarogya Health Home, Nepal Rheumatic Diseases and Treatment Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aarogya Health Home, Nepal Rheumatic Diseases and Treatment Center:

Share