Om Dhanawantari Ayurveda Hospital Pvt. Ltd.

Om Dhanawantari Ayurveda Hospital Pvt. Ltd. Dhanawantari Ayurveda hospital is for people who are suffering from Piles, gastric, migraine, back pain,depression, high blood pressure e.t.c
(3)

Om Dhanawantari Ayurveda Hospital Pvt. Ltd (ODAH) provides authentic Ayurvedic treatment and medicines for all kinds of chronic and lifestyle disorders such as diabetes, arthritis, migraine, high blood pressure, skin diseases, asthma, spondylitis, obesity and sexual disorders, among others. In Ayurveda, diseases are always seen as an in balance in the dosha system. As a result, the diagnostic proc

ess strives to determine which doshas are under active in a body. Ayurveda offers mainly three kinds od treatment-through Ayurvedic medicines, diet and lifestyle control and Panchakarma. Ayurveda medicines mainly comprise of powders, tablets, decorations, medicated oils, etc; which are prepared from natural herbs, plants and minerals. Panchakarma comp[rises a number of Ayurvedic therapies involving detoxification, therapeutic cleansing of the body and rejuvenation as a treatment for many chronic conditions

पाइल्स (बबासिर), फिस्टुला, फिसर — अब उपचार दुई प्रभावकारी तरिकाबाट !✅ आधुनिक लेजर प्रविधि✅ आयुर्वेदको सिद्ध क्षारसूत्र व...
05/06/2026

पाइल्स (बबासिर), फिस्टुला, फिसर — अब उपचार दुई प्रभावकारी तरिकाबाट !
✅ आधुनिक लेजर प्रविधि
✅ आयुर्वेदको सिद्ध क्षारसूत्र विधि
📞 सम्पर्क नम्बर: 9801016694
🎯 ९५% सफलताको इतिहास
🎯 २० वर्षको अनुभव भएको प्राइवेट संस्था
🎯 १२,०००+ सफल केस
🧑‍⚕️ उपचार विकल्पहरू:
• लेजर विधि: बिना चीरा, बिना टाँका, छिटो निको
• क्षारसूत्र विधि: पुरानो आयुर्वेदिक विधि, सुरक्षित र प्रभावकारी

28/05/2026

मलद्वार सम्बन्धी समस्या (Piles, Fissure, Fistula आदि) हुँदा सही खानपिनले धेरै फरक पार्छ।
गलत खाना, कब्जियत, कम पानी पिउने बानी र अत्यधिक चिल्लो-पिरोले समस्या अझ बढाउन सक्छ।

✅ फाइबरयुक्त खाना
✅ फलफूल र हरियो सागसब्जी
✅ प्रशस्त पानी
✅ हल्का र सजिलै पच्ने खाना

❌ अत्यधिक पिरो, चिल्लो, जंक फुड
❌ लामो समय कब्जियत हुने बानी
❌ पानी कम पिउने बानी

#मलद्वार

🩺 महिलामा देखिने गोप्य स्वास्थ्य समस्या अब बेवास्ता नगर्नुहोस्।महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, यौन स...
27/05/2026

🩺 महिलामा देखिने गोप्य स्वास्थ्य समस्या अब बेवास्ता नगर्नुहोस्।

महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, यौन सम्बन्धपछि दुखाइ वा असहजता, संक्रमण, PCOS/हर्मोन असन्तुलन जस्ता समस्याहरू समयमै जाँच र सही उपचारले नियन्त्रण गर्न सकिन्छ।

लाज वा डरले समस्या लुकाउँदा पछि जटिलता बढ्न सक्छ। त्यसैले सुरुवाती अवस्थामै विशेषज्ञसँग परामर्श लिनु अत्यन्त आवश्यक छ।

👩‍⚕️ अनुभवी स्त्रीरोग विशेषज्ञ
Dr. Khushboo Jha द्वारा FREE OPD सेवा

📅 २०८३ जेठ ७ गतेदेखि २१ गतेसम्म
⏰ समय: दिउँसो २ बजे देखि ५ बजेसम्म
📍 OM Dhanwantari Ayurved Health Home Pvt. Ltd.
धुम्बाराही, काठमाडौं

📞 Appointment / Contact: 9745709696 / 9801389580

⚠️ भीड हुन सक्ने भएकाले आउनु अघि Appointment लिनु अनिवार्य छ।

👉 “समस्या लुकाएर होइन, समयमै उपचार गरेर समाधान गरौं।”
👉 “स्वस्थ महिला = स्वस्थ परिवार”

27/05/2026

🧘‍♀️ मलासन | Yogic Squat 🧘‍♂️

दिनभर कुर्सीमा बस्ने बानीले शरीर कडा, पेट कमजोर र Hip tight बनाइरहेको हुन सक्छ।
मलासन एउटा पुरानो तर शक्तिशाली योगासन हो जसले:
✔️ पाचन सुधार गर्न
✔️ कब्जियत कम गर्न
✔️ Hip flexibility बढाउन
✔️ Pelvic floor बलियो बनाउन
✔️ शरीरलाई natural posture मा फर्काउन मद्दत गर्न सक्छ।

सुरुमा गाह्रो लाग्नु सामान्य हो। शरीरले वर्षौंदेखि “chair civilization” मा बाँचिरहेको छ आखिर। 😑

26/05/2026

🌸 गर्भ संस्कार १० Days Course 🌸

गर्भावस्था केवल शारीरिक यात्रा होइन, यो भावनात्मक, मानसिक र आध्यात्मिक यात्रा पनि हो। 🤍
आमाको सोच, व्यवहार, संगीत, ध्यान र वातावरणले गर्भमा रहेको बच्चामा असर पार्न सक्छ भन्ने कुरा आज विज्ञानले पनि स्वीकार्न थालेको छ।

यस १० दिने विशेष कोर्समा:
✨ Positive Mindset
✨ Meditation & Relaxation
✨ Baby Bonding Techniques
✨ Healthy Routine
✨ Music & Mantra Awareness
✨ Stress Management

स्वस्थ, शान्त र आत्मविश्वासी बच्चाको सुरुवात गर्भमै हुन सक्छ। 🌱👶

महिलाहरूमा देखिने महिनावारी गडबडी, सेतो पानी, तल्लो पेट दुख्ने, PCOS/हर्मोन असन्तुलन लगायतका समस्याको अब विशेषज्ञसँग FRE...
19/05/2026

महिलाहरूमा देखिने महिनावारी गडबडी, सेतो पानी, तल्लो पेट दुख्ने, PCOS/हर्मोन असन्तुलन लगायतका समस्याको अब विशेषज्ञसँग FREE OPD परामर्श लिनुहोस्। 👩‍⚕️

📅 २०८३ जेठ ७ गतेदेखि २१ गतेसम्म
⏰ समय: दिउँसो २ बजे देखि ५ बजेसम्म
📍 OM Dhanwantari Ayurved Health Home Pvt. Ltd., धुम्बाराही, काठमाडौं
📞 Appointment का लागि: 9801389580

⚠️ भीड हुन सक्ने भएकाले आउनु अघि Appointment लिनु अनिवार्य छ।

“समस्या लुकाएर होइन, समयमै उपचार गरेर समाधान गरौं।”

19/05/2026

पेट पोल्ने, छातीमा जलन हुने, अमिलो डकार आउने वा खाना खाएपछि पेट भारी हुने समस्या धेरैलाई देखिन्छ। धेरैले यसलाई सामान्य ग्यासको समस्या ठानेर बेवास्ता गर्छन्, तर यस्तो अवस्था Gastritis हुन सक्छ।

Gastritis भनेको पेटको भित्री तह सुन्निने समस्या हो, जसले लामो समयसम्म रहँदा पाचन प्रणाली कमजोर बनाउँछ र दैनिक जीवनमा असहजता बढाउँछ।

यो भिडियोमा डाक्टरसाबले Gastritis किन हुन्छ, यसको लक्षण के–के हुन् र आयुर्वेदिक तथा मेडिकल रूपमा के–के उपचार गर्न सकिन्छ भन्ने कुरा सरल भाषामा बुझाउनुभएको छ।

#पेटपोल्ने #स्वास्थ्य_जानकारी

19/05/2026

बारम्बार कब्जियत हुने, पेट फुल्ने, ग्यास हुने वा पेट राम्रोसँग सफा नहुने समस्या धेरैलाई देखिन्छ। धेरैले यसलाई सामान्य ठानेर औषधि मात्रै खाने गर्छन्, तर आयुर्वेदमा यसको गहिरो समाधान पञ्चकर्मको बस्तीकर्म मार्फत पनि गरिन्छ।
बस्तीकर्मलाई पेट सफा गर्ने मात्र होइन, शरीरभित्रको सन्तुलन मिलाउने महत्वपूर्ण उपचार मानिन्छ। यो प्रक्रियाले पुरानो फोहोर हटाउन, पाचन सुधार गर्न र शरीरलाई हल्का बनाउन मद्दत गर्छ।
#बस्तीकर्म

19/05/2026

पेट पोल्ने, छातीमा जलन हुने, अमिलो डकार आउने वा खाना खाएपछि पेट भारी हुने समस्या धेरैलाई देखिन्छ। धेरैले यसलाई सामान्य ग्यासको समस्या ठानेर बेवास्ता गर्छन्, तर यस्तो अवस्था Gastritis हुन सक्छ।
Gastritis भनेको पेटको भित्री तह सुन्निने समस्या हो, जसले लामो समयसम्म रहँदा पाचन प्रणाली कमजोर बनाउँछ र दैनिक जीवनमा असहजता बढाउँछ।
यो भिडियोमा डाक्टरसाबले Gastritis किन हुन्छ, यसको लक्षण के–के हुन् र आयुर्वेदिक तथा मेडिकल रूपमा के–के उपचार गर्न सकिन्छ भन्ने कुरा सरल भाषामा बुझाउनुभएको छ।
#पेटपोल्ने #स्वास्थ्य_जानकारी

04/05/2026

आमाले चित्र कोर्दा वा रंगहरूसँग खेल्दा मस्तिष्कमा 'Dopamine' रिलिज हुन्छ, जसले गर्भमा रहेको बच्चाको मस्तिष्कको न्युरोलोजिकल विकास (Neurological Development) मा सकारात्मक असर गर्छ ।
फोन : 9801389580

Address

Dhumbarahi
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 16:00
Sunday 09:00 - 17:00

Telephone

+97714379096

Alerts

Be the first to know and let us send you an email when Om Dhanawantari Ayurveda Hospital Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Om Dhanawantari Ayurveda Hospital Pvt. Ltd.:

Share