Krishnarpan Pharmacy

Krishnarpan Pharmacy Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Krishnarpan Pharmacy, Kathmandu.

16/10/2022
06/07/2020
02/03/2019

अहिलेको समय भनेको मौसम परिवर्तन हुने बेला हो यो मौसममा आम मानिसहरुमा भाइरल जोरो आउने हुन सक्छ यो भाइरल जोरो आउदा के कस्ता लक्ष्यण देखापर्छ ।

#कस्तो कस्तो लक्षण देखापर्छ ।

१. ९९ देखि १०३ सम्म लागातार जोरो आउनु ।
२. शरीरमा धेरै कमजोरी महसुस हुनु ।
३. टाउको धेरै दुख्ने हुनु ।
४.शरीरको सम्पुर्ण भागमा पसिना आउनु ।
५. अनुसार रातो हुनु ।
६.शरीरमा पानीको मात्रा कम भएर सुख्खा भए जस्तो हुनु ।
७.भोक नलाग्ने हुनु खोकी ७ देखि १४ दिन सम्म लाग्ने हुनसक्छ।

# भाइरल जोरो के के कारणले हुनसक्छ त ।

१.भाइरल जोरो भएको मानिस को सम्पर्क बाट ।
२.भाइरस युक्त खाना बाट ।
३.भाइरल लाग्यको जनावर को टोकाइ बाट ।

# भाइरल जोरो आउदा कसरी ब्यबस्थापन गर्ने ।

१. शरीरको दुखाइ र जोरो कम गर्नकालागी सामान्य सिटामोलको प्रयोग गर्न सकिन्छ ।
२. भाइरल जोरो कम्तीमा पनि ७ देखी १० दिन सम्म रहन सक्ने हुनाले पर्याप्त रुपमा आराम लिनुपर्ने हुन्छ ।
३.शरीरबाट पसिना बग्ने हुनाले शरीरमा पानीको मात्रा कम हुन नदिनको लागी प्रसस्त पानी पिउने गर्नु पर्छ ।
४.शरीरलाई धेरै गुम्सायर नराख्ने आराम गर्दा हावा आउने जाने कोठामा आराम गर्ने ।
५.भाइरल जोरो आउँदा मनतातो पानीले २देखि ३ दिनको फरकमा नुहाउन सकिन्छ ।

# भाइरल जोरो आउँदा कस्तो कस्तो खानेकुरा खादा फाइदाजनक हुन्छ ?

१.अदुवा को रस र मह दिनमा २ पटक चिया चम्चाको २/२चम्चा तातोपानीको साथ् पिउने
२.कुखुराको मासु मा मसला कम राखी झोल बनायर खाना सग खाने
३.नरिबलको पानी दिनमा १०० देखि १५० मिलिमिटर खाने ।
४.प्रसस्त तातो पानी पिउने झोलिलो खाने कुरा ताजा जुस पिउने ।

27/12/2016

मधुमेह भयो मधुमेह ले के के कुरा मा असर गर्छ ।

लामो समयसम्म रगतमा गुल्कोज नीयन्त्रन भयन भने यसले सरीरको अन्य महत्त्वपूर्ण अगहरुमा पनी असर पार्न सक्छ

आखामा : retinopathy
मृगौलामा : नेफ्रोप्याथी
नसामा : न्युरोप्याथी
मुटुमा : उच्चरक्तचाप, ह्र्दयघात , पछेघात जस्ता
खुट्टा : अल्सर अनी घाउ कुहीनु
तेसैले कम्तीमा १२ महीनामा १ पटक आखा मुटु मृगौला नसाको जाच गर्नु पर्छ साथै घाउ हुनबाट बचाउन राम्रो हेरचाह गर्नु पर्दछ ।
*कृष्ण *

17/12/2016

मधुमेह नीयन्त्रन गर्न के गर्दा के खादा राम्रो हुन्छ त जनी राखु
1: मधुमेह एकपटक भैसकेपछी यसलाई नीयन्त्रनमा ल्याइ यसबाट हुने नराम्रो असर देखी बच्न सकीन्छ तर नीर्मुल भने पार्न सकीदैन
2: मधुमेह नीयन्त्रन गर्न के गर्ने त
* नीयमीत समयमा खाना खानु पर्दछ
* लामो समय सम्म भोकै बस्ने तथा यकै पटक धेरै खाना खाने गर्नु हुदैन
* पटक पटक कम्तीमा ३/४ घन्टा बीरायर थोरै मात्रामा खाना खानु पर्छ
* खानामा हरीयो सागपात रेसादार खानेकुरा बढी मात्रामा खानु राम्रो हुन्छ दैनिक रुपमा दाल भात तरकारी रोटी दुध दही माछा मासु अन्डा सन्तुलित खाना सेबन गर्नु राम्रो हुन्छ
* बोसो चील्लो खाने कुराहरु नखादा राम्रो हुन्छ दिनमा कुनै एक फलफुल खादा राम्रो हुन्छ ।
* कृष्ण कार्की *

16/12/2016

मदुमेह भयको कसरी थाहा पाउने त
1: हातगोडा झमझम गर्नु
2: सरीर चीलाउनु
3: धेरै भोक लाग्नु
4: आखा तीरमीर गर्नु
5: बारमबार घाउ आउनु घाउ आय पछी चांडो नीको नहुनु
6: सधै थकाइ लाग्नु
7: पर्याप्त मात्रामा खाना खाय पानी बजन घटनु
8: छीनछीनमा पीसाब लाग्नु
9: धेरै तिर्खा लाग्नु
यस्तो भयो भनी मदुमेह भयो भनी थाहा हुन्छ यस्तो भयमा मधुमेह जाछ गराउन पर्छ यो मधुमेह जाच गर्न धेरै पैशा लाग्दैन
* कृष्ण कार्की *

15/12/2016

मधुमेह के हो
मधुमेह diabetic भनेको रगतमा गुल्कोज चीनी को मात्रा आबसेक भन्दा बदी हुनु हो यो पेटको दायाँ पट्टि भागमा रहने प्यानक्क्रीयाज नामक ग्रनथीले नीकाल्ने इन्सुलीन insulin हर्मोनको कमी भयर या जसले गर्ने काममा रोकावट आइ खानामा भएको कार्बोहाइडेट सरीरले उपयोग गर्न नसक्दा हुने गर्छन् यसलाई मदुमेह भनीन्छ ।
* कृष्ण कार्की *

Address

Kathmandu

Telephone

9860657508

Website

Alerts

Be the first to know and let us send you an email when Krishnarpan Pharmacy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share