27/02/2018
10 ml = 1 kg organic सागसब्जि तथा फलफूलबाट प्राप्त हुने बराबरको पोषण प्राप्त हुन्छ।
Free delivery inside Ringroad.
📞 9810179431
बिवे यु आई ई लिक्वीड क्लोरोफिल अल्फा-अल्फा नामक बिरुवाको पातको रसबाट तयार गरिएको अत्यन्तै उच्च कोटिको स्वास्थ्यवर्धक पेय पदार्थ हो। यसको रंग गाढा हरियो हुन्छ। अङ्ग्रेजीमा एउटा भनाई छ (Green your inside ; clean your inside) यसलाई सन्सारमा "खानेकुराका राजा" भनेर चिनिन्छ। यसको अनुसन्धानकर्ता तीन जना बैज्ञानिकहरुलाई नोवेल पुरस्कारद्वारा सम्मानित गरिएको छ। क्लोरोफिल र रगतको रासायनिक बनौट एकदमै मिल्दो- जुल्दो छ। यसर्थ यो शरीरमा कम रगत हुनेका लागि धेरै राम्रो हुन्छ।यसमा हाम्रो शरीरलाई आवश्यक पर्ने प्राय सबै प्रकारको खनिजतत्वहरु,भिटामिनहरु र अत्यावश्यक एमिनो एसिडहरु प्रचुर मात्रामा पाईन्छ।यसको प्रयोग सबै उमेरका मानिसका लागि उपयुुक्त हुन्छ।बिवे यु आई ई लिक्वीड क्लोरोफिल अन्तरास्ट्रिय गुणस्तर (जिम.एम.पि,आई.एस.ओ ९००१:२०००, हलाल लगायत यो अमेरिकन फर्मुलेसन र अमेरिकन एक्स्पोट क्वालीटिको हो। यसको १० एम एल = १ किलो जैविक सागसब्जि तथा फलफूलबाट प्राप्त हुने बराबरको पोषण प्राप्त हुन्छ। यसको तौल ५०० एम.एल हो।(१० एम.एल=१ के.जि, ५०० एम.एल= ५० के.जि शुद्ध जैविक तथा प्राकृतिक सागसब्जी बराबर । मुल्य जम्मा रु १४९९ मात्र।)
क्लोरोफिलका प्रमुख तीन कार्यहरु
१, हाम्रो शरीरमा (कोष,तन्तु ,अंग र प्रणालीमा ) रहेकोे बिकार तत्वहरु(Toxins) को सफाइ गर्नु।
२, शरीरमा अ्म्लियपन (Acidity)र क्षारियपनको सन्तुलन मिलाउने ।
३, रगतको बिकार सफा गरि अक्सिजन र पोषण दिई रोगप्रतिरोधात्मक क्षमताको वृद्धि गर्ने ।
बिवे यु आई ई लिक्वीड क्लोरोफिलका उपचारात्मक फाइदाहरु:-
दुब्लो पातलो ब्यक्ति , खाना नरुच्ने समस्या निदान गर्ने, सास गनाउने समस्यामा , छिटो थकाइ लाग्ने, घाटिको समस्यामा, महिनावारी समस्यामा, पेट पोल्ने समस्यामा, कलेजोको समस्यामा, फोक्सोको समस्यामा, जीउ पोल्ने समस्यामा, नसा तथा माङषपेशिका समस्यामा, ढाड दुख्ने समस्यामा, हर्मोन असन्तुलित समस्यामा, एलर्जी तथा छालाको समस्यामा, कुपोषण तथा रक्तअल्पताको समस्यामा, आखा तथा टाउको दुख्ने समस्यामा, ग्यासटिक, पायल्स, अल्सर, क्यान्सर आदि समस्यामा।
।। स्वस्थ्य जीवन; सुखी जीवन ।।
# केटाकेटिहरुका लागि :- यो आईरन र प्रोटिनको धनी स्रोत भएकोले बच्चाहरुको प्राकृतिक रूपमा शारीरिक बिकास र स्वस्थ्य शरीरको लागि अत्यन्तै महत्त्वपूर्ण छ।
# महिलाहरुका लागि :- यसले महिलाहरुको महिनावारीलाई नियमितता गराउन र महिला प्रजजन हर्मोनहरुलाई सन्तुलित राख्छ।
# खेलाडीहरुका लागि :- यसले एसटामिनामा सुधार ल्याउनुको साथै इनर्जी लेबल बढाउछ।
# पाको उमेरकाहरुका लागि :- यसले शरीरलाई स्वस्थ्य राखी बुढयौलिको गति कम गर्छ।
# गर्भवतिहरुका लागि :- यो आईरन र क्याल्सियमको धनी श्रोत भएकोले गर्भवती आमा ,बच्चाको लागि लाभदायक हुन्छ ।
# शाकाहारिहरुका लागि :- यो अल्फा-अल्फाबाट बनेको हो जो संसारमा पोषण , भिटामीन र खनिजतत्वको सबैभन्दा धनी श्रोत हो।
# स्वस्थ्य मानिसहरुका लागि :- यसले स्वस्थ्यलाई सधै सन्तुलित राख्छ र रोगप्रतिरोधात्मक क्षमता मजबुत बनाउछ ।
# अस्वस्थ्य मानिसहरुका लागि :- यसले शरीरका कोशीका,तन्तु र अङ्ग बाट अनावश्यक बिकारको सफाइ गरि,आवश्यक अक्सिजन र पोषण प्रदान गरि स्वस्थ्य बनाई रोगप्रतिरोधी क्षमता मजबुत बनाउछ ।
# धूम्रपान र मद्यपानका अम्मलिहरुलाई :- यसले फोक्सो र कलेजोमा जम्मा भएर बसेको निकोटिन तथा अल्कोहल जस्ता बिकार (Toxin) को सफाइ गरि फोक्सो र कलेजो दुबैलाई स्वस्थ्य , मजबुत राख्छ ।
# फास्टफुड र माङ्शाहारिहरुका लागि :- पोषणविदहरु स्वस्थ्य शरीरको लागि सागसब्जी तथा फलफुल युक्त क्षारिय खाना ८०% दैनिक सिफारिस गर्छ्न र अ्म्मलिय खाना २०% मात्र । यसको सन्तुलन मिलाउने सजिलो र सुरक्षित बाटाे अब बिवे यु आई ई लिक्विड क्लोरोफिल तपाईंको हातमा।
For Detail: https://www.facebook.com/notes/organic-natural-healthy-products/liquid-chlorophyll-nutritional-drink/191682684924265/
For All Products: https://www.facebook.com/Organic.Natural.Healthy.Products/notes/