Nepal Ayurveda Wellness

Nepal Ayurveda Wellness Nepal Ayurved Hospital and Research Center (NAHRC) is one of the leading Ayurveda center

स्वास्थ्य केवल शरीरको होइन, मन र आत्माको सन्तुलन पनि हो। 🌿🧘यस पावन श्रीकृष्णजन्माष्टमीले तनमा स्वास्थ्य, मनमा शान्ति र ज...
04/09/2026

स्वास्थ्य केवल शरीरको होइन, मन र आत्माको सन्तुलन पनि हो। 🌿🧘

यस पावन श्रीकृष्णजन्माष्टमीले तनमा स्वास्थ्य, मनमा शान्ति र जीवनमा सकारात्मक ऊर्जा भरिदियोस्।

Nepal Ayurveda Wellness को तर्फबाट हार्दिक मंगलमय शुभकामना! 🙏🦚

प्रकृतिसँग सन्तुलित जीवन, मनमा शान्ति र शरीरमा स्वस्थ ऊर्जा। यस पवित्र जनै पूर्णिमा तथा रक्षाबन्धनले तपाईंको जीवनमा स्वा...
28/08/2026

प्रकृतिसँग सन्तुलित जीवन, मनमा शान्ति र शरीरमा स्वस्थ ऊर्जा।

यस पवित्र जनै पूर्णिमा तथा रक्षाबन्धनले तपाईंको जीवनमा स्वास्थ्य, सकारात्मकता र आत्मीयता थपिरहोस्।

स्वस्थ र खुसी जीवनको शुभकामना! 💚

18/08/2026

पाइल्सको समस्या लुकाएर राख्नुभएको छ? फ्री चेकअपको मौका नछुटाउनुहोस्।

पाइल्सका कारण दिसा गर्दा रगत आउने, बस्दा असहज हुने वा दुखाइ हुने समस्या छ भने बेवास्ता नगर्नुहोस्।

लाज वा संकोचका कारण समस्या लुकाएर राख्नु आवश्यक छैन। फ्री डाक्टर चेकअप मार्फत आफ्नो समस्याबारे विशेषज्ञसँग परामर्श गरी सही जानकारी लिनुहोस्। 🩺

आजै आफ्नो Free Checkup बुक गर्नुहोस् र स्वास्थ्यलाई प्राथमिकता दिनुहोस्।
📞 01-5915183 | +977-9847362565
📍 Pakanajol-16, Thamel | Balkhu, Kathmandu

14/07/2026

अब Doctor Consultation, जाँच र Operation सबै FREE! 🚨

Piles, Fissure, Fistula वा कब्जियतले सताइरहेको छ भने, क्षारसूत्र विधिबाट मलद्वारसम्बन्धी उपचार सेवा निःशुल्क उपलब्ध छ।

🎯 पहिलो 100 जनाका लागि मात्र यो विशेष अवसर।
👉 आजै आफ्नो नाम दर्ता गर्नुहोस् र आफ्नो सिट सुरक्षित राख्नुहोस्।

📩 Inbox गर्नुहोस् वा सम्पर्क गर्नुहोस्:
📞 01-5915183 | +977-9847362565

दिसा गर्दा दुख्ने समस्या लुकाएर नबस्नुहोस्। 😟Piles, Fissure वा Fistula जस्ता समस्या समयमै जाँच गराउँदा उपचार सहज हुन सक्...
10/07/2026

दिसा गर्दा दुख्ने समस्या लुकाएर नबस्नुहोस्। 😟

Piles, Fissure वा Fistula जस्ता समस्या समयमै जाँच गराउँदा उपचार सहज हुन सक्छ।
अहिले Nepal Ayurveda मा विशेष अभियानअन्तर्गत डाक्टर परामर्श, जाँच र अपरेशन निःशुल्क उपलब्ध छ।

⏳ यो अवसर पहिलो 100 जनाका लागि मात्र सीमित छ।
👉 आजै आफ्नो नाम दर्ता गर्नुहोस् वा थप जानकारीका लागि Inbox गर्नुहोस्।

📞 01-5915183 | +977-9847362565
📍 Paknajol-16, Thamel | Balkhu, Kathmandu

दुखाइ, पोल्ने वा रगत आउने समस्या लुकाएर नबस्नुहोस्। 😟Piles, Fissure वा Fistula जस्ता समस्या समयमै जाँच नगर्दा झन् गाह्रो...
06/07/2026

दुखाइ, पोल्ने वा रगत आउने समस्या लुकाएर नबस्नुहोस्। 😟

Piles, Fissure वा Fistula जस्ता समस्या समयमै जाँच नगर्दा झन् गाह्रो हुन सक्छ।
नेपाल Ayurveda मा डाक्टर परामर्शदेखि उपचारसम्म निःशुल्क सेवा उपलब्ध छ 🌿

लाज होइन, सही समयमा सही उपचार रोजौँ।

👉 आजै आफ्नो नाम दर्ता गर्नुहोस्।
📞 01-5915183 | +977-9847362565

We are delighted to conduct our Ayurveda Cooking Training Program for our valued international client. This hands-on tra...
01/07/2026

We are delighted to conduct our Ayurveda Cooking Training Program for our valued international client. This hands-on training focuses on preparing wholesome Ayurvedic meals, herbal teas, healing beverages, medicinal recipes, and seasonal dishes based on the timeless principles of Ayurveda.
It is an honor to share Nepal's rich Ayurvedic knowledge with participants from around the world, promoting natural health, balanced nutrition, and holistic wellness.
Thank you for your trust in our expertise. Together, we are preserving and sharing the wisdom of Ayurveda globally.
Nepal Ayurveda Wellness Pvt. Ltd. Sharing the Science of Healthy Living Through Ayurveda.

29/06/2026

Piles, Fissure वा Fistula को समस्या छ? 😟

अब लाज नमानी समयमै जाँच गराउनुहोस्।
Nepal Ayurveda मा Doctor Consultation, Checkup र Operation निःशुल्क उपलब्ध छ।

✅ Piles
✅ Fissure
✅ Fistula
✅ कब्जियत सम्बन्धी समस्या

🎯 सीमित सिट मात्र उपलब्ध
📩 आफ्नो नाम, फोन नम्बर र समस्या Inbox मा पठाउनुहोस्।
हाम्रो team ले तपाईंलाई सम्पर्क गर्नेछ।

📞 01-5915183 | +977-9847362565
📍 Pakanajol-16, Thamel | Balkhu, Kathmandu

के तपाईंलाई Piles, Fissure वा Fistula को समस्या छ? 😟लाज नमानी समयमै जाँच गराउनुहोस्।  Nepal Ayurveda मा Doctor Consultat...
29/06/2026

के तपाईंलाई Piles, Fissure वा Fistula को समस्या छ? 😟

लाज नमानी समयमै जाँच गराउनुहोस्। Nepal Ayurveda मा Doctor Consultation, Checkup र Operation निःशुल्क उपलब्ध छ।

🎯 सीमित अवसर आजै आफ्नो नाम दर्ता गर्नुहोस्।

📩 थप जानकारीका लागि हामीलाई Inbox गर्नुहोस् वा फोन गर्नुहोस्।
📞 01-5915183 | +977-9847362565
📍 Pakanajol-16, Thamel | Balkhu, Kathmandu

Address

Balkhu Chowk & Paknajol-16 Marg, Thamel
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepal Ayurveda Wellness posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Ayurveda Wellness:

Shortcuts

Share