26/06/2026
मेडिप्रो कम्प्युटर्स प्रा. लि. का संचालक श्री कुमार खतिवडा का पुजनीय पिता शताब्दी पुरूष श्री पण्डित बद्रीनाथ खतिवडा ज्यु को १०१ बर्षको उमेरमा महाप्रस्थान भएकोमा दिवंगत आत्मा प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसंतप्त परिवारजन प्रति मेडिप्रो कम्प्युटर्स प्रा. लि. परिवारको तर्फबाट हार्दिक समवेदना व्यक्त गर्दछौं।