Swasthayu Ayurveda Pharmacy And Clinic

Swasthayu Ayurveda Pharmacy And Clinic Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Swasthayu Ayurveda Pharmacy And Clinic, Medical supply store, Greenland Chowk, Tokha 7 Kathmandu, Kathmandu.

प्रारम्भिक काल देखि नै धेरै महत्त्वपूर्ण आयुर्वेदिक उपचारको रूपमा प्रयोग हुन्छ मोरिंगा 🍀☘️
30/04/2026

प्रारम्भिक काल देखि नै धेरै महत्त्वपूर्ण आयुर्वेदिक उपचारको रूपमा प्रयोग हुन्छ मोरिंगा 🍀☘️

The moringa tree, known as the “miracle tree”, is one of the most nutrient-dense plants on the planet and is prized for its healing qualities. It also has another huge benefit, according to new research: it’s excellent at removing microplastics from water. https://cnn.it/4cFEcp6

14/04/2026

✨ नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना! ✨
स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सफलताको हार्दिक कामना व्यक्त गर्दछु। नयाँ वर्षले हामी सबैमा नयाँ ऊर्जा, सकारात्मक सोच र उत्साह थपोस् तथा आपसी सद्भावका साथ अगाडि बढ्ने प्रेरणा मिलोस्।
सबैलाई मंगलमय र सफल नयाँ वर्षको शुभकामना!

𝙁𝙤𝙧 𝙢𝙤𝙧𝙚 𝙙𝙚𝙩𝙖𝙞𝙡𝙨 𝙘𝙤𝙣𝙩𝙖𝙘𝙩:
📍 Greenland Chowk, Tokha Main Road, Kathmandu
📱 +977 9843560936 (what's app) || +977 9813327026

𝗦𝘄𝗮𝘀𝘁𝗵𝗮𝘆𝘂 𝗔𝘆𝘂𝗿𝘃𝗲𝗱𝗮 𝗣𝗵𝗮𝗿𝗺𝗮𝗰𝘆 𝗔𝗻𝗱 𝗖𝗹𝗶𝗻𝗶𝗰

#𝒜𝓎𝓊𝓇𝓋𝑒𝒹𝒾𝒸𝑀𝑒𝒹𝒾𝒸𝒾𝓃𝑒 #𝒜𝓎𝓊𝓇𝓋𝑒𝒹𝒾𝒸𝒯𝓇𝑒𝒶𝓉𝓂𝑒𝓃𝓉 #𝒽𝑒𝒶𝓁𝓉𝒽𝓎𝓁𝒾𝓋𝒾𝓃𝑔 #𝒶𝓎𝓊𝓇𝓋𝑒𝒹𝒶𝑒𝓋𝑒𝓇𝓎𝒹𝒶𝓎 #𝓀𝓉𝓂

धेरै धेरै बधाई तथा सफल कार्यकालको शुभकामना।नवनियुक्त माननीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री  श्री निशा मेहता ज्यू 🙏
27/03/2026

धेरै धेरै बधाई तथा सफल कार्यकालको शुभकामना।
नवनियुक्त माननीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री श्री निशा मेहता ज्यू 🙏

Congratulations Hon. Prime MinisterBALENDRA SHAH𝙁𝙤𝙧 𝙢𝙤𝙧𝙚 𝙙𝙚𝙩𝙖𝙞𝙡𝙨 𝙘𝙤𝙣𝙩𝙖𝙘𝙩:📍 Greenland Chowk, Tokha Main Road, Kathmandu📱 ...
27/03/2026

Congratulations Hon. Prime Minister
BALENDRA SHAH

𝙁𝙤𝙧 𝙢𝙤𝙧𝙚 𝙙𝙚𝙩𝙖𝙞𝙡𝙨 𝙘𝙤𝙣𝙩𝙖𝙘𝙩:
📍 Greenland Chowk, Tokha Main Road, Kathmandu
📱 +977 9843560936 (what's app) || +977 9813327026

𝗦𝘄𝗮𝘀𝘁𝗵𝗮𝘆𝘂 𝗔𝘆𝘂𝗿𝘃𝗲𝗱𝗮 𝗣𝗵𝗮𝗿𝗺𝗮𝗰𝘆 𝗔𝗻𝗱 𝗖𝗹𝗶𝗻𝗶𝗰

#𝒜𝓎𝓊𝓇𝓋𝑒𝒹𝒾𝒸𝑀𝑒𝒹𝒾𝒸𝒾𝓃𝑒 #𝒜𝓎𝓊𝓇𝓋𝑒𝒹𝒾𝒸𝒯𝓇𝑒𝒶𝓉𝓂𝑒𝓃𝓉 #𝒽𝑒𝒶𝓁𝓉𝒽𝓎𝓁𝒾𝓋𝒾𝓃𝑔 #𝒶𝓎𝓊𝓇𝓋𝑒𝒹𝒶𝑒𝓋𝑒𝓇𝓎𝒹𝒶𝓎 #𝓀𝓉𝓂

रङहरूको पर्व फागु पूर्णिमा (होली) 🎉२०८२ को पावन अवसरमा यहाँ र यहाँको परिवारमा हार्दिक मंगलमय शुभकामना! यो होलीले सबैको ज...
02/03/2026

रङहरूको पर्व फागु पूर्णिमा (होली) 🎉२०८२ को पावन अवसरमा यहाँ र यहाँको परिवारमा हार्दिक मंगलमय शुभकामना! यो होलीले सबैको जीवनमा नयाँ उमङ्ग र खुसी छाओस।

𝙁𝙤𝙧 𝙢𝙤𝙧𝙚 𝙙𝙚𝙩𝙖𝙞𝙡𝙨 𝙘𝙤𝙣𝙩𝙖𝙘𝙩:
📍 Greenland Chowk, Tokha Main Road, Kathmandu
📱 +977 9843560936 (what's app) || +977 9813327026

𝗦𝘄𝗮𝘀𝘁𝗵𝗮𝘆𝘂 𝗔𝘆𝘂𝗿𝘃𝗲𝗱𝗮 𝗣𝗵𝗮𝗿𝗺𝗮𝗰𝘆 𝗔𝗻𝗱 𝗖𝗹𝗶𝗻𝗶𝗰

#𝒜𝓎𝓊𝓇𝓋𝑒𝒹𝒾𝒸𝑀𝑒𝒹𝒾𝒸𝒾𝓃𝑒 #𝒜𝓎𝓊𝓇𝓋𝑒𝒹𝒾𝒸𝒯𝓇𝑒𝒶𝓉𝓂𝑒𝓃𝓉 #𝒽𝑒𝒶𝓁𝓉𝒽𝓎𝓁𝒾𝓋𝒾𝓃𝑔 #𝒶𝓎𝓊𝓇𝓋𝑒𝒹𝒶𝑒𝓋𝑒𝓇𝓎𝒹𝒶𝓎

🔱 महाशिवरात्रीको पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभभावना अर्पण गर्दछौं ।🔱संयम, साधना र शिवत्वको प्रेरणा दिने महाशिवरात्र...
15/02/2026

🔱 महाशिवरात्रीको पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभभावना अर्पण गर्दछौं ।🔱
संयम, साधना र शिवत्वको प्रेरणा दिने महाशिवरात्रिले हामी सबैको जीवनमा शान्ति, करुणा र सकारात्मक उर्जा भरिदियोस् ।🕉️

𝙁𝙤𝙧 𝙢𝙤𝙧𝙚 𝙙𝙚𝙩𝙖𝙞𝙡𝙨 𝙘𝙤𝙣𝙩𝙖𝙘𝙩:
📍 Greenland Chowk, Tokha Main Road, Kathmandu
📱 +977 9843560936 (what's app) || +977 9813327026

𝗦𝘄𝗮𝘀𝘁𝗵𝗮𝘆𝘂 𝗔𝘆𝘂𝗿𝘃𝗲𝗱𝗮 𝗣𝗵𝗮𝗿𝗺𝗮𝗰𝘆 𝗔𝗻𝗱 𝗖𝗹𝗶𝗻𝗶𝗰

#𝒜𝓎𝓊𝓇𝓋𝑒𝒹𝒾𝒸𝑀𝑒𝒹𝒾𝒸𝒾𝓃𝑒 #𝒜𝓎𝓊𝓇𝓋𝑒𝒹𝒾𝒸𝒯𝓇𝑒𝒶𝓉𝓂𝑒𝓃𝓉 #𝒽𝑒𝒶𝓁𝓉𝒽𝓎𝓁𝒾𝓋𝒾𝓃𝑔 #𝒶𝓎𝓊𝓇𝓋𝑒𝒹𝒶𝑒𝓋𝑒𝓇𝓎𝒹𝒶𝓎 #𝓀𝓉𝓂

स्वस्थायु आयुर्वेद फार्मेसीSWASTHAYU AYURVEDA PHARMACYटोखा-७, ग्रीनल्याण्ड चोक, काठमाण्डौविशेष उपचारहरूः यौनदुर्बलता, पा...
28/01/2026

स्वस्थायु आयुर्वेद फार्मेसी

SWASTHAYU AYURVEDA PHARMACY

टोखा-७, ग्रीनल्याण्ड चोक, काठमाण्डौ

विशेष उपचारहरूः यौनदुर्बलता, पाइल्स, फिसर, फिस्टुला, जण्डिस, मृगौलाको पत्थरी, पिनास, दम, पुरानो ग्यास्ट्रिक, बाथरोग, हड्डी खिइएको. नसा चापिएको, छातीको पुरानो दाग हटाउने, छाला रोग, महिनावारी गडबडी, स्वेत प्रदर आदि ।

नोटः यहाँ वरिष्ठ आयुर्वेद चिकित्सकद्वारा बिरामीको स्वास्थ्य परिक्षण गरिन्छ।

𝙁𝙤𝙧 𝙢𝙤𝙧𝙚 𝙙𝙚𝙩𝙖𝙞𝙡𝙨 𝙘𝙤𝙣𝙩𝙖𝙘𝙩:
📍 Greenland Chowk, Tokha Main Road, Kathmandu
📱 +977 9843560936 (what's app) || +977 9813327026

𝗦𝘄𝗮𝘀𝘁𝗵𝗮𝘆𝘂 𝗔𝘆𝘂𝗿𝘃𝗲𝗱𝗮 𝗣𝗵𝗮𝗿𝗺𝗮𝗰𝘆 𝗔𝗻𝗱 𝗖𝗹𝗶𝗻𝗶𝗰

#𝒜𝓎𝓊𝓇𝓋𝑒𝒹𝒾𝒸𝑀𝑒𝒹𝒾𝒸𝒾𝓃𝑒 #𝒜𝓎𝓊𝓇𝓋𝑒𝒹𝒾𝒸𝒯𝓇𝑒𝒶𝓉𝓂𝑒𝓃𝓉 #𝒽𝑒𝒶𝓁𝓉𝒽𝓎𝓁𝒾𝓋𝒾𝓃𝑔 #𝒶𝓎𝓊𝓇𝓋𝑒𝒹𝒶𝑒𝓋𝑒𝓇𝓎𝒹𝒶𝓎 #𝓀𝓉𝓂

हजुरहरु सबैलाई बडा दशैंको धेरै धेरै शुभकामना!यो चाडपर्वको मौसमले तपाईं र तपाईंको परिवारमा आनन्द, समृद्धि र सुस्वास्थ्य ल...
01/10/2025

हजुरहरु सबैलाई बडा दशैंको धेरै धेरै शुभकामना!
यो चाडपर्वको मौसमले तपाईं र तपाईंको परिवारमा आनन्द, समृद्धि र सुस्वास्थ्य ल्याओस्।
हामी हाम्रा सबै मूल्यवान ग्राहकहरूलाई तपाईंको निरन्तर विश्वास र समर्थनको लागि हार्दिक आभार व्यक्त गर्दछौं। यो दशैं एकता, सकारात्मकता र भविष्यको लागि नयाँ आशाका साथ मनाऔं।

𝙁𝙤𝙧 𝙢𝙤𝙧𝙚 𝙙𝙚𝙩𝙖𝙞𝙡𝙨 𝙘𝙤𝙣𝙩𝙖𝙘𝙩:
📍 Greenland Chowk, Tokha Main Road, Kathmandu
📱 +977 9843560936 (what's app) || +977 9813327026

𝗦𝘄𝗮𝘀𝘁𝗵𝗮𝘆𝘂 𝗔𝘆𝘂𝗿𝘃𝗲𝗱𝗮 𝗣𝗵𝗮𝗿𝗺𝗮𝗰𝘆 𝗔𝗻𝗱 𝗖𝗹𝗶𝗻𝗶𝗰

#𝒜𝓎𝓊𝓇𝓋𝑒𝒹𝒾𝒸𝑀𝑒𝒹𝒾𝒸𝒾𝓃𝑒 #𝒜𝓎𝓊𝓇𝓋𝑒𝒹𝒾𝒸𝒯𝓇𝑒𝒶𝓉𝓂𝑒𝓃𝓉 #𝒽𝑒𝒶𝓁𝓉𝒽𝓎𝓁𝒾𝓋𝒾𝓃𝑔 #𝒶𝓎𝓊𝓇𝓋𝑒𝒹𝒶𝑒𝓋𝑒𝓇𝓎𝒹𝒶𝓎 #𝓀𝓉𝓂

बुबाको मुख हेर्ने दिन को शुभकामना🙏पिता धर्मः पिता स्वर्गः पिता हि परमं तपः । पितरि प्रीतिमापन्ने प्रीयन्ते सर्वदेवताः ।।...
23/08/2025

बुबाको मुख हेर्ने दिन को शुभकामना🙏
पिता धर्मः पिता स्वर्गः पिता हि परमं तपः ।
पितरि प्रीतिमापन्ने प्रीयन्ते सर्वदेवताः ।।
अर्थात् : पिता भनेका धर्म हुन्, पिता स्वर्ग हुन् र पिता नै सबैभन्दा श्रेष्ठ तपस्या हुन् । पिता प्रसन्न भएमा मात्र सम्पूर्ण देवता प्रसन्न हुन्छन् ।

𝙁𝙤𝙧 𝙢𝙤𝙧𝙚 𝙙𝙚𝙩𝙖𝙞𝙡𝙨 𝙘𝙤𝙣𝙩𝙖𝙘𝙩:
📍 Greenland Chowk, Tokha Main Road, Kathmandu
📱 +977 9843560936 (what's app) || +977 9813327026

𝗦𝘄𝗮𝘀𝘁𝗵𝗮𝘆𝘂 𝗔𝘆𝘂𝗿𝘃𝗲𝗱𝗮 𝗣𝗵𝗮𝗿𝗺𝗮𝗰𝘆 𝗔𝗻𝗱 𝗖𝗹𝗶𝗻𝗶𝗰

#𝒜𝓎𝓊𝓇𝓋𝑒𝒹𝒾𝒸𝑀𝑒𝒹𝒾𝒸𝒾𝓃𝑒 #𝒜𝓎𝓊𝓇𝓋𝑒𝒹𝒾𝒸𝒯𝓇𝑒𝒶𝓉𝓂𝑒𝓃𝓉 #𝒽𝑒𝒶𝓁𝓉𝒽𝓎𝓁𝒾𝓋𝒾𝓃𝑔 #𝒶𝓎𝓊𝓇𝓋𝑒𝒹𝒶𝑒𝓋𝑒𝓇𝓎𝒹𝒶𝓎 #𝓀𝓉𝓂

On this sacred occasion, let us be inspired by the divine teachings of Lord Krishna — walking the path of love, compassi...
16/08/2025

On this sacred occasion, let us be inspired by the divine teachings of Lord Krishna — walking the path of love, compassion, and harmony.

May this Janmashtami bring health, happiness, and endless blessings to you and your loved ones.

Jai Shri Krishna! 🙏

𝙁𝙤𝙧 𝙢𝙤𝙧𝙚 𝙙𝙚𝙩𝙖𝙞𝙡𝙨 𝙘𝙤𝙣𝙩𝙖𝙘𝙩:
📍 Greenland Chowk, Tokha Main Road, Kathmandu
📱 +977 9843560936 (what's app) || +977 9813327026

𝗦𝘄𝗮𝘀𝘁𝗵𝗮𝘆𝘂 𝗔𝘆𝘂𝗿𝘃𝗲𝗱𝗮 𝗣𝗵𝗮𝗿𝗺𝗮𝗰𝘆 𝗔𝗻𝗱 𝗖𝗹𝗶𝗻𝗶𝗰

#𝒜𝓎𝓊𝓇𝓋𝑒𝒹𝒾𝒸𝑀𝑒𝒹𝒾𝒸𝒾𝓃𝑒 #𝒜𝓎𝓊𝓇𝓋𝑒𝒹𝒾𝒸𝒯𝓇𝑒𝒶𝓉𝓂𝑒𝓃𝓉 #𝒽𝑒𝒶𝓁𝓉𝒽𝓎𝓁𝒾𝓋𝒾𝓃𝑔 #𝒶𝓎𝓊𝓇𝓋𝑒𝒹𝒶𝑒𝓋𝑒𝓇𝓎𝒹𝒶𝓎 #𝓀𝓉𝓂

Address

Greenland Chowk, Tokha 7 Kathmandu
Kathmandu
44600

Opening Hours

Monday 07:00 - 19:30
Tuesday 07:00 - 19:30
Wednesday 07:00 - 19:30
Thursday 07:00 - 19:30
Friday 07:00 - 19:30
Saturday 07:00 - 19:30
Sunday 07:00 - 19:30

Telephone

+9779813327026

Website

Alerts

Be the first to know and let us send you an email when Swasthayu Ayurveda Pharmacy And Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share