07/06/2026
नेपाल औषधि उत्पादक संघका पुर्व अध्यक्ष , क्वेष्ट फर्मासिटिकल्सका प्रबन्ध निर्देशक श्री उमेश लाल श्रेष्ठ ज्यु औषधि निर्माण ,
नवीकरण र मार्केटिंगको क्षेत्रमा कामको लागि जर्ज केनेडी विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि उपाधि प्राप्त गर्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।
नेपाल औषधि उत्पादक संघ
परिवार