27/08/2026
रसुवाको भोटेकोशी नदीमा १० भाद्र २०८३ मा आएको आकस्मिक भीषण बाढीपहिरोले अकल्पनिय जनधनको क्षतिले राष्ट्रलाई स्तब्ध बनाएको छ । बाढीपहिरोको असर रसुवासहित नुवाकोट, धादिङ्ग, गोरखा, तनहु, चितवन र नवलपरासीपूर्वसम्म परेको छ । बाढीपहिरोमा परी ज्यान गुमाउनुहुने प्रति नेहपा परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछौं ।
सरकारले प्रधानमन्त्रि राहात कोष मार्फत बाढीपहिरोबाट प्रभावितहरुकोलागि राहत संकलन गर्दै गरको जानकारी गराउदै सो राहत कोषमा बाढीपहिरो पिडितहरुका लागि सहयोग गर्न अपिल गर्दछौं । Satyal Prasun Saraswoti Rai