09/10/2026
दशैँको खुसीसँगै स्वास्थ्यको ख्याल पनि राखौँ। ❤️ खानपानमा सन्तुलन मिलाऔँ, मासु राम्ररी पकाएर खाऔँ, पर्याप्त पानी पिऔँ र स्वस्थ जीवनशैली अपनाऔँ।
यो दशैँ, रमाइलो गरौँ, स्वस्थ रहौँ र परिवारसँग खुसी बाँडौँ। 🌸🙏
Global Hospital Gwarko को तर्फबाट सबैमा बडादशैँको हार्दिक मंगलमय शुभकामना! ❤️
fans