17/08/2026
नाग पञ्चमीको हार्दिक शुभकामना! 🐍
नाग देवता र भगवान् शिवको कृपाले तपाईं र तपाईंको परिवारमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र सुरक्षा सदा कायम रहोस्। 💙🧡
स्वस्थ रहौँ, सुरक्षित रहौँ। ✨
#नागपञ्चमी #हार्दिकशुभकामना #सुस्वास्थ्य