China Greatwall Hospital - Urology

China Greatwall Hospital - Urology China GreatWall Hospital has many years of medical experience and a professional foreign medical team.

We use advanced international technology to ensure the best treatment outcomes and patient satisfaction.

‼️‼️पुरुष स्वास्थ्य ‼️‼️समयमै सचेत बनौँ! ‼️‼️🏥धेरै पुरुषहरू फोर्स्किन (लिङ्गको अग्रभागको छाला) सम्बन्धी समस्यालाई सामान्...
07/01/2026

‼️‼️पुरुष स्वास्थ्य ‼️‼️समयमै सचेत बनौँ! ‼️‼️🏥
धेरै पुरुषहरू फोर्स्किन (लिङ्गको अग्रभागको छाला) सम्बन्धी समस्यालाई सामान्य ठानेर वा लाजका कारण लुकाएर बस्छन्। तर, यसले गर्दा पिसाबमा संक्रमण, यौन सम्पर्कमा अवरोध र पछि जटिल समस्याहरू निम्त्याउन सक्छ।
यदि तपाईँ वा तपाईँको बच्चामा यी लक्षण छन् भने:
👉 फोर्स्किन पछाडि सार्न गाह्रो हुने
👉 छाला रातो हुने वा सुन्निने
👉 पिसाब फेर्दा छाला बेलुन जस्तै फुल्न
भने नहिच्किचाउनुहोस्! हाम्रो अस्पतालमा अत्याधुनिक विधिबाट यसको प्रभावकारी उपचार गरिन्छ।
China GreatWall Hospital मा अनुभवी विशेषज्ञद्वारा गोप्य र विश्वासिलो परामर्श सेवा उपलब्ध छ।
🔔More Information 🔔
☎️ 9851349099
Address: Chuchepati7, Chabahil, Kathmandu, Nepal

‼️‼️पिसाब फेर्न दुखाइ वा असहज ? ‼️‼️‼️‼️हाम्रो विशेषज्ञसँग निजी रूपमा परामर्श गर्नुहोस् । ‼️‼️👉👉सम्भावित कारणहरू बुझ्नुह...
26/12/2025

‼️‼️पिसाब फेर्न दुखाइ वा असहज ? ‼️‼️
‼️‼️हाम्रो विशेषज्ञसँग निजी रूपमा परामर्श गर्नुहोस् । ‼️‼️
👉👉सम्भावित कारणहरू बुझ्नुहोस्।
Specialists with 10+ years of expertise.
🔔More Information 🔔
☎️ 9851349099
Address: Chuchepati7, Chabahil, Kathmandu, Nepal

‼️‼️यौन संचारित रोग‼️‼️लुकाए रोग बढ्छ, जाँच गरे निको हुन्छ ।निजी रूपमा विशेषज्ञ संग परामर्श गर्नुहोस्।👉A trusted hospita...
25/12/2025

‼️‼️यौन संचारित रोग‼️‼️
लुकाए रोग बढ्छ, जाँच गरे निको हुन्छ ।निजी रूपमा विशेषज्ञ संग परामर्श गर्नुहोस्।
👉A trusted hospital for over a decade.
यदि तलका मध्ये कुनै पनि लक्षण देखिएमा लाज नमानी डाक्टरको सल्लाह लिनुपर्छ:‼️‼️
👉पिसाब फेर्दा पोल्ने वा दुख्ने।
👉यौनाङ्गबाट असामान्य तरल पदार्थ (Pus/Discharge) बग्ने।
👉यौनाङ्ग, मलद्वार वा मुख वरपर घाउ, खटिरा, वा मुसा देखिने।
👉अण्डकोष वा तल्लो पेट दुख्ने।
👉संभोगको समयमा पीडा हुने।
🔔More Information 🔔
☎️ 9851349099
Address: Chuchepati7, Chabahil, Kathmandu, Nepal

यौन स्वास्थ्य सम्बन्धी परामर्श चाहनुहुन्छ?✔ निजी परामर्श✔ गोपनीयता सुनिश्चित✔ विशेषज्ञको सल्लाहChina GreatWall Hospital ...
24/12/2025

यौन स्वास्थ्य सम्बन्धी परामर्श चाहनुहुन्छ?
✔ निजी परामर्श
✔ गोपनीयता सुनिश्चित
✔ विशेषज्ञको सल्लाह
China GreatWall Hospital मा अनुभवी विशेषज्ञद्वारा गोप्य र विश्वासिलो परामर्श सेवा उपलब्ध छ।
🔔More Information 🔔
☎️ 9851349099
Address: Chuchepati7, Chabahil, Kathmandu, Nepal

‼️‼️पहिले जस्तो राम्रो छैन?‼️‼️‼️ यो केवल उमेरको कुरा मात्र होइन। ‼️‼️यी समस्याहरूले सताएको छ?‼️👉उत्तेजना वा कडापन नहुने...
23/12/2025

‼️‼️पहिले जस्तो राम्रो छैन?‼️‼️
‼️ यो केवल उमेरको कुरा मात्र होइन। ‼️
‼️यी समस्याहरूले सताएको छ?‼️
👉उत्तेजना वा कडापन नहुने
👉यौन चाहाना नहुनु
👉कडापन हराउने
असहज महसुस गर्नु आवश्यक छैन। पहिले डाक्टरसँग परामर्श लिनुहोस्।
Specialists with 10+ years of expertise, with 50000+ Cured cases
🔔More Information 🔔
☎️ 9851349099
Address: Chuchepati7, Chabahil, Kathmandu, Nepal

Address

Chuchepati-07, Chabahil
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when China Greatwall Hospital - Urology posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share