Lalbandi Online

Lalbandi  Online It is online photo page of Lalbandi run by Lalbandi youth Lalbandi Municipality is in Sarlahi District in the Janakpur Zone of south-eastern Nepal. Education
1.

At the time of the 2011 Nepal Census it had a population of 30785 people living in 6619 individual households. Lalbandi is a Municipality in Sarlahi District in the Janakpur Zone of south-eastern Nepal. The municipality was established on 18 May 2014 by merging the existing Jabdi, Lalbandi and Pattharkot VDCs. The place is famous for tomato production in whole Nepal. Tomato and other green vegetab

les are the chief cash crop of this place along with paddy, wheat, maize and other crops. It is the fast developing VDC in Mid Terai region of Nepal. Bhudeo Khadya Udhyog, an subsidiary of Hulas Group is located here which is one of the biggest rice, pulse and flour manufacturing and packaging industry in Nepal. Janajyoti Higher secondary school
2. Janajyoti Technical school
3. Janjyoti Multiple Campus1
4. Janaki Secondary Schoolclass 1
5. Ideal co-ed Academy
6. Everest Higher Secondary School
7. Divyajyoti English Boarding School and other several schools
Medical Facility
There is a Primary Health care (PHC) under a Medical Officer in the bank of Dumdume River which is now being upgraded as Hospital.There are several other private clinics, medicine stores and Nursing homes serving the people of Lalbandi and nearby places. Dumdume River and Temple
The temple of Lord Shiva and the river is famous in nearby areas. People come here from surrounding areas in Maha Shivaratri, Bala Chaturdashi, Saune Sombar Chatt and other festivals.

"धार्मिक, जातीय तथा सामाजिक सद्भाव, आपसी सम्मान,  र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले उद्योग वाणिज्य संघ, ...
01/08/2026

"धार्मिक, जातीय तथा सामाजिक सद्भाव, आपसी सम्मान, र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले उद्योग वाणिज्य संघ, लालबन्दी र लालबन्दी नगरपालिका को संयुक्त आयोजनामा शनिबार लालबन्दीमा भव्य "सद्भाव र्‍याली" सम्पन्न भएको छ।"

लालबन्दी नगरपालिकाको अब मेयर को बन्नेछ? तपाईं कसलाई नेतृत्वमा देख्न चाहनुहुन्छ?
30/07/2026

लालबन्दी नगरपालिकाको अब मेयर को बन्नेछ? तपाईं कसलाई नेतृत्वमा देख्न चाहनुहुन्छ?

सर्लाहीको लालबन्दी नगर अस्पतालमा स्वास्थ्यकर्मी र लालबन्दी नगरपालिका–४ का वडा अध्यक्ष  बीच विवाद .
19/07/2026

सर्लाहीको लालबन्दी नगर अस्पतालमा स्वास्थ्यकर्मी र लालबन्दी नगरपालिका–४ का वडा अध्यक्ष बीच विवाद .

15/07/2026
नवलपुर
15/07/2026

नवलपुर

"Peace Park Lalbandi 6" Nearby police station
12/07/2026

"Peace Park Lalbandi 6"
Nearby police station

सर्लाही, लालबन्दी नगरपालिका-१ नवलपुर गोरूबजारबाट नियन्त्रित लागुऔषध नाईट्राजेपाम २० ट्याब्लेट सहित सोही नगरपालिका-२ बस्न...
09/07/2026

सर्लाही, लालबन्दी नगरपालिका-१ नवलपुर गोरूबजारबाट नियन्त्रित लागुऔषध नाईट्राजेपाम २० ट्याब्लेट सहित सोही नगरपालिका-२ बस्ने ३५ वर्षीय संजिव कुमार केसीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले बा.५२ प ३३०५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो।

साथै थप अनुसन्धानको क्रममा उनले आफ्नै घर पछाडी खेतमा समेत लागुऔषध लुकाई छिपाई राखेको भन्ने खुल्न आएपश्चात प्रहरीले उक्त स्थानबाट नियन्त्रित लागुऔषध नाईट्राजेपाम २ सय १८ ट्याब्लेट र स्पास्मो १ सय ४४ ट्याब्लेट समेत बरामद गरेको छ।

सामाजिक अभियन्ता ,राजनितीक ब्यक्तित्व दिदी शर्मिला थापा लाई जन्म दिनको अशिम शुभकामना ।
08/07/2026

सामाजिक अभियन्ता ,राजनितीक ब्यक्तित्व दिदी शर्मिला थापा लाई जन्म दिनको अशिम शुभकामना ।

लालबन्दी–१ बाट लागूऔषध कोरेक्ससहित दुई जना पक्राउसर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित नवलपुर चौकबाट प्रहरीले असार २२ गते...
06/07/2026

लालबन्दी–१ बाट लागूऔषध कोरेक्ससहित दुई जना पक्राउ

सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित नवलपुर चौकबाट प्रहरीले असार २२ गते लागूऔषध कोरेक्ससहित दुई जनालाई पक्राउ गरेको छ। मधेश प्रदेश ०३–३१ प ४३९२ नम्बरको पल्सर २२० सीसी, ०१० प ७१९८ नम्बरको पल्सर २२० सीसी र ज ३ प ४७२९ नम्बरको डिस्कभर १२५ सीसी मोटरसाइकलमा सवार व्यक्तिमध्ये दुई जनालाई इलाका प्रहरी कार्यालय नवलपुरले नियन्त्रणमा लिएको हो। प्रहरीले झोलाभित्र ४० बोतल र मधेश प्रदेश ०३–३१ प ४३९२ नम्बरको पल्सरको सिटभित्र ८ बोतल गरी कुल ४८ बोतल लागूऔषध कोरेक्स बरामद गरेको जनाएको छ। ०१० प ७१९८ नम्बरको पल्सर मोटरसाइकल भने घटनास्थलमा लावारिस अवस्थामा फेला परेको थियो। घटनाको प्रत्यक्ष अवलोकन Globalbook का रिपोर्टर कमल महतोले गरेका हुन्।

तस्बिर : कमल महतो
Source: globalbook

अध्यक्ष निर्वाचित भएकै दिन लायन्स क्लब अफ लालबन्दी सेन्चुरीका नवनिर्वाचित अध्यक्ष विक्रम खड्काद्वारा दुई जना अपाङ्गता भए...
04/07/2026

अध्यक्ष निर्वाचित भएकै दिन लायन्स क्लब अफ लालबन्दी सेन्चुरीका नवनिर्वाचित अध्यक्ष विक्रम खड्काद्वारा दुई जना अपाङ्गता भएका व्यक्तिलाई सहयाेग ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Lalbandi Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share