Nepal Cancer Cure & Herbs Research Pvt. Ltd.

Nepal Cancer Cure & Herbs Research Pvt. Ltd. "Expand Life and Comfort Death is Our Minimum Motto." We are here for healing the Cancer applying Herbs. Contact us@ :00977-014537166

Originating along with the advancement of civilization and still in utilization of Healing Cancer is obviously Himalayan Herbs.So we are here to heal all kinds of cancer applying traditional method along with scientific research.

13/10/2022

स्तन क्यान्सर दिवसको सन्दर्भमा।

स्तनलाई स्वास्थ राख्न केरोटेनाइड्स र सल्फोराफेन नामक तत्वको आवस्यक पर्दछ।सल्फोराफेनले स्तनलाई स्वास्थ राख्न मात्रै हैन स्तन क्यान्सर फैलनबाट समेत रोक्न मद्धत गर्दछ।कहिलेकाही रगतमा स्टेरायडको मात्रा बढ्नाले स्तन क्यान्सरको खतरा निम्त्याउँछ । यो तत्वले स्तनमा अप्राकृतिक कोषको वृद्धिमात्रै हैन ट्युमरको वृद्धि गर्न समेत मद्धत पुर्याउछ। यस्तो बेला स्तनमा अधिक मात्रामा सल्फोराफेनको आवश्यक पर्दछ। जब स्तन भित्रको एण्ड्रीनल ग्रन्थीको वृद्धि हुन्छ त्यो इस्ट्रान्जेन (Esrangen) मा परिणत हुन्छ। र पछि गएर क्यान्सरका कोषहरुको बिकासमा अग्रणी भुमिका खेल्न थाल्छ। यस्तो अवस्थामा क्यान्सरका कोषहरुको बिकासको सुगम स्थान पनि स्तन नै बन्न पुग्छ। यहाँ चाहे एण्ड्रील ग्रन्थिको वृद्धि नियन्त्रण होस वा रगतमा स्टेरायडको वृद्धिको समस्या होस, यीनको समस्याको उपाय भनेको सल्फेराफेनको प्रयोग नै हो। यस्को रोकथामका लागि केरोटेनाइड्स र सल्फेराफेनको प्रयोग उचित हुन्छ।
सल्फेराफेनको प्राकृतिक श्रोत भनेको हरियो काउली (ब्रो काउली) हो। प्राकृतिक रुपमा हुर्केको ब्रो-काउलीमा ५०% सम्म सल्फोराफेन पाइन्छ। त्यसैले कम्तीमा हप्ताको दुई दिन ब्रो-काउली नियमित खानाले स्तन क्यान्सरबाट टाढा रहन सकिन्छ। त्यस्तै केरोटेनाइड्सको प्राकृतिक श्रोत भनेको पाकेको केरा हो। प्राकृतिक रुपमा पाकेको केरामा केरोटेनाइड्स अधिक मात्रामा पाइन्छ। यौटा औसत आकारको केरामा २२% चिनी, १% बोसो, ११६ क्यालोरी उर्जा र ४६७ मिलिग्राम पोटासियम पाइन्छ। त्यसैले दिनको दुई कोसा केरा खानाले उच्च रक्तचापको नियन्त्रण, धमनीहरुको सुरक्षा, डिप्रेसनलाई मात्रै लाभ पुग्ने नभै स्तन क्यान्सर वृद्धि नियन्त्रणमा ठुलो सहयोग पुग्छ।

अहिले सरिफाको सिजन हो। यो फल एण्टि क्यान्सर भएकोले क्यान्सर पीडित या अरु जो कोहिले सेवन गरि क्यान्सर मुक्त बनौ।
25/09/2021

अहिले सरिफाको सिजन हो। यो फल एण्टि क्यान्सर भएकोले क्यान्सर पीडित या अरु जो कोहिले सेवन गरि क्यान्सर मुक्त बनौ।

बिश्वब्यापी फैलिएको कोरोना भाइरसबाट बच्ने घरायसी तरिका :-१, तुलसी    २, पारिजात    ३, गुर्जो    ४, असुरो   ५, निम     ६,...
20/08/2020

बिश्वब्यापी फैलिएको कोरोना भाइरसबाट बच्ने घरायसी तरिका :-
१, तुलसी २, पारिजात ३, गुर्जो ४, असुरो ५, निम ६, बेसार ७, ज्वानो सम ८, चाबोको फल या मरिच
९, दालचीनी १०, अदुवा मिलाई क्वाथ पकाउने त्यो क्वाथमा हल्का कालो नुन हाल्ने कालो नुन नभए घरमै प्रयोग गर्ने नुन । बिहान चियाको सट्टामा एक कप राती सुत्ने बेलामा एक कप नित्य सेवन गरे कोरोना भाइरस बाट वच्न मद्धत पुर्याउछ ।

05/04/2020

Janata Television HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube म.....

01/03/2020

बिश्वब्यापी फैलिएको कोरोना भाइरसबाट बच्ने घरायसी तरिका :-
१, तुलसी २, पारिजात ३, गुर्जो ४, असुरो ५, निम ६, बेसार ७, ज्वानो सम ८, चाबोको फल या मरिच
९, दालचीनी १०, अदुवा मिलाई क्वाथ पकाउने त्यो क्वाथमा हल्का कालो नुन हाल्ने कालो नुन नभए घरमै प्रयोग गर्ने नुन । बिहान चियाको सट्टामा एक कप राती सुत्ने बेलामा एक कप नित्य सेवन गरे कोरोना भाइरस बाट वच्न मद्धत पुर्याउछ ।

प्रायः कसैले चिन्न नसकेको क्यान्सर प्रतिरोधात्मक (Anti-cancer fruits)  अङ्ङेरी फल।
31/08/2019

प्रायः कसैले चिन्न नसकेको क्यान्सर प्रतिरोधात्मक (Anti-cancer fruits) अङ्ङेरी फल।

Kinds of cancer:-  non-Hodgkin's lymphomaClinical Report : - High grade B-cell lymphoma
28/04/2019

Kinds of cancer:- non-Hodgkin's lymphoma
Clinical Report : - High grade B-cell lymphoma

लामो समय पछि रिसर्च अनुमती प्राप्त भयो।
05/10/2018

लामो समय पछि रिसर्च अनुमती प्राप्त भयो।

रिसर्चमा एक पछि अर्को सफलता ! ब्रेन ट्युमर को उपचार मा देखिएको नतिजा ।
07/05/2018

रिसर्चमा एक पछि अर्को सफलता ! ब्रेन ट्युमर को उपचार मा देखिएको नतिजा ।

पाठेघर र स्तन क्यान्सर को सफलता पछि खानानली देखि पेट सम्म फैलिएको क्यान्सरमा पनि मिल्यो सफलता !!!....
04/04/2018

पाठेघर र स्तन क्यान्सर को सफलता पछि खानानली देखि पेट सम्म फैलिएको क्यान्सरमा पनि मिल्यो सफलता !!!....

Address

Dillibazar, Pipalbot
Kathmandu

Opening Hours

Monday 13:30 - 16:30
Tuesday 13:30 - 16:30
Wednesday 13:30 - 16:30
Thursday 13:30 - 16:30
Friday 13:30 - 16:30
Sunday 13:30 - 16:30

Telephone

+97714537166

Alerts

Be the first to know and let us send you an email when Nepal Cancer Cure & Herbs Research Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Cancer Cure & Herbs Research Pvt. Ltd.:

Share