Cybernetics Smart Care

Cybernetics Smart Care Smart Home Security and Intelligent Healthcare Solutions for Local and Global Nepali Communities

तपाईंको घर अब झन् सुरक्षित! 🚨Smart Security Cube – Door/Window Sensor ले दिन्छ:✅ ठूलो अलार्म आवाज✅ Real-time मोबाइल Aler...
26/08/2026

तपाईंको घर अब झन् सुरक्षित! 🚨

Smart Security Cube – Door/Window Sensor ले दिन्छ:
✅ ठूलो अलार्म आवाज
✅ Real-time मोबाइल Alert
✅ जहाँबाट पनि निगरानी

🔥Offer Price: NPR 11,111 मात्र (Limited Time) 🔥

📞 01-4543015 / 9760803334
📱 Viber/WhatsApp: +977-9840004186 | 9863197486
📍 Location: Kamalpokhari Street (Opposite of City Centre), Kathmandu, Nepal
📧 Email: [email protected]
🌐 Website: www.cybernetics.com.np

अहिले नै अर्डर गर्नुहोस्! 🛡️


#होमसेक्युरिटी #स्मार्टहोम #प्रिमियमसेक्युरिटी #सुरक्षा #नेपाल

🏠🔐 **अब घरको ढोका पनि स्मार्ट बनाऔँ!**घरमा बुबाआमा हुनुहुन्छ?वा आफ्नो घरको सुरक्षालाई अझ भरपर्दो बनाउन चाहनुहुन्छ?अब **च...
25/08/2026

🏠🔐 **अब घरको ढोका पनि स्मार्ट बनाऔँ!**

घरमा बुबाआमा हुनुहुन्छ?
वा आफ्नो घरको सुरक्षालाई अझ भरपर्दो बनाउन चाहनुहुन्छ?

अब **चाबी हराउने, नक्कली चाबीको चिन्ता गर्ने वा ढोका कसले खोल्यो भनेर सोचिरहनुपर्ने झन्झट हटाउनुहोस्।**

🔐 **Cybernetics Smart Door Lock** सँग:
👆 Fingerprint बाट सजिलो Access
📱 App बाट Smart Control
🔢 Password, Smart Card सहित Multiple Access
🔋 Emergency Power Backup
🚪 Metal Door मा पनि Installation उपलब्ध

**सुरक्षा पनि स्मार्ट, प्रयोग पनि सजिलो।**

🎯 **Offer Price: रु. १९,९९९ मात्र!**

आफ्नो घरका लागि मात्र होइन—
**आफ्ना बुबाआमाको घरलाई सुरक्षित र सहज बनाउन पनि उपयुक्त। ❤️**

📞 01-4543015 | 9760803334
🌐 cybernetics.com.np

👇 **तपाईंको घरमा Smart Door Lock चाहिन्छ? “YES” कमेन्ट गर्नुहोस्!**

24/08/2026

🔐 *ढोकाको सुरक्षा, अब अझै स्मार्ट! 🏠*

घरमा कोही नभएको बेला पनि *तपाईंको ढोकामा को आउँदैछ भन्ने जानकारी पाउनुहोस्।* 👀📱

🔔 *Smart Video Doorbell* मार्फत
📹 Real-Time Video Monitoring
🚨 Instant Doorbell Alerts
🗣️ Two-Way Communication
👤 Visitor Monitoring
📱 जहाँ भए पनि मोबाइलबाट निगरानी

*सुरक्षा केवल ताल्चामा होइन, स्मार्ट निगरानीमा पनि हुन्छ।* 🛡️

🏠 *Smart Doorbell — घरको सुरक्षाको पहिलो स्मार्ट पहरेदार।*

📩 थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्।
NT Cybernetics
☎️ Call Us: 01-4529415 | 01-4543014
📱 Viber/WhatsApp: +977-9840004186 | 9863197486
📧 Email: [email protected]
🌐 Website: www.cybernetics.com.np
📍 Location: Kamalpokhari Street (Opposite of City Centre), Kathmandu, Nepal

#सुरक्षितघर
#स्मार्टहोम
#परिवारसुरक्षा
#घरसुरक्षा
#स्मार्टसेक्युरिटी
#नेपालप्रविधि





#सुरक्षितपरिवार
#घरकोसुरक्षा
#स्मार्टअलार्म

आजै आफ्नो घरलाई अझ सुरक्षित र स्मार्ट बनाउनुहोस्। 🏠✨घरमा कोही नभएको बेला पनि आफ्नो घरलाई स्मार्ट निगरानीमा राख्नुहोस्।🛡️...
23/08/2026

आजै आफ्नो घरलाई अझ सुरक्षित र स्मार्ट बनाउनुहोस्। 🏠✨
घरमा कोही नभएको बेला पनि आफ्नो घरलाई स्मार्ट निगरानीमा राख्नुहोस्।
🛡️ Smart Security Kit मा:
📹 CCTV Camera
🚶 PIR Motion Sensor
🚪 Door/Window Sensor
📡 Smart Gateway
असामान्य गतिविधि पत्ता लागेमा तपाईंलाई Alert गराउन मद्दत गर्ने स्मार्ट सुरक्षा समाधान।
NT Cybernetics
☎️ Call Us: 01-4529415 | 01-4543014
📱 Viber/WhatsApp: +977-9840004186 | 9863197486
📍 Location: Kamalpokhari Street (Opposite of City Centre), Kathmandu, Nepal
📧 Email: [email protected]
🌐 Website: www.cybernetics.com.np
#सुरक्षितघर #स्मार्टहोम #परिवारसुरक्षा #घरसुरक्षा #स्मार्टसेक्युरिटी #नेपालप्रविधि #सुरक्षितपरिवार #घरकोसुरक्षा #स्मार्टअलार्म

घर सुरक्षित छ भने मन पनि शान्त हुन्छ। 🏡💙तपाईं घरमा नहुँदा पनि आफ्नो परिवार, सम्पत्ति र सपनाहरूको सुरक्षा Cybernetics सँग...
21/08/2026

घर सुरक्षित छ भने मन पनि शान्त हुन्छ। 🏡💙
तपाईं घरमा नहुँदा पनि आफ्नो परिवार, सम्पत्ति र सपनाहरूको सुरक्षा Cybernetics सँग सुनिश्चित गर्नुहोस्। आधुनिक CCTV क्यामेरा, स्मार्ट अलार्म प्रणाली र सेन्सर प्रविधिको साथमा, अब चिन्ता छोडेर ढुक्कले काम गर्नुहोस् किनभने तपाईंको घर सधैं हाम्रो निगरानीमा रहन्छ।

👨‍👩‍👦 खुसी परिवार भनेकै सुरक्षित परिवार हो।
सफलताको स्वाद तब मीठो हुन्छ, जब हुन्छ परिवार सुरक्षित। सुरक्षा भनेको आवश्यकता हो, र त्यो आवश्यकता पूरा गर्छ Cybernetics ले।

📞 फोन: ०१-४५४३०१४
📱 व्हाट्सएप: ९८४९०५७१४७
🌐 वेबसाइट: www.cybernetics.com.np
📧 इमेल: [email protected]
#सुरक्षितघर #स्मार्टहोम #परिवारसुरक्षा #नेपालप्रविधि #घरसुरक्षा #प्रिमियमसेक्युरिटी #सुरक्षा #नेपाल

🚨 चोरी हुनु अगावै सुरक्षित हुनुहोस्! 🚨Night Vision | HD Quality | Two Way Audioउज्यालो होस् या अँध्यारो, तपाईंको घर सधैं...
20/08/2026

🚨 चोरी हुनु अगावै सुरक्षित हुनुहोस्! 🚨
Night Vision | HD Quality | Two Way Audio
उज्यालो होस् या अँध्यारो, तपाईंको घर सधैं सुरक्षित। 📷✨
Smart Security Camera अहिले नै अर्डर गर्नुहोस्!

NT Cybernetics
☎️ Call Us: 01-4529415
📱 Viber/WhatsApp: +977-9860803334
📍 Location: Kamalpokhari Street (Opposite of City Centre), Kathmandu, Nepal
📧 Email: [email protected]
🌐 Website: www.cybernetics.com.np

👉 आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई Smart & Secure बनाउनुहोस्!

VACANCY ANNOUNCEMENT !!!Intern / Paid Trainee (Fresher)     2 Positions(Digital Marketing)Perspective candidates should ...
31/07/2026

VACANCY ANNOUNCEMENT !!!
Intern / Paid Trainee (Fresher) 2 Positions
(Digital Marketing)

Perspective candidates should drop their Resume/CV via email to [email protected] before 9th Aug 2026. Only short listed candidates will be notified for an interview

VACANCY ANNOUNCEMENT !!!Jr. Accountant                   1 PositionIT Support Technician       2 PositionsPerspective ca...
30/07/2026

VACANCY ANNOUNCEMENT !!!
Jr. Accountant 1 Position
IT Support Technician 2 Positions

Perspective candidates should drop their Resume/CV via email to [email protected] before 9th Aug 2026. Only short listed candidates will be notified for an interview

03/04/2026

Automatic Water Controller 💧
आफ्नो घर 🏠 , होटल 🏨, रेस्टुरेन्ट 🍸, Commercial Complex तथा अन्य व्यावसायिक क्षेत्र का लागि उपयुक्त। Automatic Water Level Controller & Distribution Management जदान गरी पानी को पूर्ण व्यवस्थापन गर्नुहोस् ।
त्यति मात्र होइन — हजुर जहाँ भए पनि आफ्नै मोबाइलबाट motor On/Off गर्न सक्नुहुन्छ, पानीको level हेर्न र पूर्ण control गर्न सक्नुहुन्छ।
Less tension. More control. Smart living. 💧
👉 For More Details/Bookings:
🔰 Cybernetics Pvt. Ltd.
📌 Location: Kamalpokhari (Opp. of City Centre), Kathmandu, Nepal
📲 WhatsApp: +977-9760803334 (Sushant) | 9741-804980 (Bijay)
🌐 https://www.cybernetics.com.np/product-category/water-level-controller/

28/01/2026

💧धारा मा पानी आयो तरर, system चल्यो शरर!
Tension भाग्यो फरर, Automatic Water Controller आयो घरघर! 💧

आफ्नो घर 🏠 , होटल 🏨, रेस्टुरेन्ट 🍸, Commercial Complex तथा अन्य व्यावसायिक क्षेत्र का लागि उपयुक्त। Automatic Water Level Controller & Distribution Management जदान गरी पानी को पूर्ण व्यवस्थापन गर्नुहोस् ।

त्यति मात्र होइन — हजुर जहाँ भए पनि आफ्नै मोबाइलबाट motor On/Off गर्न सक्नुहुन्छ, पानीको level हेर्न र पूर्ण control गर्न सक्नुहुन्छ।
Less tension. More control. Smart living. 💧
👉 For More Details/Bookings:
🔰 Cybernetics Pvt. Ltd.
📌 Location: Kamalpokhari (Opp. of City Centre), Kathmandu, Nepal
📲 WhatsApp: +977-9760803334 (Sushant) | 9741-804980 (Bijay)
🌐 https://www.cybernetics.com.np/product-category/water-level-controller/

Address

Cybernetics Pvt. Ltd. Kamalpokhari Street (Opposite Of City Centre)
Kathmandu

Opening Hours

Monday 09:00 - 17:30
Tuesday 09:00 - 17:30
Wednesday 09:00 - 17:30
Thursday 09:00 - 17:30
Friday 09:00 - 17:30
Sunday 09:00 - 17:30

Telephone

+97714529415

Alerts

Be the first to know and let us send you an email when Cybernetics Smart Care posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Cybernetics Smart Care:

Shortcuts

Share