28/08/2026
जनै पूर्णिमा तथा रक्षा बन्धन दिनको हार्दिक शुभकामना!
परम्परा, संस्कार र स्वास्थ्यसँग जोडिएको यस विशेष अवसरले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तम स्वास्थ्य ल्याओस्।
आफू र आफ्ना प्रियजनहरूको स्वास्थ्यको ख्याल राखौँ, स्वस्थ जीवनशैली अपनाऔँ।
Aarogya Nepal Tech Pvt. Ltd.
Empowering Smart Healthcare
📍 Thamel, Kathmandu, Nepal
🌐 aarogyanepaltech.com
📞 +977 9705548026
📧 [email protected]
#जनैपूर्णिमा #रक्षाबन्धन #ऋषितर्पणी #क्वाति #संस्कृतदिवस