10/07/2025
आजको दिन ती सबै शिक्षकहरूलाई समर्पित छ जसले हाम्रो जीवनलाई ज्ञान, अनुशासन र प्रेरणाले उज्यालो बनाउनु भयो।
“गुरु बिना ज्ञान हुँदैन, ज्ञान बिना जीवन हुँदैन।”
गुरुहरूको योगदान अमूल्य छ। उहाँहरू बिना आज हामी जहाँ छौं, त्यहाँ पुग्न सक्दैनथ्यौं।
सबै गुरुजनप्रति श्रद्धा, सम्मान र धन्यवाद! ❤️
#गुरुपूर्णिमा