Susan polyclinic pharmacy unit pvt. Ltd

Susan polyclinic pharmacy unit pvt. Ltd Welcome to official page of Susan pharmacy . This pharmacy concern with quality medicine, pure guidelines of health care"We care you is our moto"

संविधान दिवसको अवसरमा हार्दिक मंगलमय शुभ-कामना
19/09/2024

संविधान दिवसको अवसरमा हार्दिक मंगलमय शुभ-कामना

सुसन पोलिक्लिनिक सबैमा  अनुरोध  गर्दछ  कृपया सामाजिक संजाल , youtube TIKTOK मा हेरेको आधारमा वा  साथीहरुको  सल्लाहमा आँख...
06/08/2023

सुसन पोलिक्लिनिक सबैमा अनुरोध गर्दछ कृपया सामाजिक संजाल , youtube TIKTOK मा हेरेको आधारमा वा साथीहरुको सल्लाहमा आँखामा कुनै पनि eye drops वा ointment प्रयोग नगर्नु होला जिम्बेवार व्यक्ति तथा स्वास्थ्य केन्द्र बाट सल्लाह बमोजिम मात्र औसधिको प्रयोग गर्नुहुहोला।

Check out Susan Polyclinic's video.

About I-pill uses, effect,side effects & precaution..... for all
27/07/2023

About I-pill uses, effect,side effects & precaution..... for all

Check out Susan Polyclinic's video.

WORLD CLASS SKIN CARE PRODUCTS
28/03/2022

WORLD CLASS SKIN CARE PRODUCTS

28/03/2022
WORLD CLASS SKIN CARE PRODUCTS@SUSAN POLYCLINIC PHARMACY
28/03/2022

WORLD CLASS SKIN CARE PRODUCTS
@
SUSAN POLYCLINIC PHARMACY

30/03/2020

जरुरी छ अवश्य पढ्नुहोस् 🙏
अब नेपालमा Coronavirus भेटीने र फैलीने ठाउॅ भनेको दुध फलफुल तरकारी खाध्यबस्तु र औषधीका पसलहरुमा हो, त्यसैले यी ठाउॅहरुमा जाॅदा अत्यन्तै सतर्कताका साथ, नगै नहुने भएमा घरको एकजना मात्रै जाउॅ , ती पसलहरु बाट फीर्तालीने पैसा र प्लास्टीकका झोलाहरुमा virus आउने अत्यन्तै सम्भावना हुन्छ त्यसैले घरभीत्र छीरेपछी ल्याएको सामान नीकालेर त्यो प्लास्टीकलाई डस्बीनमा हालौं अनी साबुनपानीले मजाले हात धोऔं फीर्ता भयको पैसालाई अर्को ३/४ दीनपछी मात्रै प्रयोग गरौं सामान कीन्ने ठाउॅमा सबैले कम्तीमा २ मीटरको दुरीमा बसेर मात्रै कीनौं के को हतार छ र आखीर दीनभरी घरैमा त बस्ने हो नी की कसो ? सबै पसल मालीकहरुले पनी पन्जा लगाएर , माक्स लगायर , बेला बेलामा Hand sanitizer प्रयोग गरेर , पसलमा आउने सबै ग्राहकहरुलाई सामान हातमा होइन तल कुनै ठाउॅमा राखीदीनुहोस् होइनभने यसको सबैभन्दा बढी risk तॅपाईहरुलाई नै हुन्छ कीनभने तॅपाइलाई के थाहा दीनमा कुन ठाउॅबाट कती जना तंपाइको पसलमा virus लीएर आउॅछन कसैको नीधारमा लेखेको हुंदैन क्यारे ! Coronavirus बाट सबै बॅचौं र सबैलाई बचाउ ।

Address

Jyotinagar, Kapan
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Susan polyclinic pharmacy unit pvt. Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Susan polyclinic pharmacy unit pvt. Ltd:

Share