Maria Hospital - Urology Department

Maria Hospital - Urology Department Empowering men’s health with advanced, international-standard care. Precise diagnosis, personalized treatment, and professional support.

Every child is a different kind of flower, and all together, they make this world a beautiful garden. 🌸✨On this Internat...
31/05/2026

Every child is a different kind of flower, and all together, they make this world a beautiful garden. 🌸✨

On this International Children's Day, Maria Hospital celebrates the innocence, joy, and limitless potential of every child. A child's smile is the purest form of happiness, and keeping them healthy and vibrant is our ultimate mission.

Wishing a very Happy International Children's Day to all the little champions out there! Let’s nurture them with love, protect their health, and guide them toward a brighter, happier tomorrow. 🧸👶🧒

हरेक बालबालिका एक फरक प्रकारका फूल हुन्, र सबै मिलेर नै यस संसारलाई एउटा सुन्दर बगैँचा बनाउँछन् । 🌸✨

यस अन्तर्राष्ट्रिय बाल दिवसको पावन अवसरमा, मारिया हस्पिटल सम्पूर्ण बालबालिकाहरूको निर्दोषपन, खुसी र असीमित क्षमताको उत्सव मनाउँदछ । बालबालिकाको एउटा मिठो मुस्कान नै संसारको सबैभन्दा ठूलो ओखती हो, र उनीहरूलाई स्वस्थ र सुरक्षित राख्नु नै हाम्रो मुख्य उद्देश्य हो ।

सम्पूर्ण साना च्याम्पियनहरूलाई अन्तर्राष्ट्रिय बाल दिवसको हार्दिक शुभकामना ! आउनुहोस्, उनीहरूको उज्ज्वल भविष्यका लागि आजैदेखि माया, उचित हेरचाह र स्वस्थ वातावरणका साथ उनीहरूको पालनपोषण गरौँ । 🧸👶🧒


“Unmasking the Appeal – Countering Ni****ne and To***co Addiction.”Say NO to to***co today and every day! 🚫🚬धूम्रपानले त...
30/05/2026

“Unmasking the Appeal – Countering Ni****ne and To***co Addiction.”

Say NO to to***co today and every day! 🚫🚬

धूम्रपानले तपाईंको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । आजको दिन आफू र आफ्ना प्रियजनहरूको स्वास्थ्यका लागि सकारात्मक निर्णय गर्ने अवसर हो ।

🌿 धूम्रपान छोड्दा हुने फाइदाहरू :

✅ फोक्सोको स्वास्थ्यमा सुधार
✅ मुटुरोग तथा श्वासप्रश्वाससम्बन्धी समस्याको जोखिम कम
✅ ऊर्जा र दैनिक कार्यक्षमतामा वृद्धि
✅ परिवारलाई दोस्रो दर्जाको धुवाँबाट सुरक्षा

हरेक सानो प्रयास स्वस्थ जीवनतर्फको ठूलो कदम हो ।

💙 आजैबाट धूम्रपानमुक्त जीवनको सुरुआत गरौँ ।

📍 𝐌𝐀𝐑𝐈𝐀 𝐇𝐎𝐒𝐏𝐈𝐓𝐀𝐋
Gairidhara Road, Baluwatar, Kathmandu
📞 Call / WhatsApp: +977-9851433833

***coDay ***coDay #स्वस्थजीवन #धूम्रपानमुक्त ***coDay ***co ***coFreeGeneration ***co ****neAddiction

🩺 विश्व नर्स दिवसको अवसरमा सम्पूर्ण स्वास्थ्यकर्मी तथा नर्सहरुप्रति हाम्रो उच्च सम्मान र नमन ! 🙏Happy International Nurs...
11/05/2026

🩺 विश्व नर्स दिवसको अवसरमा सम्पूर्ण स्वास्थ्यकर्मी तथा नर्सहरुप्रति हाम्रो उच्च सम्मान र नमन ! 🙏

Happy International Nurses Day to the true heroes of healthcare. Your dedication, compassion, and tireless efforts keep our communities safe and healthy every single day. We celebrate you! 💙

✨ — International Quality You Can Trust — ✨
🏥 MARIA HOSPITAL

📍 Location: गैरीधारा रोड, बालुवाटार, काठमाडौं (Gairidhara Road, Baluwatar)
📞 Call/WhatsApp: 9851433833
🌐 Website: https://npmariahospital.com

🌸 Happy International Mother's Day! 🌸हरेक आमा अनमोल हुन्छन्,हरेक आमाहरुलाई मनैदेखि सम्मान । ❤️Today, we celebrate the en...
10/05/2026

🌸 Happy International Mother's Day! 🌸

हरेक आमा अनमोल हुन्छन्,
हरेक आमाहरुलाई मनैदेखि सम्मान । ❤️

Today, we celebrate the endless love, strength, and sacrifices of mothers everywhere. Give the mothers in your life the best gift of all: the gift of good health and well-being.

✨ — International Quality You Can Trust — ✨

🏥 MARIA HOSPITAL
📍 गैरीधारा रोड, बालुवाटार, काठमाडौं (Gairidhara Road, Baluwatar)
📞 Call/WhatsApp: 9851433833
🌐 https://npmariahospital.com

🎉 Happy International Labour Day! 👷‍♀️👨‍🏭To all the hardworking individuals who keep our communities moving forward—we c...
30/04/2026

🎉 Happy International Labour Day! 👷‍♀️👨‍🏭

To all the hardworking individuals who keep our communities moving forward—we celebrate your dedication today and every day! Thank you for continually trusting us with your most valuable asset: your health. We are deeply honored to serve you and your loved ones. Wishing everyone a year filled with abundant health, happiness, and vitality. ✨

•••

🎉 अन्तर्राष्ट्रिय श्रमिक दिवसको हार्दिक शुभकामना! 🛠️

आफ्नो पसिना र मिहिनेतले समाज निर्माण गर्ने सम्पूर्ण श्रमजीवी वर्गमा नमन । हामीमाथि विश्वास गरी आफ्नो र आफ्नो परिवारको स्वास्थ्यको जिम्मेवारी सुम्पनुभएकोमा हाम्रा सम्पूर्ण सेवाग्राहीहरूमा हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ । यहाँहरूको सुस्वास्थ्य, शान्ति र दीर्घायुको कामना गर्दछौँ । 🙏

— International Quality You Can Trust —

🏥 MARIA HOSPITAL
📍 गैरीधारा रोड, बालुवाटार, काठमाडौं (Gairidhara Road, Baluwatar)
📞 Call/WhatsApp: 9851433833
🌐 https://npmariahospital.com

#श्रमिक_दिवस

🎉 Happy New Year 2083! Thank you for trusting us with your healthcare needs. We are deeply honored to serve you and your...
13/04/2026

🎉 Happy New Year 2083!

Thank you for trusting us with your healthcare needs. We are deeply honored to serve you and your loved ones. Wishing everyone a year filled with abundant health, happiness, and longevity. ✨

•••
🎉 नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना !

हामीमाथि विश्वास गरी आफ्नो स्वास्थ्यको जिम्मेवारी सुम्पनुभएकोमा सम्पूर्ण सेवाग्राहीहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ । नयाँ वर्षले यहाँहरूको जीवनमा सु-स्वास्थ्य र सुख-शान्ति ल्याओस् । 🙏

— International Quality You Can Trust —

🏥 MARIA HOSPITAL
📍 गैरीधारा रोड, बालुवाटार, काठमाडौं (Gairidhara Road, Baluwatar)
📞 Call/WhatsApp: 9851433833
🌐 https://npmariahospital.com

वायु प्रदुषण बढेको छ । सावधान रहनुहोस् ।बाहिर निस्किंदा मास्कको प्रयोग गर्न/गराउन सबैलाई अनुरोध गर्दछौ ।सचेत नागरिक, स्व...
11/03/2026

वायु प्रदुषण बढेको छ । सावधान रहनुहोस् ।
बाहिर निस्किंदा मास्कको प्रयोग गर्न/गराउन सबैलाई अनुरोध गर्दछौ ।
सचेत नागरिक, स्वस्थ जीवन ।

पुरुष स्वास्थ्य समस्या💥ले चिन्तित बनाएको छ ?‼️समयमै जांच तथा उपचारबाट समस्या सजिलै समाधान हुन्छ ।पुरुष स्वास्थ्यमा देखिन...
01/03/2026

पुरुष स्वास्थ्य समस्या💥ले चिन्तित बनाएको छ ?‼️
समयमै जांच तथा उपचारबाट समस्या सजिलै समाधान हुन्छ ।
पुरुष स्वास्थ्यमा देखिने समस्याहरु
👉 फोरस्किन समस्या
👉 प्रोस्टेट समस्या
👉 पुरुष स्वास्थ्य समस्या
👉 यौनजन्य रोगहरू
🏥मारिया अस्पताल अन्तर्राष्ट्रिय अस्पताल समूह हो, जसमा देश–विदेशका विशेषज्ञ चिकित्सक तथा आधुनिक प्रविधि र प्रणाली उपलब्ध छन् ।
सुरक्षित जांच 🏥लक्षणअनुसार उपचार 🏥 विश्वासयोग्य सेवा
Visit Us:
𝐌𝐀𝐑𝐈𝐀 𝐇𝐎𝐒𝐏𝐈𝐓𝐀𝐋
Gairidhara Road, Baluwatar, Kathmandu
☎️(Call/WhatsApp): 9851433833
📩 [email protected]
****in

‼️ छिटो स्खलन  💦 VS  ढिलो स्खलन ‼️‼️छिटो स्खलन ‼️👉छिट्टै स्खलन हुने👉स्खलन नियन्त्रण गर्न नसक्ने👉भावनात्मक समस्या👉दाम्पत्...
01/03/2026

‼️ छिटो स्खलन 💦 VS ढिलो स्खलन ‼️
‼️छिटो स्खलन ‼️
👉छिट्टै स्खलन हुने
👉स्खलन नियन्त्रण गर्न नसक्ने
👉भावनात्मक समस्या
👉दाम्पत्य जीवनमा असन्तुष्टि
‼️ ढिलो स्खलन ‼️
👉५ मिनेट माथि वा धेरै टिक्ने
👉स्खलनमा राम्रो नियन्त्रण
👉आत्मविश्वास बढ्ने
👉सन्तुलित दाम्पत्य जीवन
🎯 सुरक्षित परीक्षण | लक्षणअनुसार उपचार | भरपर्दो सेवा
👨‍⚕️👩‍⚕️ मारिया अस्पताल घरेलु तथा अन्तर्राष्ट्रिय अनुभवी विशेषज्ञ डाक्टरहरू उन्नत चिकित्सा प्रविधि र आधुनिक प्रणालीसहितको अन्तर्राष्ट्रिय अस्पताल समूह 🏥
Visit Us:
𝐌𝐀𝐑𝐈𝐀 𝐇𝐎𝐒𝐏𝐈𝐓𝐀𝐋
Gairidhara Road, Baluwatar, Kathmandu
☎️(Call/WhatsApp): 9851433833
📩 [email protected]
#शीघ्रस्खलन #छिटोस्खलन #ढिलोस्खलन #स्खलननियन्त्रण

Happy Gyalpo Losar! 🙏✨Thank you for trusting us with your healthcare needs. We are honored to serve you. Wishing everyon...
18/02/2026

Happy Gyalpo Losar! 🙏✨

Thank you for trusting us with your healthcare needs. We are honored to serve you. Wishing everyone abundant health, happiness, and longevity.

•••

ग्याल्पो ल्होसारको हार्दिक मंगलमय शुभकामना! 🙏✨

हामीमाथि विश्वास गरी आफ्नो स्वास्थ्यको जिम्मेवारी सुम्पनुभएकोमा सम्पूर्ण सेवाग्राहीहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ । यहाँहरूको सु-स्वास्थ्य र दीर्घायुको कामना गर्दछौँ।

𝘐𝘯𝘵𝘦𝘳𝘯𝘢𝘵𝘪𝘰𝘯𝘢𝘭 𝘘𝘶𝘢𝘭𝘪𝘵𝘺 𝘠𝘰𝘶 𝘊𝘢𝘯 𝘛𝘳𝘶𝘴𝘵
🏥 MARIA HOSPITAL
📍 गैरीधारा रोड, बालुवाटार, काठमाडौं (Gairidhara Road, Baluwatar)
📞 Call/WhatsApp: 9851433833
🌐 https://npmariahospital.com

Address

AST Complex Gairidhara Road
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 20:00
Tuesday 09:00 - 20:00
Wednesday 09:00 - 20:00
Thursday 09:00 - 20:00
Friday 09:00 - 20:00
Saturday 09:00 - 20:00
Sunday 09:00 - 20:00

Alerts

Be the first to know and let us send you an email when Maria Hospital - Urology Department posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share