ThinkMeds Nepal

ThinkMeds Nepal ThinkMeds for all your medical and medicinal needs.

नयाँ वर्ष वि.सं २०८३ साल को अवसरमा यस थिङ्क मेड्स फर्मा (ThinkMeds Pharma) परिवार सम्पूर्ण नेपाली दाजु-भाई, दिदी-बहिनी, ...
14/04/2026

नयाँ वर्ष वि.सं २०८३ साल को अवसरमा यस थिङ्क मेड्स फर्मा (ThinkMeds Pharma) परिवार सम्पूर्ण नेपाली दाजु-भाई, दिदी-बहिनी, आमा-बुवा लाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सबैको मनोकामना पुरा होस् भन्न चाहन्छौं। जय देश जय नेपाल।

07/03/2026

#भक्तपुर का दुबै क्षेत्रमा #रास्वापाको सानदार जित

टिम नै भारी मतले #विजय भएकोमा हार्दिक बधाई!🇳🇵🙏

🔔 रुकेश रन्जित – भक्तपुर १
🔔 राजीव खत्री – भक्तपुर २

✨ भक्तपुर को दुबै क्षेत्रमा विजय हासिल गरेकोमा हार्दिक बधाई तथा शुभकामना सबैलाई 🇳🇵🇳🇵🙏🙏

07/03/2026

#काठमाडौंका १० वटै क्षेत्रमा #रास्वापाको सानदार जित
टिम नै भारी मतले #विजय भएकोमा हार्दिक बधाई!🇳🇵🙏
🔔 रञ्जु दर्शना – काठमाडौं १
🔔 सुनिल केसी – काठमाडौं २
🔔 राजु नाथ पाण्डे – काठमाडौं ३
🔔 पुकार बम – काठमाडौं ४
🔔 सस्मित पोखरेल – काठमाडौं ५
🔔 शिशिर खनाल – काठमाडौं ६
🔔 गणेश पराजुली – काठमाडौं ७
🔔 विराज भक्त श्रेष्ठ – काठमाडौं ८
🔔 डोल प्रसाद अर्याल – काठमाडौं ९
🔔 प्रदीप बिष्ट – काठमाडौं १०
✨ काठमाडौं क्षेत्रमा सबै ठाउँमा विजय हासिल गरेकोमा हार्दिक बधाई तथा शुभकामना सबैलाई 🇳🇵🇳🇵🙏🙏

06/03/2026

Basic Do's & Don'ts for Holi
02/03/2026

Basic Do's & Don'ts for Holi

02/03/2026

Dachi-Nayagaun Newar community celebrating Fagu/Holi

02/03/2026

Happy Holi 2082, play responsibly 🎆🎆

01/03/2026

01/03/2026

Current situation of military escalation worldwide

२०८२ साल को रंग को पर्व होली पर्ब सभ्य, भव्य एवं जिम्मेवार भई मनाउन हुन ThinkMeds Pharma सबैलाई हार्दिक अनुरोध गर्दछौ। ध...
01/03/2026

२०८२ साल को रंग को पर्व होली पर्ब सभ्य, भव्य एवं जिम्मेवार भई मनाउन हुन ThinkMeds Pharma सबैलाई हार्दिक अनुरोध गर्दछौ। धन्यवाद।

Address

Kathmandu
Kathmandu
44600

Opening Hours

Monday 06:30 - 21:00
Tuesday 06:30 - 21:00
Wednesday 06:30 - 21:00
Thursday 06:30 - 21:00
Friday 06:30 - 21:00
Saturday 06:30 - 21:00
Sunday 06:30 - 21:00

Telephone

+9779849104896

Website

Alerts

Be the first to know and let us send you an email when ThinkMeds Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share